अपराध

Aug 212017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

ब्रसेल्सको सपिङ स्ट्रिट ‘सिटी टु’ एरियामा विशेष खालको अवरोध पोस्ट राखिने भएको छ । बार्सिलोनाको राम्ब्लासमा भएको आतंककारी घटनापछि सो निर्णय लिइएको हो ।

‘सिटी टु’ एरियाका ब्यापारीहरू बार्सिलोनाको जस्तो घटना दोहोरिने हो की भनी चिन्तित बनेका छन् । यही चिन्ता र आतंकको छायाँबाट बँच्न ब्रसेल्स नगरपालिकाले सो निर्णय लिइएको जनाएको छ । सपिङ स्ट्रिट ‘सिटी टु’ केही वर्षअघि मात्र पुनर्निमित गरिएको थियो । र अब त्यसैको संरचनामा परिवर्तन गरी नयाँ बार राख्ने र स्थानीय ब्यापारीहरूलाइ सजिलो हुन गरी खास खास समयमा फुकुवा गरिने बताइएको छ ।

Jul 272017
 
मेक्सिको बोर्डरनजिक ट्रकभित्र ८ जना मृत फेला

मेक्सिको बोर्डरनजिक अमेरिकाको टेक्सासस्थित सान एन्टोनिओ शहरमा पार्किङ गरिएको एउटा ट्रक भित्र ८ जना मानिस मृत अवस्थामा फेला परेका छन् । सान एन्टोनिओको एउटा वालमार्ट बाहिर पार्क गरिएको सो ट्रक भित्रै रहेका एकजनाले वालमार्टका एक [ थप …]

Jul 242017
 
ब्रसेल्स, एन्टवर्प र लिएजको ट्रेन स्टेसनमा सुरक्षा जाँच हुने

अबदेखि ब्रसेल्स मिडी, एन्टवर्प सेन्ट्रल र लिएजको ट्रेन स्टेसनमा यात्रुहरूको सुरक्षा जाँच हुने भएको छ । यसनिम्ति मेटल डिटेक्टर र ब्यागेज स्कानर जडान गरिएका छन् र यात्रुहरूलार्इ छड्के जाँच गरिने बताइएको छ । यी ट्रेन [ थप …]

Jul 182017
 
कोत्रेकको आवासीय क्षेत्रमै गाँजा खेती, फेरारीसहित पक्राउ

कोत्रेकको एक आवासीय क्षेत्रमा गाँजा खेती गर्ने एक युवालार्इ प्रहरीले पक्राउ गरेको छ । उसको घर र बगैंचा पनि सिल गर्न अदालतले आदेश दिएको छ । उसको कम्पाउन्डबाट १ फेरारी कार, १ स्पिडबोट र आधा [ थप …]

Jul 132017
 
गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी वकिलले विदेशीबाट टन्न कमाइन्

पोर्चुगलको गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी एक चर्चित वकिलले टन्न कमाएको भनी जुडिसियल प्रहरीले पक्राउ गरेको छ । उनले विदेशबाट लाग्ने त्यस्तो भिसामा ठगी गरी ६ मिलियन युरो कमाएको प्रहरी आरोप छ । मारियो आन्तोनिया [ थप …]

Jan 312017
 
क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा साईबर अपराध विरुद्ध जनचेतना जगाऔं, राष्ट्रनिर्माणका लागि सहयोग गरौं भन्ने नाराका साथ रिपोर्टर्स क्लब क्यानडाको आयोजनामा २८ जनवरी, २०१७ मा Cyber Security Institute International (CSII) अमेरिका द्धारा एक दिने साईबर सुरक्षा [ थप …]

Jan 312017
 
मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीको चेकिङ कै क्रममा  चोरीको मोटरसाइकलसहित चोर्ने गिरोह पक्राउ परेका हुन् । ललितपुर मनिखेल–८ बस्ने २४ बर्षीय राजु स्याङ्गतान र भारत मोतिहारी घर भई काठमाडौं बल्खु [ थप …]

Jan 312017
 
गैंडाको खागसहित कौशलटारबाट दुईजना पक्राउ

प्रहरीले गैंडाको खागसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१५, कौशलटारबाट २ जनालाई पक्राउ गरेको छ । २ सय ५८ किलोग्राम तौल भएको गैंडाको १ थान खागसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ [ थप …]

Dec 312016
 
जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

सर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने यसअघिको फैसलालाई सदर गरेको छ । सर्वाेच्चका न्यायाधीशहरू दीपककुमार कार्की, विश्वभर श्रेष्ठ र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै यसअघिको फैसला सदर गरेको हो [ थप …]

Oct 272016
 
कार्कीको विषयमा काँग्रेसले पछि निर्णय गर्छ: डा महत

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा [ थप …]

Oct 222016
 
नेदरल्याण्डसकि युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको नागरिकमा समाचार छ। काठमाडौं टोखा नगरपालिका–९ धापासी बस्ने सिन्धुपाल्चोक बिशंखुका २९ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ [ थप …]

Oct 202016
 
बेहुला बेहुली पक्राउ

बालबिवाह गरेको भन्दै खादबारी ५ चिप्लेगाँउका १४ बर्षिय सोनी गुरुङ र  खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश गुरुङलाई टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन । बाल क्लव सञ्जालले विहिवार पक्राउ गरी [ थप …]

Oct 132016
 
अमेरिका र रुसको तनाव, तेश्रो विश्वयुद्वको तयारी ?

सिरियाको विषयलाई लिएर रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ। सिरियाको विषयलाई लिएर दुई देशबीच बढ्दै गएको तनाव विश्वयुद्धमा परिणत हुनसक्ने विश्लेषण गर्न थालिएको नागरिकमा समाचार छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रुसले युद्धकालागि तयारी तीव्र पारेको [ थप …]

Oct 122016
 
आइएसद्वारा पहिलोपटक ‘ड्रोन हमला’

इस्लामिक स्टेट समूहका लडाकुले उत्तरी इराकमा विस्फोटक पदार्थ बोकेको ड्रोन अर्थात चालकरहित विमानको प्रयोग गरेर खतरनाक आक्रमण गरेको प्रकाशमा आएको छ। आफ्ना दुईजना सैनिक मारिएको र दुईजना फ्रान्सेली सैनिक घाइते भएको कुर्द अधिकारीले पुष्टि गरेका [ थप …]

Sep 222016
 
गैरकानूनी रूपमा थुनिएकालाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउने बेल्जियन मन्त्रीको प्रस्ताव

बेल्जियमका अध्यागमन मन्त्री थियो फ्रान्केनले गैरकानूनी रूपमा थुनिएका व्यक्तिहरूलाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउन प्रस्ताव गर्न लागेको यहाँको ‘द तेइद’ नामक मिडियाले जनाएको छ । हालको कानूनअनुसार कुनै पनि गैरकानूनी व्यक्तिलाई पक्राउ परेपछि ८ [ थप …]