Mar 222016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Bxl suspectब्रसेल्स एयरपोर्टको CCTV क्यामेराले खिचेको र बेल्जियन मिडियाहरूमा संभावित आतंककारी भनिएकाको फोटो चर्चित बनेको छ ।
यस फोटोको मान्छे शंकास्पद मानिएका छ । तर उनीहरूको पुरा परिचय खुलीसकेको छैन । त्यसैले प्रहरीले केही थाहा भए जानकारी दिन अनुरोध गरेको छ ।

 Leave a Reply

(required)

(required)


*