मनोरंजन

Jul 182017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

कपिल शर्मा शोबाट बाहिरिएका सुनिल ग्रोवरलार्इ शोमा फर्काउन  कपिल शर्माले फकाइरहेको समाचार भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यी दुर्इबिचको झगडापछि ‘द कपिल शर्मा शो’ को स्तर घटेको धेरै दर्शकले गुनासो गर्ने गरेका छन् । यही गुनासोलार्इ सम्बोधन गर्न कपिलले प्रयास गरेका हुन् ।

कपिललाई प्रश्न गर्ने अवसर आउँदा सबै फ्यानहरूले सुनिललाई कहिले शोमा फर्काउनुहुन्छ भनी सोध्छन् । केही दिनअघि कपिलको फेसबूक लाइभ च्याटमा फ्यानको प्रश्नमा कपिलले भावुक हुँदै सुनिल आफ्नो भाइजस्तो भएको र उनका लागि आफ्नो ढोका सधैं खुला रहेको बताएका थिए । सुनिल शोमा फर्कने हल्ला चाहिँ चलिरहन्छ तर उनी अहिलेसम्म फर्केका छैनन् ।

यसैबीच सुनिललाई फकाउन कपिल आफैं उनको घर गएको खबर आएको छ । सुनिल र कपिलबीच भेट भएको बताइएको छ तर दुवैले यससम्बन्धमा मिडियालाई केही बताएका छैनन् ।

खबरअनुसार कपिलले एसएमएस गरेर सुनिललाई आफूकहाँ बोलाएपनि सुनिलले वास्ता नगरेपछि कपिल आफैं सुनिलकहाँ पुगेका थिए । तर उनीहरूबीचको वार्ता सफल नभएको बताइएको छ । तर सुनिलले अरू कुनै शोमा आबद्धता नजनाएको हुँदा उनी पनि ‘पर्ख र हेर’ मा रहेको र कपिलकै शोमा फर्किने संभावना रहेको आँकलन केही मिडियाले गरेका छन् ।

Jul 162017
 
बलिउडका नायिकाहरूको  पारिश्रमिक

संसारमै सबैभन्दा बढी फिल्म बन्ने बलिउड पछिल्लो दशकमा बजेटका हिसाबले पनि महंगो हुँदै गएको छ । बलिउड कलाकारले फिल्ममा काम गरेवापत कति पारिश्रमिक पाउँछन् भन्नेमा धेरैको चासो हुन्छ। कलाकारहरुले प्रायः आफ्नो फिल्म सुपरहिट भएपछि पारिश्रमिक [ थप …]

Jul 102017
 
लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीहरुले सम्मान स्वरुप मेडल प्राप्त गरेका छन् भने युरोपबाट समेत  दुई चलचित्र निर्मातालाई सम्मानित भएका छन् । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’मा अन्य नेपाली कलाकर्मीसंगै  चलचित्र निर्माता एवं अन्तरास्ट्रिय [ थप …]

Jul 092017
 
इन्स्ट्राग्रामबाट लाखौं कमाउँछन् रोनाल्डो, सेलेना

इन्स्ट्राग्रामको एउटा तस्बिरबाटै स्पेनीश क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लाखौं रकम कमाइ गरेका छन् । इन्स्ट्राग्राम सेडुलर्स हुपरले गरेको एक अध्ययनले रोनाल्डोले इन्स्टाग्राममा गरेको एक पोस्टबाटै तीन लाख १० हजार पाउन्ड रकम कमाइ [ थप …]

Jul 052017
 
'तुईन'को अमेरिकामा प्रिमियर शो

नेपालमा छायांकन गरिएको चलचित्र ‘तुईन’ को अमेरिकाको राजधानी वासिंगटन डिसीमा प्रथम प्रदर्शन प्रिमियर शो गरिएको छ। धादिङ जिल्लाको त्रिशुली नदीमा झोलुङ्गे पुलको अभाबमा फलामको डोरी ‘तुईन’ मा झुन्डिएर त्रिशुली नदी तर्नुपर्ने बाध्यताको कथामा आधारित चलचित्र [ थप …]

