अनुभव

Mar 152016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

बलिउडका चर्चित निर्देशक महेश भट्टकी कान्छी श्रीमतीपट्टीबाट जन्मिएकी आलिया आफ्नो पति पिता महेश भट्टजस्तो aliyaनहोस् भन्छिन् ।प्रेम कम मागी विवाहमा बढी विश्वास गर्ने आलियाको भनाई छ,‘मेरा पिता धेरै नै कन्ट्रोभर्सियल हुनुहुन्छ । उहाँको धेरैसँग अफेयर चल्यो । त्यसैले मेरा पति उहाँजस्तो नहोस् भन्ने चाहना राख्छु । मलाई त मेरा पति साथीजस्तो व्यवहार गर्ने र खुशी दिन सक्ने पति चाहिन्छ ।’

केही समयदेखि सिद्धार्थ मल्होत्रासँगको अफेयरको समाचारका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्ट मंगलबारदेखि २३ वर्ष लागिन् । ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा डेब्यु गरेकी आलिया आधा कामिरी र आधा जर्मन आमाकी सन्तान हुन् ।

 

Feb 112016
 
प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?

– डा. विनय श्रेष्ठ पछिल्लो एक दशकमा युरोपमा नेपाली संघ-संस्थाहरुको स्थापना र गतिविधिहरू ह्वात्तै बढेको छ। समाज सेवाको भावले ओतप्रोत भएर खोलिएका यस्ता थुप्रै संस्थाहरू प्रकृयागत रूपमा चुस्त र आशातीत रूपमा परिणाममुखि हुन सकेका छैनन्। [ थप …]

Dec 112015
 
भूकम्पपीडित रोजगारीको लोभमा बेचबिखनको उच्च जोखिममा

गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने क्रम बढ्न थालेका छन् । भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामा महिलाहरु हराउने तथा बेच्ने क्रम बढेको मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थाले [ थप …]

Jan 212015
 
नायक भुवन केसीको पनि आत्मवृत्तान्त आउँदै

नेपाली सिने क्षेत्रका सदाबहार नायक भुवन केसीको आत्मवृत्तान्त प्रकाशित हुने भएको छ । यही चैत्रमा प्रकाशन हुन गईरहेको र आफ्नो आत्मबृत्तान्तबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नायक केसीले भने, ‘मेरो आत्मबृत्तान्तले राजनीतिको क्षेत्रमा लागेका [ थप …]

Jan 092015
 
कुनै बेला होटलमा सफाइको काम गर्थे, शेष घले र उनको श्रीमती

समाजसेवाका लागि एक अर्बको अक्षयकोष स्थापना गर्ने शेष घलेले जीवनमा कति संघर्ष गरे होलान् ? धेरैले कल्पना सम्म नगर्ने संघर्ष ,दुःख र कष्ट उनले जीवनमा झेलेका छन् । कतिसम्म भने उनी जीवनको कुनै मोडमा रेष्टुरेन्टमा [ थप …]

Dec 172014
 
'सोचे भन्दा कमजोड भएछौ' : देव गुरुङ,सचिव नेकपा–माओवादी

“जनयुद्ध हँुदै जनसत्ता ल्याउने भनेका थियौँ”–निरास मुद्रामा देखिँदै नेकपा–माओवादीका सचिव देव गुरुङले भन्नुभयो–“कुनै समयको मोहन विक्रमको मसाल पार्टीको जस्तै हालत भयो ।” दिनभरको पार्टी प्रशिक्षण सकेर सोमबार साँझपख आफ्नै पार्टी अध्यक्ष मोहन वैद्यको गृह जिल्ला प्यूठानमा [ थप …]

May 312014
 
जागीर छोडेर नेपाली विद्यार्थीको सेवामा लागेकी ‘बेल्जियन दिदी’

‘भलाईको लागि भनेर सानो-सानो रकम संकलन गरी ७ करोड रुपैयाँ जम्मा गर्नु त्यति सजिलो छैन, तर पनि मलाई विश्वास छ यो सहयोग रकम जुट्ने नै छ’, भित्तामा झुड्याईएको लक्ष्मीको फोटो तिर हेर्दै उनले भनिन| आफूले [ थप …]

