ब्रसेल्स-एन्टवर्प साइकल सुपरहाइ-वे

बेल्जियमको ब्रसेल्स-मेखेलन-एन्टवर्प रूटमा साइकल सुपरहाइ-वे बन्ने भएको छ ।

आज शनिवार एन्टवर्पबाट मेखेलनसम्म साइकल सुपरहाइ-वेमा सयाैँ साइकलयात्री सहभागी भए ।

सो साइकल सुपरहाइ-वे ब्रसेल्ससम्म पुर्याउने लक्ष छ ।

cycle-way