Mar 052017
 
‘मेरो मन नै नेपाली छ ’ गायिका लामिछानेको म्यूजिक भिडियो सार्वजनिक

मेरो मनै नेपाली छ, तन नै नेपाली छ  बोलीबचन सुन्छु भने झनै नेपाली छ बोल्नु पर्दा कहिलेकाही बोल्छु अंग्रेजीमा देशको माया कति कति हुन् रैछ सिमा नक्कल धेरै जान्दिन लाली गाजल लाउछु भन्नेले जे भनुन [ थप …]

Jan 032017
 
‘लेक्मे फैसन विक’ मा तेस्रो लिंगी मोडल अञ्जली लामा

तेस्रो लिंगी मोडल अञ्जली लामा भारतको ‘लेक्मे फैसन विक २०१७’ को र्याम्प वाकका लागि छनौट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फेसन शो आगामी फेबु्रअरी १ देखि ५ सम्म चल्नेछ । अहिले उनी मुम्बईमा छिन् [ थप …]

Oct 312016
 
बेल्जियममा मनाईयो देउसी र भैलो (फोटो फिचर)

‘भन भन भाइ हो देउसिरे..’ मादल भिरेर देउसिरे भट्याउदै हलमा प्रवेश गरे गायक बलराम पुनको देउसिरे टोली । खचाखच भरिएको हलमा भैलेनी टोलीलाई निकै हर्षका साथ तालीले स्वागत गरे दर्शकहरुले। ‘हराउदै गएको हाम्रो संस्कृतिलाई जोगाउन [ थप …]

Oct 272016
 
बेल्जियममा देउसीभैलोको आयोजना

नेपालीहरुको महान चाड दिपावलीको अवसरमा युरोनेपाल कलाकार संघ बेल्जियमले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम यहि अक्टोवर २९ शनिवार बेलुका ५ बजे बेल्जियमको अन्त्वेर्पेंनमा हुदैछ । कार्यक्रममा संघका कलाकारहरुले विभिन्न प्रस्तुति प्रदर्शन गर्ने भएका छन् [ थप …]

Oct 162016
 
दोहोरीमय युरोप

नेपालीहरुको महान पर्ब विजयदशमीको अबसरमा युरोप दोहोरीमय भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले विभिन्न संस्थासंगको आयोजनामा यूरोपेली मुलुक फ्रान्स, बेल्जियम, फिनल्याण्ड, स्पेनलगायतका देशहरुमा दोहोरी धमाका सम्पन्न भएको हो । [ थप …]

Oct 072016
 
बेल्जियमको ब्रुजमा दीपावली फेस्टिबलको आयोजना

नेपालको पर्यटन प्रवर्द्वनको मुख्य उद्धेश्य लिएर बेल्जीयमको पर्यटकीय सहर ब्रुजमा यहि अक्टोवर ३१ मा दीपावली महोत्वसको आयोजना गरिएको छ । कार्यक्रममा स्थानिय शहरका मेयर, उपमेयर लगाएत बिभिन्न राजनैतिक पार्टीहरुका प्रतिनिधि लगायत नेपालमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउने [ थप …]

Oct 062016
 
इटालीमा पनि नेपाली मोडल

केहि समय यता विदेशमा नेपालीहरुले बिभिन्न क्षेत्रमा धेरै प्रगति गर्दै आइरहेका छन् । आफ्नो मातृभुमि छोडी विदेशमा भविस्य उज्वल बनाउन आएका नेपालीहरु आ आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने गरेको पाइरहेका छौँ । यस्तै प्रतिभाशालि [ थप …]

Sep 262016
 
‘सुर्के थैली खै’लाइ पब्लिक च्वाइस अवार्ड

१८औँ इमेज अवार्डमा चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ ।शनिबार  सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक [ थप …]

Sep 262016
 
सिधु पाजीले कपिल शर्मा शो छोड्ने

भारतीय अवकाशप्राप्त क्रिक्रेटर तथा कमेडियन नवजोत सिंह सिधु ‘कमेडी नाइट्स विथ कपिल’ शो छोड्ने भएका छन्। कमेडियन कपिल शर्माले सञ्चालन गर्ने आएको कमेडी सो मा सिद्धुुले सूरुको एपिसोडबाट दर्शकलाई हँसाउदै आएका थिए । खासगरी उनले [ थप …]

Sep 012016
 
लभबाइटका कारण प्रेमीको मृत्यु

एजेन्सी , प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई अमेरिकामा सामान्य रुपमा लिइन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ भन्ने । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ । [ थप …]