बेल्जियमको स्वच्छ सहर अभियानमा नेपाली

बेल्जियमको स्वच्छ सहर अभियानमा नेपालीहरुले सहभागिता जनाएका छन। बेल्जियमको लुभेन नगरपालिकाको सरसफाई अभियानमा साग्रिला समाज बेल्जियमको सक्रियतामा २२ नेपालीहरु सहभागी भएका थिए। अभियानमा खड्क बहादुर (रामचन्द्र) केसी, दीपकज्योति पौडेल, परमानन्द सापकोटा, मोहन खत्री, दुर्गा खत्री, मन खड्का, जानकी गुरुङ, दीपेन्द्र केसी, रोनिल केसी, पवित्रा कुमारी क्षेत्री, आसुता खत्री, सबिता दाहाल, माया केसी, तुलसी थापा, शृष्टि अधिकारी, सचिना अधिकारी, बसन्त थापा,…

Comments Off on बेल्जियमको स्वच्छ सहर अभियानमा नेपाली

सम्भोगबाट पनि सर्न सक्छ जिका भाइरस

लामखुट्टेको टोकाइबाट सर्ने भनिएको जिका भाइरस सम्भोगबाट पनि सरेको घटना सार्वजनिक भएको छ। अमेरिकाको टेक्सस राज्यका स्वास्थ्य अधिकारीहरुले मंगलबार एकजना बिरामीमा सम्भोगका कारण जिका भाइरस सरेको देखिएको बताएका छन्। डलास काउन्टी हेल्थ एण्ड ह्युमन सर्भिस डिर्पाटमेन्टका अनुसार भेनुजुयलाबाट आएका एक व्यक्तिसँग शारीरिक सम्पर्क भएपछि ती बिरामीमा जिका भाइरस सरेको देखिएको हो। सम्भोगका कारण पनि जिका भाइरस सरेको भेटिएपछि यसले रोग नियन्त्रणमा…

Comments Off on सम्भोगबाट पनि सर्न सक्छ जिका भाइरस

स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका लागि स्विस नियोग (एसडिसी)मार्फत स्विस सरकारले अनुदान सहायता उपलब्ध गराएको हो । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि स्विटजरल्यान्डका राजदूत…

Comments Off on स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक जया श्रेष्ठले चितवनको शक्तिखोर र सिद्वी गाबिसका विपन्न परिवारका २०  चेपाङ बालबालिका एसएलसी सम्म लाग्ने सबै खर्च व्यहोर्ने भएका । उनीहरु अहिले कक्षा २ देखि ५ मा अध्ययन गर्दै आएका छन् । ती बालबालिकालाई आवश्यक पोसाक, कापी कलम, झोलालगायत लाग्ने सबै खर्च आफैँले उपलब्ध गराउन थालेकोे, वार्षिक प्रतिविद्यार्थी करिब तीन हजार खर्च लाग्ने…

Comments Off on एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

संस्कृत विद्याश्रम भवनको शिलान्यास

भैरहवामा निर्माण गर्न लागिएको नयाँ संस्कृत विद्याश्रम भवनको सोमवार शिलान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालय, रुपन्देहीको रु १९ लाख ५० हजार र जनसहयोगबाट प्राप्त रु ४० लाख ५० हजारबाट निर्माण हुन लागेको भवनको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिलान्यास गरे । सो भवनमा एउटा हलसहित तीनवटा कोठा बन्नेछन् । कार्यक्रममा विद्याश्रमले अक्षयकोषमा दान गर्ने दाताहरुलाई सम्मानसमेत गरेको छ ।…

Comments Off on संस्कृत विद्याश्रम भवनको शिलान्यास

कथा मिठो सारंगी गाउँको

चेलीबेटी, बेचबिखन, गाइने जीवन र त्यसभित्रको गरिबी, अपाङ्गता भएकाको पीडाजस्ता गहन विषयलाई कथावस्तु बनाए पनि प्रस्तुति फिका भइदिँदा नाटक ‘कथा सारङ्गी गाउँको’ हल्का देखिएको छ । जीवन जिउनका लागि सारङ्गी रेट्नैपर्ने बाध्यता भएकाहरु गाइने समुदायका बौद्धिक अपाङ्गता भएको एक छोरा र बेचिएकी छोरीका बाबुआमाको वरिपरि कथा घुमेको छ । गरिबीले रुमल्लिएका बाबुले जुवामा रु दुई हजार हारेपछि छोरीलाई अर्कैको हातमा…

Comments Off on कथा मिठो सारंगी गाउँको

आदित्यको रोग पहिचान गर्न अमेरिकी डाक्टर असफल

नेपाली बालक आदित्य दाहालको उपचारमा संलग्न अमेरिकी डाक्टरहरु रोग पहिचान गर्न असफल भएका छन्। उनको अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा स्वास्थ्य अनुसन्धान भैरहेको छ। उपचारको क्रममा केहि सुधारका लक्षणहरु देखिएको बताइएको छ। उनको गत ११ श्रावणदेखि स्वास्थ्य अनुसन्धान जारी छ । वरिष्ठ न्यूरोलोजिस्ट किथ भान हारेको टोलीले टोलीले थुप्रै परिक्षणहरु गरिसक्दा पनि उनको शारिरीक दुर्वलताको कारण पत्ता लगाउन सकेको छैन ।…

