Sep 292017
 
एनआरएन संघमा भवन भट्ट भर्सेस जमुना गुरूङ

– पंचम अधिकारी अन्ततः एनआरएन संघको अध्यक्ष पदमा जापानका भवन भट्ट र अस्ट्रेलियाकी जमुना गुरूङबीच निर्वाचन हुने देखिएको छ । दुई कार्यकाल उपाध्यक्ष भैसकेका भट्टले अध्यक्षका निम्ति आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । श्रीमति गुरूङको [ थप …]

Sep 282017
 
एनआरएन संघ अध्यक्ष घलेको एन्टवर्पमा भेटघाट कार्यक्रम 

एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेको उपस्थितिमा यही २५ सेप्टेम्वरमा एन्तोरपेनमा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय गीतसँगै मैन प्रज्वलन गरी कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदूत लोक बहादुर थापा, विशेष अथिती अध्यक्ष घले [ थप …]

Sep 232017
 
एनआरएनए महासचिवमा अर्जुन श्रेष्ठ र त्रिलोक गुरुङको दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठ र बहालवाला सल्लाहकार रहेका हङकङका त्रिलोक (यमकुमार) गुरुङले उमेदवारी घोषणा गरेका छन् । बेल्जियममा व्यवसाय गर्दै आएका श्रेष्ठले एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र [ थप …]

Sep 212017
 
कहाँ जान्छ तस्करीको सुन ?

सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । अवैध रुपमा चीनसँगका विभिन्न खुल्ला नाका र त्रिभुवन विमानस्थलबाटै सुन नेपाल भित्र्याउने र भारतसँगै तेस्रो बजारमा  कारोबार [ थप …]

Sep 212017
 
एनआरएन सँघको युरोप संयोजकमा डा. विनय श्रेष्ठको उमेदवारी

एनआरएन सँघ स्विटजरल्याण्डका आईसीसी सदस्य एवं पूर्व अध्यक्ष डा. विनय कुमार श्रेष्ठले सँघको युरोप संयोजकमा उमेदवारी घोषणा गरेका छन् । एनआरएन सँघ स्विटजरल्याण्डको संस्थापक उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष रहेका उनी एनआरएन अभियानमा विगत दस [ थप …]

Sep 212017
 
अमेरिकाको नेपाली मन्दिरमा बुद्धको मूर्ति

अमेरिकाको म्यारिल्यान्ण्ड राज्यको वेल्सभिलस्थित नेपाली मन्दिरमा भगवान् गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ। मूर्तिलाई विनोद चौधरीकी श्रीमती सारिका चौधरी र  अमेरिकाका लागि महामहिम नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले संयुक्त रुपमा  लुम्बिनी बगैंचा सहितको बुद्धको मूर्ति [ थप …]

Sep 212017
 
एनआरएन सँघ अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्। उम्मेदवारी घोषणा गर्न [ थप …]

Sep 212017
 
एनआरएन सँघ अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्। उम्मेदवारी घोषणा गर्न [ थप …]

Sep 212017
 
शेष घले र भवन भट्ट सोमबार बेल्जियममा

एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट सहित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा यूरोप क्षेत्रका अरु राष्ट्रिय समितिका कार्यकारिणीहरुको उपस्थितिमा बेल्जियममा आउदो सोमबार २५ सेप्टेम्बरका दिन एक भेटघाट कार्यक्रमको आयोजना गरिने भएको छ । केन्द्रीय अधिवेशन नजीकिदै गर्दा बिश्वभर छरिएर रहेका नेपालीहरुको छाता सँगठनको चुनावी माहोल गरम भैरहेको र यस क्षेत्रबाट विभिन्न पदहरुमाउम्मेदवारी घोषणा गर्ने लहर चलेको अवस्थामा केन्द्रीय पदाधिकारीहरुको यूरोप दौडाहालाई अर्थपूर्ण रुपमा हेरिएपनि यहाँ कार्यक्रम आयोजक राष्ट्रकाअध्यक्ष लोक दाहाल र महासचिव आङमाया लामाले भने संस्थाका गतिविधि, वर्तमान समितिका उपलव्धि, बिश्व सम्मेलनको तयारी तथा भावीकार्यक्रमबारे जानकारी र भेटघाटका लागि कार्यक्रम तय भएको बताउनु भएको छ । बेल्जियम र छिमेकी राष्ट्रहरुमा रहनुभएका समस्त एनआरएनहरुलाई सोमबार २५ सेप्टेम्बर २०१७ का दिन एन्तोरपेनको नेशनल होटलमा अपरान्ह ५ बजेउपस्थितिका लागि निमन्त्रणा गरिएको छ । दिपेन्द्र के.सी.

