अर्बपति चौधरीको आत्मकथा अंग्रेजीमा

Binod_chaudhary_my-storyअर्बपति व्यवसायी विनोद चौधरीको आत्मकथा अंग्रेजी भाषामा प्रकाशित भएको छ। यो संस्करणमा उनका सन् २०१३ पछिका नयाँ विवरणहरू पनि समेटिएका छन्। दुई वर्षअघि नेपाली भाषामा प्रकाशित पुस्तकको अँग्रेजी संस्करण अहिले बजारमा आएको हो ।

लेखकका रूपमा परिचय बनाएपछि सार्वजनिक जीवनमा आफ्नो व्यक्तित्वको अर्को आयाम विकास भएको चौधरीले बताएका छन्।