कार पार्कमा बँदेल आक्रमण

लिमबर्गको बेरिङ्गनमा एक महिलालार्इ बँदेलले आक्रमण गरी घाइते बनाइदिएको छ ।

जगिङ् गरेर फर्कंदै गर्दा कार पार्कमा बँदेल एक्कासी आएर हान्न थालेपछि आफ्नो कुकुरले छेकेर बचाएको पिडित भेर्ले भानहोभले बताएकी छिन् । बेल्जियममा यस्ता घटना फाट्टफुट्ट हुने गर्दछ ।