विमल घर्तिमगर बेल्जियममा

नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर उपचारको लागी बेल्जियम आएका छन । भारतमा सम्पन्न बार्हौ दक्षिण एसियाली खेलकुद (साग )मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल घुँडाको उपचारका लागि बेल्जियम आएका हुन् । बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । साथै उनले युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइँका क्रममा छलफल…

Comments Off on विमल घर्तिमगर बेल्जियममा

क्रिष्टियानो रोनाल्डो बने बढी कमाउने फुटबल खेलाडी

स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका धेरै कमाइ गर्ने फुटबलरहरुको सूचीमा रोनाल्डो शिर्ष स्थानमा रहेका हुन् । धेरै कमाउने फुटबल खेलाडी बन्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् । पत्रिकाका अनुसार पोर्चुगिज रोनाल्डोको कमाइ ८२ मिलियन डलर रहेको छ । पत्रिकाका अनुसार रोनाल्डोको…

Comments Off on क्रिष्टियानो रोनाल्डो बने बढी कमाउने फुटबल खेलाडी

नेपाल विश्व क्रिकेटको पाँचौं स्थानमा

नामिबियालाई कीर्तिपुर क्रिकेट मैदानमा ३ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड र पपुवा न्युगिनीसंगका चार खेल गुमाइसकेको अवस्थामा नेपालले लगातार दुई खेल जितेर चार अंक बटुलेको हो। पहिलो खेलमा ५ विकेटको जित पाएको नेपालले दोस्रो खेल ३ विकेटले जितेको हो। तर निकै तनावपूर्ण बनेको खेलमा नेपालले अन्तिम ओभरमा एक…

Comments Off on नेपाल विश्व क्रिकेटको पाँचौं स्थानमा

नेपालद्वारा नामिबिया ५ विकेटले पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले काठमाण्डूको कीर्तिपुर मैदानमा शनिबार नामिबियालाई ५ विकेटले पराजित गरेर विश्वकप क्रिकेटको छनोट खेल्ने सम्भावना कायम राखेको छ। आठवटा एशोसियट राष्ट्रहरुले खेलिरहेको उपल्लो तहको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपालको यो पहिलो विजय हो। साथै नेपालले ३ वर्षपछि कीर्तिपुर मैदानमा विजयको स्वाद चाखेको छ।भरपर्दा ब्याट्सम्यान शरद भेषावकर खेलका नायक बनेका थिए। पहिलो खेलाडी बाहिरिएपछि ११ औं ओभरमा…

Comments Off on नेपालद्वारा नामिबिया ५ विकेटले पराजित

भारतलाई हराउँदै २३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन

 भारत २–१ ले पराजित गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई उसकै भूमिमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको छ । नेपालका लागि दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा हरिचरण नर्जरीले गोल गरि भारतले अग्रता लिएको थियो । पहिलो हाफसम्म गोलरहीत अवस्थामा रहेको नेपालले दोस्रो हाफमा आक्रामक खेल…

Comments Off on भारतलाई हराउँदै २३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन

भारतलाई हराउँदै वेस्टइन्डिज बन्यो यू-१९ विश्वकप च्याम्पियन

डिफेन्डि च्याम्पियन भारतलाई पराजित गर्दै वेस्टइन्डिजले यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बंगलादेशको ढाकामा आइतबार भएको उपाधि भिडन्तमा  वेस्ट इन्डिजले उपाधिको बलियो दावेदार रहेको भारतलाई पाँच विकेटले हरायो । वेस्ट इन्डिजको युवा टिमले प्राप्त गरेको यो सफलताले क्यारेबियन क्रिकेटमा नयाँ उत्साह थप्ने आशा गरिएको छ । फाइनलमा पहिले ब्याटिङ गरेको भारतले ४५.१ ओभरमा अलआउट हुन अगाडि १…

Comments Off on भारतलाई हराउँदै वेस्टइन्डिज बन्यो यू-१९ विश्वकप च्याम्पियन

नेपाल नामिबियासँग पराजित, विश्वकपमा स्वतः छनोट हुनबाट वञ्चित

बंगलादेशमा जारी यु-१९ विश्वकपको सातौ स्थानका लागि भएको खेलमा नामिबियाले नेपाललाई १५ रनले पराजित गर्दै सातौँ स्थान कब्जा गरेको छ । यसका साथै नामिबिया आगामी सन् २०१८ मा न्युजिल्याण्डमा हुने यु-१९ विश्वकपका लागि स्वत छनोट भएको छ । बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा भएको खेलमा नेपालले पाएको २ सय २६ रनको विजय लक्ष्य पछ्याउने क्रममा मात्र २ सय…

