Nov 232017
 
लोकतन्त्रको लोकलाज

– पंचम अधिकारी मुलुकमा चुनावको हावा लागेको छ र मेरो भाइ भने ‘राइट टु रिजेक्ट’ मागिरहेको छ । ऊ भन्छ- ‘नत्र भोट हाल्न बुथमा पनि जान्न ।’ ‘चुनावमा भोट नहालेर के गर्छस् त ?’ मैले [ थप …]

Nov 212017
 
क्याट बेल्जियमको अध्यक्षमा भुवन सुवेदी

परोपकार नै मानवीय धर्म हो भन्ने मुल मन्त्रलाइ अात्मसाथ गर्दै २००५ मा स्थापित यस चितवन सहायता कोष बेल्जियमले १२ औं वसन्त पार गर्दै छैटाैं अधिवेशन भव्य रूपमा सम्पन्न भयो । कोषका अध्यक्ष श्री दिनेश प्रसाद [ थप …]

Nov 192017
 
भारतीय सुन्दरी मानुषी भइन् मिस वर्ल्ड

भारतीय सुन्दरी मानुषी छिल्लरले मिस वर्ल्ड २०१७ को चम्किलो ताज चुमेकी छिन्। विश्वका विभिन्न देशका १ सय १७ देशका सुन्दरीलाई पछाडि पार्दै मानुषी यस वर्षको विश्व सुन्दरी घोषित भएकी हुन्। प्रतियोगिताको अन्तिम चरणमा निर्णायक प्रश्नको [ थप …]

Nov 192017
 
क्रिसमसका निम्ति उत्कृष्ट युरोपेली सहरहरू

बेलायतको गार्जियन पत्रिकाले क्रिसमसका निम्ति उत्कृष्ट युरोपेली सहरहरूको सूचि प्रकाशित गरेको छ । उक्त सूचिमा पोर्चुगलको राजधानी लिस्बोनलाइ एक नम्बरमा राखिएको छ । त्यस्तै फ्रान्सको लिल दोस्रो र बेल्जियमको गेन्ट तेस्रो अाकर्षक सहर मानिएका छन् । [ थप …]

Nov 192017
 
शङ्कर कोइराला पुरस्कार भाउपन्थीलाई

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा विशिष्ट आख्यानकार शङ्कर कोइरालाको ८८औँ जन्मजयन्ती मनाइयो । सो अवसरमा रु. १० हजार राशिसहितको शङ्कर कोइराला स्मृति पुरस्कार आख्यानकार भाउपन्थीलाई अर्पण गरियो । प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले भने— [ थप …]

Nov 192017
 
एक भोट बराबर पाँच हजार रूपैयाँ

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा भोट बराबर करिब पाँच हजार रुपैया खर्च भएको छ। त्यसमध्ये करिब तीन हजार छ सय १३ रुपैया उम्मेद्वार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एक हजार तीन [ थप …]

Nov 192017
 
अलि बाबा अर्बपति

सन् १९९९ मा १७ जना साथीहरूसँग मिलेर ज्याक माले ई–कमर्स वेबसाइट अलिबाबा सुरु गरेका थिए । यो कम्पनी खोल्न आवश्यक ६० हजार डलर उनले आफ्ना ८० जना साथीसँग ऋण खोजेर जुटाएका थिए । अहिले ज्याक [ थप …]