Mar 312014
 
नेपालबारे जवाहरलाल नेहरुका धारणा

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतको नेपालनीतिको जग स्थापना गरेकाले नेपालप्रतिको भारतको दृष्टिकोण बुझ्नुअघि नेहरुको नेपालसम्बन्धी धारणा बुझ्न आवश्यक छ । ग्लिम्सेज अफ वल्र्ड हिस्ट्र, डिस्कभरी अफ इन्डियालगायत आफ्ना किताबमा उनले नेपालबारे उल्लेख गरेका छन् [ थप …]

Feb 202014
 
त्रिभुवन र महेन्द्रबीच मेल थिएन

राजा त्रिभुवनको शब्दचित्र कोर्न बस्दा मलाई सबभन्दा पहिला उनले भनेका भनी मलाई मेरी आमाले सुनाउनुभएको यो वाक्यको स्मरण हुन्छ– ‘के यिनीहरूले दूधभात पनि खान पाउँदैनन् ?’ कुनै गरिब माग्नेलाई देख्दा सम्बोधित भएको यो वाक्यले उनमा [ थप …]

Feb 022014
 
मदनमणि दीक्षितसँगको त्यो आत्मीय क्षण

मलाई नेपाली वैदिक-साहित्यका यी मूर्धन्य महारथीको जीवनका अनेकौँ आरोह-अवरोहहरू सँगालीएको एउटा लामो अन्तरवार्ता ‘यू-ट्यूव’का विभिन्न खण्डहरुमा हिजो लामो समयसम्म हेर्ने मौका मिल्यो। अत्यन्त केटौले-शैलीमा कुनै अध्ययन एवं पूर्व-तयारी पनि नगरी उरन्ठेउलो र असभ्य लाग्नेगरी सोधिएका [ थप …]

Dec 232013
 
बिदेशीसँगको बिहे : ह्याप्पी इन्डीङ् होला ?

केटाकेटीमा गोरे टुरिस्ट देख्दा हामी ‘ह्वाट इज योर नेम ?’ भन्दै पछ्याउने गर्थ्यौँ । अहिले तिनै गोरेहरको देशमा बस्दा र गोरिनी केटीसँग बिबाहित जीवन शुरू गर्दा पुराना सम्झना अनौठो लाग्छ । नेपालमा अझै पनि अन्तर्जातिय [ थप …]

Nov 102013
 
मस्कोमा नेपाली 'पुस्तक–प्रदर्शनी'

रुसको कृष्णसागर तटवर्ती स्वास्थ्य नगरी सोचीमा आगामी वर्षको ७ फेब्रुअरीदेखि आरम्भ शीतकालीन ओलम्पिक खेलको चिराग विश्वमा सर्वप्रथम अन्तरिक्षमा पुर्याइएको र मस्को मै सर्वप्रथम विश्वसुन्दरी प्रतियोगिता विजेता भेनेजुएलाकी युवतीलाई ताज पहिर्याइएको महत्वपूर्ण घटना घटेका दिन म [ थप …]

Nov 092013
 
सिमसिमे पानीमा बेल्जियन राजमार्ग छिचोल्दै, गन्तव्य लक्ष्मी जयन्ती

अब जाडो वायुमण्डलमा घुलन हुनै आँटे जस्तो सिमसिम पानी परिरहेको थियो । हुन त ६ नोभेम्वरका दिन लुभेनमा लक्ष्मी जयन्ती मनाउने भनेपछि, त्यसमा पनि आफैँ सँलग्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजना भएकोले त्यो [ थप …]

Sep 182013
 
बच्चाको नाम: चुनौतीपूर्ण काम

नौ महिनाको खुशी, चिन्ता, सावधानी, खानपिनको नियम, लगाव र सपनाको दुनियाँ बिताउँदै २०१३ को सेप्टेम्बर आइपुग्यो । धेरैले हामीलाई सुझाव दिए । सचेत गरे । फेरिँदो दैनिकीका बारे अनुभव बाँडे । एक पुन्टे जन्मिन्छ भन्ने [ थप …]

Aug 022013
 
स्विसमा सिमोनको नेपाली लय र हरि दाजुको टोपी

समय र परिस्थिती अनुसार मानिस आ-आफ्नै गन्तव्यको यात्रा गरिरहेका हुन्छन् । यस जीवन यात्रामा अनेक थरिका आरोह-अवरोह आइ पर्छन् । यसै सिलसिलामा भन्नुपर्दा आदरणीय दाजु हरिप्रसाद पौडेलसंगको सानो भेटले मलाइ केहि ज्ञान दिलाएको छ । [ थप …]