Aug 212017
 
बार्सिलोना घटनापछि ब्रसेल्समा विशेष सावधानी

ब्रसेल्सको सपिङ स्ट्रिट ‘सिटी टु’ एरियामा विशेष खालको अवरोध पोस्ट राखिने भएको छ । बार्सिलोनाको राम्ब्लासमा भएको आतंककारी घटनापछि सो निर्णय लिइएको हो । ‘सिटी टु’ एरियाका ब्यापारीहरू बार्सिलोनाको जस्तो घटना दोहोरिने हो की भनी चिन्तित [ थप …]

Aug 212017
 
यूकेमा एनआरएनसंघप्रति कम चासो

गैरआवासीय नेपाली संघ यूकेमा जम्मा ३ हजार ६ सय ४४ साधारण सदस्य कायम भएका छन् । बेलायत, युरोपमा नेपालीहरूको सबैभन्दा पुरानो बस्ती भएको देश हो र अहिले पनि युरोपमा सबैभन्दा बढी नेपालीहरू यहिँ बस्छन् । [ थप …]

Aug 212017
 
बाढीले बगाएको दोस्रो गैँडालाई पनि भारतबाट उद्धार गरी ल्याइयो

अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु-याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ । बाढीले भारतको वाल्मीकि नगरमा पु-याएको वयस्क पोथी गैँडालाई उद्धार गरी आज [ थप …]

Aug 092017
 
एनआरएनसँघ अमेरिकाको निर्वाचन स्थगित

गैर आवाशीय नेपाली संघ अमेरिकाको प्रस्तावित विवादास्पद  निर्वाचन टेनेसी अदालतको कारण देखाउ आदेशसंगै स्थगित गरिएको छ । संघको अमेरिका स्थित निर्वाचन आयोगले मंगलबार दिउँसो आपतकालीन सूचना जारी गरेर मतदान हुनभन्दा तीन दिन अघि अर्को सूचना [ थप …]

Aug 082017
 
अण्डा स्क्यान्डल : बेल्जियममा ५७ कम्पनी अनुसन्धानमा, नेदरल्याण्डमा बिक्री बन्द

युरोपेली देशहरूमा उत्पादित अण्डामा एक प्रकारको हानिकारक तत्व फेला परेपछि अण्डाको खपत स्वाट्टै घटेको छ । अण्डा हुर्काउँदा प्रयोग हुने विषादी Fipronil को मात्रा धरै पाइएपछि अहिले अण्डा खान हुने कि नहुने भनेर आशंका फैलिएको [ थप …]

Aug 072017
 
एनआरएनसँघ केन्द्रीय कार्यदलको निर्णय अमेरिकाकी निर्वाचन समिती प्रमुखलाई अमान्य

एनआरएन अमेरिकाको अध्यक्षमा गौरी जोशीको उम्मेद्वारीबारे बल्झेको विवाद झन् बल्झिएको छ । केन्द्रीय कार्यदलले दिएको सुझावविपरित एनआरएन अमेरिकाकी निर्वाचन समिती प्रमुख बन्दिता शर्मा दाहालले जोशीको उम्मेद्धारीको लागि आवश्यक योग्यता नपुगेको कुरा फेरि दोहोर्याएपछि विवाद अझ [ थप …]

Aug 062017
 
ब्रसेल्समा तीज मनाइने

आउँदो जुलाई २० आइतबार ब्रसेल्समा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम आयोजना हुने भएको छ।   नेपाल ब्रुसेल्स मिलन केन्द्रको आयोजनामा हुन गईरहेको यस वर्षको तीज कार्यक्रमको उदेश्य बेल्जियममा रहनु भएका नेपाली दिदिबहिनीहरु एकैथैलोमा भेला [ थप …]

Aug 042017
 
सात महिनामा बेल्जियमको वेस्ट फ्लान्डर्समा तिन हजार ‘ईलेगल’ पक्राउ

गत जनवरीदेखि हालसम्म बेल्जियमको वेस्ट फ्लान्डर्स प्रान्तमा मात्र ३,०७६ जना गैरकानूनी आप्रवासी पक्राउ परेको सो प्रान्तका गभर्नरले उल्लेख गरेका छन् । पछिल्लो दुई महिनामा हरेक हप्ता सरदर एक सय जना पक्राउ परिरहेको उनले बताए । [ थप …]