Comments Off on नेपाल नामिबियासँग पराजित, विश्वकपमा स्वतः छनोट हुनबाट वञ्चित

यु–१९ क्रिकेट टोली स्वदेश फिर्ता

उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ । मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भने,…

Comments Off on यु–१९ क्रिकेट टोली स्वदेश फिर्ता

नेपालको लगातार चौथो जित, फाइनलमा आयरल्याण्ड संग भिड्दै

आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा नेपालले आयरल्याण्डलाई आठ  विकेटले पराजित गर्दै लगातार चौथो जीत दर्ता गरेको छ । जीतसँगै नेपाल जारी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबारको हारेपनि आयरल्याण्ड पनि फाइनलमा पुगेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमामा भएको प्रतियोगितामा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाई १८४ रन बनाएको थियो…

Comments Off on नेपालको लगातार चौथो जित, फाइनलमा आयरल्याण्ड संग भिड्दै

पारसलाई कारबाही, कप्तानबाट हटाइयो

 नेपाल क्रिकेट संघ क्यानले टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो । क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरित काम गरेको निष्कर्ष निकालेको थियो ।…

Comments Off on पारसलाई कारबाही, कप्तानबाट हटाइयो

नेपालले ‘टि-२०’ को अन्तराष्ट्रिय मान्यता गुमायो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई ट्वान्टी–२० वरियताबाट हटाएको छ । ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगितामा कमजोर प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले जारी गरेको नयाँ वरियताबाट हटाईएको छ । उक्त वरियतासँगै नेपालले पाएको अन्तराष्ट्रिय ट्वान्टी-२० टोलीको मान्यता समेत गुमाएको छ । गत वर्ष बंगलादेश भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले ट्वान्टी-२० को मान्यता दिएको थियो तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपालले उक्त…

Comments Off on नेपालले ‘टि-२०’ को अन्तराष्ट्रिय मान्यता गुमायो

नेपालका २ ब्याट्सम्यान र ५ बलर उत्कृष्ट सयमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको ट्वान्टी ट्वान्टी खेलाडीको नयाँ वरीयतामा नेपालका ७ क्रिकेटर परेका छन् । ती ७ क्रिकेटरमा ५ बलर र २ ब्याट्सम्यान उत्कृष्ट सयमा परेका हुन् । कप्तान पारस खड्का भने बलर र ब्याट्सम्यान दुवैतर्फ उत्कृष्ट सयमा परेका छन् । पारस बलरमा ९१ औं र ब्याट्सम्यानमा ७२ औं स्थानमा छन् । वरीयतामा बसन्त रेग्मी सबभन्दा अगाडि…

Comments Off on नेपालका २ ब्याट्सम्यान र ५ बलर उत्कृष्ट सयमा

नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना उड्यो

लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो । खराब प्रदर्शन गरेको नेपाल ६ खेलबाट ३ अंकसहित समूह एको छैटौं स्थानमा झरेको छ । ४ अंकका साथ पाँचौं स्थानमा उलिक्लएको जर्सीको भने सम्भावना कामयै छ । डब्लिनमा टस…

Comments Off on नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना उड्यो

एनआरएन युरोकपको उपाधी चहलपहल बेल्जियमलाई

एन आर एन स्विजरल्याण्ड को आयोजनामा भएको युरोप स्तरिय फुटबल प्रतियोगिता मा बेल्जियम को चहलपहल टिम बिजयी भएको छ । गत शनिबार र आइतबार स्विस को आराउ भन्ने ठाउँ मा भएको उक्त कार्यक्रम मा ३ गोल ले जित हासिल गरेको हो । सयौ नेपालीहरुको उपस्थिती रहेको फाइनल खेल बेल्जियम को चहलपहल र होल्यान्ड बिच हौसल्लाका साथ भएको थियो ।खेल भएको…

Comments Off on एनआरएन युरोकपको उपाधी चहलपहल बेल्जियमलाई

नेपाली चेली मिरा रार्इ फ्रान्समा च्याम्पियन

नेपाली चेली मिरा रार्इ फ्रान्समा भएको एक म्याराथनमा च्याम्पियन बन्न सफल भएकी छन् ।   पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेकी अल्ट्रा म्याराथन धावक मिरा राई फ्रान्समा सम्पन्न ८० किलोमिटर लामो मोन्ट ब्लङ्क म्याराथनमा च्याम्पियन बन्न सफल भएकी हुन् ।  मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेण्डमा पुरा गरी उपाधि उचालिन् । सो म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र…

Comments Off on नेपाली चेली मिरा रार्इ फ्रान्समा च्याम्पियन