Jul 052017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

लिमबर्गको बेरिङ्गनमा एक महिलालार्इ बँदेलले आक्रमण गरी घाइते बनाइदिएको छ ।

जगिङ् गरेर फर्कंदै गर्दा कार पार्कमा बँदेल एक्कासी आएर हान्न थालेपछि आफ्नो कुकुरले छेकेर बचाएको पिडित भेर्ले भानहोभले बताएकी छिन् । बेल्जियममा यस्ता घटना फाट्टफुट्ट हुने गर्दछ ।

 Leave a Reply

(required)

(required)


*