Jul 312017
 
एनआरएन सँघ अमेरिकाको विवाद समाधानार्थ केन्द्रीय कार्यदल गठन

गैरआवासीय नेपाली  (एनआरएन) संघ अमेरिकाको निर्वाचनमा अध्यक्ष काउम्मेदवार रहेका गौरीराज जोशीको योग्यताबारे निर्णय गर्न संघको अन्तराष्ट्रिय समन्वय परिषदको जर्मनीको फ्र्यांकफर्ट शहरमा सोमबार राती अबेरसम्म भएको बैठकले संघका विधान मस्यौदा समिति कार्यदलका संयोजक हेमराज शर्माको नेतृत्वमा [ थप …]

Jul 292017
 
प्रवासमा नेपाली पाठशालाको प्रसंग

नेपालबाहिर बसेका सबै नेपाली अल्पसंख्यक जाति वा भाषी हौं । मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो । संसारका शक्तिशाली र [ थप …]

Jul 272017
 
मेक्सिको बोर्डरनजिक ट्रकभित्र ८ जना मृत फेला

मेक्सिको बोर्डरनजिक अमेरिकाको टेक्सासस्थित सान एन्टोनिओ शहरमा पार्किङ गरिएको एउटा ट्रक भित्र ८ जना मानिस मृत अवस्थामा फेला परेका छन् । सान एन्टोनिओको एउटा वालमार्ट बाहिर पार्क गरिएको सो ट्रक भित्रै रहेका एकजनाले वालमार्टका एक [ थप …]

Jul 272017
 
इ.यु. अध्यक्ष जँ क्लाउड जंकरले मेर्केलको फोन रिजेक्ट गरे

युरोपकी सबैभन्दा शक्तिशाली व्यक्ति भनेर जर्मन चान्सलर एन्जेला मेर्केललाई चिनिन्छ । उनको कललाई नामंजुर जो कसैले गर्न सक्दैन । तर मेर्केल कै समर्थनमा युरोपियन युनियनको अध्यक्ष भएका जँ क्लाउड जंकरले उनको फोन कल ‘रिजेक्ट’ गरेर [ थप …]

Jul 272017
 
मिजौरीमा आदिकवि  र युवाकविको स्मृति दिवश

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त  आचार्य  र युवाकवि मोतीराम भट्टको स्मृति दिवश  सम्पन्न भएको छ । कार्यक्रम गत जुलाई २२ मा सेन्ट लुइस मिजौरीमा  सम्पन्न भएको हो । मिजौरी च्यापटरकी अध्यक्ष [ थप …]

Jul 272017
 
नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथा

नागपञ्चमी किन मनाइन्छ ? कथा १: एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई [ थप …]

Jul 272017
 
उफ्! युरोपमा हुर्केका केटाकेटी ...

दीपक राना सिद्धार्थको तीन सन्तान मध्येको सबैभन्दा जेठो छोरो हो । १९ वर्षको उमेरमै सहरका नामूद उद्योगपतिका छोराछोरीसँग उस्को बाक्लो हिमचिम भयो । छोराको साथीसँगाती देख्दा सिद्धार्थ छक्क प‍र्‍यो । एकाध वर्षपछि उसले असलियत बुझ्दैछ [ थप …]

Jul 272017
 
एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी

एनआरएन सँघ बेल्जियममा भ्यागुताको धार्नी जुटाउनका लागि जोडतोडले कसरत भैरहेको छ । पछिल्लो कसरत हो काँग्रेससमर्थित जनसंपर्क समितिको सिता सापकोटाको आधिकारिक पक्ष र एमाले समर्थित प्रवासी नेपाली मंचको आधिकारिक गुटको समझदारी । र, त्यसको प्रतिरोधमा [ थप …]

Jul 272017
 
एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग

चुनावको मुखमा एनआरएन संघको विवाद: गैरआवासीय नेपाली (एनआरएन) संघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएन संघ अमेरिकामा ह्वारह्वार्ती फैलिएको विवादले केन्द्रीय नेतृत्वलाई नराम्ररी फँसाएको छ । यो विवादमा केन्द्रीय अध्यक्ष र महासचिव राम्रैसँग टकराएपछि विश्वभरका एनआरएनकर्मीहरूमा पक्ष-विपक्षमा ध्रुविकरण [ थप …]

Jul 262017
 
पोर्चुगलमा नेपाली ठगहरूको बिगबिगी

उत्तरी र पश्चिमी युरोपमा अध्यागमन कानूनहरू कडा हुँदै गएपछि नेपालीहरूको आकर्षण दक्षिणी युरोपेली देश पोर्चुगल बनेको छ । युरोपियन युनियनको सदस्य राष्ट्र पोर्तुगल अध्यागमन कानूनमैत्री देश मानिन्छ । त्यसैले युरोपभरि कागजी समस्या भएका नेपालीहरू यहाँ [ थप …]

Jul 242017
 
ब्रसेल्स, एन्टवर्प र लिएजको ट्रेन स्टेसनमा सुरक्षा जाँच हुने

अबदेखि ब्रसेल्स मिडी, एन्टवर्प सेन्ट्रल र लिएजको ट्रेन स्टेसनमा यात्रुहरूको सुरक्षा जाँच हुने भएको छ । यसनिम्ति मेटल डिटेक्टर र ब्यागेज स्कानर जडान गरिएका छन् र यात्रुहरूलार्इ छड्के जाँच गरिने बताइएको छ । यी ट्रेन [ थप …]

Jul 242017
 
क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले [ थप …]

Jul 242017
 
र्फ्र्याङफर्ट बैठकले एनआरएनको नेतृत्व तय गर्ने!

– डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड गैर-आवासीय नेपाली (एनआरएन) सँघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रिय समन्वय परिषदका साधारण सभाहरू अहिले धमाधम भइरहेका छन् । प्रवासको नेपाली समाजलाई सेवा गर्न चाहने सहयोगी हात र समझदार आत्माहरुको आकर्षण एनआरएन [ थप …]

Jul 242017
 
एनआरएनसँघ स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा

गैरआवासीय नेपाली संघ स्पेनको अध्यक्षमा आईतबार चिन्तामणी सापकोटा निर्वाचित भएका छन्। निर्वाचनमा सापकोटाले ५ सय १८ मत तथा उनका प्रतिद्वन्दी गौतम गुरुङले ४ सय ७१ मत प्राप्त गरेका थिए। सापकोटा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष [ थप …]

Jul 242017
 
एनआरएन चेक रिपब्लिकमा  चिरन्जीवि खड्का

गैरआवासीय नेपाली संघ चेक रिपब्लिकको अध्यक्षमा चिरन्जीवि खड्का चयन भएका छन् । समितिको उपाध्यक्षहरुमा रिजन गुरुङ्ग, सुस्मा थापा र चित्र रायमाझी, महासचिव किशोर रायमाझी, सचिब राजु बोहोरा, सहसचिब अर्जुन खत्री, कोषाध्यक्ष पाण्डव अधिकारी चुनिएका छन् [ थप …]