Comments Off on आदित्यको रोग पहिचान गर्न अमेरिकी डाक्टर असफल

बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

बेल्जियमको वेजमालस्थित बोएर्स ब्रासरीले नेपालका भूकम्पपिडितको पुनर्स्थापना र पुनर्निर्माणकोलागी दश हजार युरो (करिब साढे एघार लाख रुपैया) सहयोग स्वरूप प्रदान गरेका छ। बोएर्सका संचालक द्रिक क्लेशले नेपाली दूतावास बेल्जियमले स्थापना गरेको आफ्नो अर्थक्वेक रिलिफ फण्डमा रकम जम्मा गरेका हुन्। बिहिवार बेनेलक्स तथा युरोपियन युनियनका लागी नेपाली राजदूत राममणि पोखरेललाइ दूतावासको अर्थक्वेक रिलिफ फण्डमा जम्मा गरेको पुर्जा हस्तान्तरण गर्दै नेपालमा आईपरेको…

Comments Off on बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकियो

उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस सिरिसे–७ पट्नाभन्ज्याङ माध्यमिक विद्यालयमा सप्ताहव्यापी पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकिएको छ । एक महिनादेखि विद्यालयका छात्रा प्रत्येक दिनजस्तो बेहोस हुने काम्ने र छाद्ने क्रम बढ्दै गएको र कक्षा ८ मा अध्ययनरत एक छात्राले पुराण लगाउन भन्दै बक्न थालेपछि स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समिति परिवारले खर्च जुटाएर पुराणको आयोजना गरेका थिए । बाउन्नजना…

Comments Off on पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकियो

एनआरएनलाई हेल्प नेपालको सहयोग

नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पिडित नेपालीहरुको सहयोगार्थ आयोजित लुभेन हेल्प नेपाल कार्यक्रमबाट जम्मा भएको रकम मध्ये २३ सय युरो भन्दा बढी रकम एनआरएन बेल्जियमलाई प्रदान गरिएको छ। पिडित सहयोगार्थ गत महिनाको अन्तिममा बेल्जियमको लुभेनमा एक बिशेष कार्यक्रमको आयोजना गरिएको थियो। जहाँ नेपाली खाना समेत बिक्रीवितरण गरिएको थियो। कार्यक्रममा लुभेन नगरपालिकाका मेयर लुईस तवाक समेत उपस्थित थिए । क्रिष्टोफ, पत्रकार पाउल…

Comments Off on एनआरएनलाई हेल्प नेपालको सहयोग

नेपालीको लागी सहयोग जुटाउदै लंग

४६ बर्षीय भियतनामी मुलका लंग भूकम्प पिडित नेपालीहरुको सहयोगको लागी दौडिरहेका छन| बेल्जियममा ब्यबसाय संचालन गर्दै आईरहेका लंगले आफै पनि गैर सरकारी सस्थाहरु मार्फत थुप्रै रकम सहयोग गरिसकेका छन् भने अन्यलाई पनि सहयोग गर्न आब्हान गर्दै आईरहेको छन| उनले पिडितको लागी मे ३१ मा लुभेनमा लुभेन हेल्प नेपाल कार्यक्रम सम्पन्न गर्न आयोजकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरे भने यहि जुन…

Comments Off on नेपालीको लागी सहयोग जुटाउदै लंग

लिङ्ग प्रत्यारोपण गरिएका युवककी प्रेमिका गर्भवती !

जोहानेस्बर्गमा लिङ्ग प्रत्यारोपण गरिएका एक दक्षिण अफ्रिकी युवक पिता बन्न लागेका छन् ।  लिङ्ग केही महिनामात्र अघि प्रत्यारोपण गरी उनको शरीरमा राखिएको थियो । पुरुष यौनाङ्ग प्रत्यारोपण गरिएका उनी विश्वका पहिलो पुरुष हुन् । उनको अङ्गले काम गरेको प्रमाण देखिएपछि यो अङ्ग प्रत्यारोपण गर्ने चिकित्सकहरु पनि निकै नै खुसी देखिएका दक्षिण अफ्रिकाबाट प्राप्त समाचारमा जनाइएको छ । विशेष शल्यक्रियामार्फत उनको…

Comments Off on लिङ्ग प्रत्यारोपण गरिएका युवककी प्रेमिका गर्भवती !

Coffee is health food: Myth or fact?

Vivamus vestibulum ut magna vitae facilisis. Maecenas laoreet lobortis tristique. Aenean accumsan malesuada convallis. Suspendisse egestas luctus nisl, sit amet suscipit sapien pretium sed. Nam porta magna id lacinia efficitur. Cum sociis natoque penatibus et magnis dis parturient montes, nascetur ridiculus mus. Pellentesque molestie nulla ut tortor hendrerit ultricies sed quis ipsum. Proin in leo nec diam fringilla viverra malesuada…

Comments Off on Coffee is health food: Myth or fact?

Mosquito-borne diseases has threaten World

Donec a suscipit erat, ac venenatis velit. Sed vitae tortor pellentesque, dictum quam ut, porttitor ligula. Aliquam sit amet mattis mauris. Donec non dui sodales, tincidunt ante id, ullamcorper ex. Curabitur nec ullamcorper justo. Cras ut massa faucibus, tincidunt urna ut, lobortis mauris. Vestibulum sodales rutrum suscipit.

Comments Off on Mosquito-borne diseases has threaten World

Solar eclipse: Eye health warning

In lobortis malesuada neque, a maximus leo interdum nec. Mauris sodales tempus sem non accumsan. Sed congue turpis risus, quis aliquet justo ullamcorper ut. Donec id velit ligula. Nunc gravida, quam vel tempus lobortis, mauris dolor sodales urna, nec lacinia turpis lorem et mi. Fusce dictum nunc metus, vel maximus leo ultricies vitae. Proin eu nibh sem.

Comments Off on Solar eclipse: Eye health warning