Sep 142017
 
ब्रसेल्समा दसैं मनाइने

आउँदो सेप्टेम्बर २४ आइतबारको दिन दिउसोको २ बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्लमा बडादसैं मनाउने कार्यक्रम  तय भएको केन्द्रका महासचिव हरीश्रेष्ठले बताएका छन् ।   पाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान मात्रै नभएर स्थानियकलाकारहरुको जोडदार प्रस्तुतिको  साथमा दु:ख, पिडा र थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|

Sep 112017
 
बेल्जियममा मोती जयन्ति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा १५२ औं मोती जयन्ती १० सेप्टेम्वरका दिन लुभेनमा मनाइयो । नेपाली साहित्यमा गजल लेखनका अगुवा, समालोचक एवँ अन्वेषक भट्टलाई सम्झदै दीप प्रज्वलनबाट शुरु कार्यक्रम  अनेसास बेल्जियमका  का.वा. अध्यक्ष राजकुमार [ थप …]

Sep 012017
 
ब्रसेल्समा भब्यताकासाथ तीज सफल

नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज अगस्ट २० आइतबार  बेल्जियमको ब्रसेल्स सहरमा धुमधामका साथ मनाइयो  ।नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सोकार्यक्रममा ब्रुस्सेलबासी महिला दिदिबहिनी मात्रै नभएर  बेल्जियमका अन्य सहरबाट पनि राता सारी र भरिपूर्णघरगहनाले सजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो। साथमा  नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन तीजका गीतमा रमाउदै नाच्दै आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा प्रष्ट देखिन्थ्यो । नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र बेनेलक्सका  कार्यबाहक महामहिम राजदुत श्री सुधिर भट्टराईको प्रमुख आतिथ्यमा सुरु भएको यस कार्यक्रममा एन. आर. यन. बेल्जियमका अध्यक्ष गंगाधरगौतम , उपाधक्ष्य पदम  गुरुङ, ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सि पि भट्ट, लगाएत अन्य थुप्रै संघ सस्था बाट पाल्नुभएका बिशिस्ट व्यक्तिहरुको  उपस्थिति थियो  । र उद्घाटन कार्यक्रम संगसंगै  संगसंगै  २३ जुनमा नर्वेमा फुटबलमा भाग लिएर आउने खेलाडीहरुको स्वागत र धन्यवाद समारोह गर्दै उहाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। यस कार्यक्रममा, कार्यक्रम संयोजिका संगीता कार्कीले स्वागत भाषण गर्नुभएको थियो भने संस्थापक अधक्ष्य पारश गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने एन. आर. यन. बेल्जियमका अधक्ष्य गंगाधर गौतम, कार्यबाहकमहमहिम राजदुत श्री सुधिर भट्टराई र अध्यक्ष यज्ञ बहादुर गुरुङले  छोटो मिठो मन्तब्य दिनुभएको थियो । बेल्जियम भरिका २५० भन्दा बढी महिला दिदिबहिनी र दाजुभाईको उपस्थिति भएको एस कार्यक्रममा दिउसै देखि रातीसम्मै नाथाकिकनै दिदि बहिनी नाचेर रमाइलो गरे [ थप …]