Mar 272017
 
ब्रसेल्समा नयाँ वर्ष २०७४ मनाइने

आउँदो अप्रिल १४ शुक्रबार बेलुका ५ बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्समा नेपाली नयाँवर्ष २०७४ मनाउने कार्यक्रम रहेको छ । सो अवसरमा बेल्जियममा रहेका नेपाली बन्धु र नेपाली सँस्कृतिलाइ माया गर्ने सबैलार्इ आमन्त्रण गरिएको छ ।    नेपाल ब्रसेल्स मिलन केन्द्रले ब्रसेल्समा रहनु भएका नेपाली दाजुभाई तथादिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  मनोरञ्जनका साथमा खानपिन तथा शुभकामना आदानप्रदान  मात्रै नभएर बेल्जियमका चर्चित गाएक नारायण धितालको [ थप …]

Mar 232017
 
राजनीतिमा मौलाएको ठेक्कापट्टा र गुण्डागर्दी हट्नु पर्छ: नारायणकाजी श्रेष्ठ (भिडियो अन्तरवार्ता)
www.youtube.com/watch?v=-ks4CQy-yL4&t=207s

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुले ठेक्कापट्टा र कमाइ धन्दाको पेशा राजनीति बनाएकाले नै नेपालको आज यस्तो अबस्था भएको बताएका छन्। माओवादी केन्द्रका अन्तराष्ट्रिय ब्युरो प्रमुख समेत रहेका नेता श्रेष्ठले युरोप भ्रमणको क्रममा एक अन्तरबार्ताको [ थप …]

Mar 202017
 
साउदीमा गैरकानुनी आप्रवासी कामदारलाई तीन महिने आममाफी

गैरकानुनी रुपमा साउदी अरबमा रहेका आप्रवासी कामदारलाई त्यहाँको सरकारले ३ महिना अर्थात ९० दिने आममाफी दिने घोषणा गरेको छ । साउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आगामी [ थप …]

Mar 202017
 
 ‘युरेसियाको स्पर्श’ लण्डनमा सार्वजनिक

     लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक  डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स [ थप …]

Mar 072017
 
निम्न आय हुनेले बेल्जियममा पाउँछन शैक्षिक भत्ता

बेल्जियम सरकार द्वारा पढाइमा थप आर्थिक सहयोग (के हो Studietoelagen ?) बेल्जियममा फ्लेमिस सरकारले, निम्न आम्दानी भएका परिवारहरुलाई पठन पाठनमा बाधा नहोस भनेर थप सुबिधा स्वरुप दिने आर्थिक सहयोगलाइ Studietoelagen भनिन्छ  । यो सुबिधा भाषाका पाठशाला र उच्चबिधालयहरुमा [ थप …]

Mar 052017
 
‘मेरो मन नै नेपाली छ ’ गायिका लामिछानेको म्यूजिक भिडियो सार्वजनिक

मेरो मनै नेपाली छ, तन नै नेपाली छ  बोलीबचन सुन्छु भने झनै नेपाली छ बोल्नु पर्दा कहिलेकाही बोल्छु अंग्रेजीमा देशको माया कति कति हुन् रैछ सिमा नक्कल धेरै जान्दिन लाली गाजल लाउछु भन्नेले जे भनुन [ थप …]

Mar 042017
 
महामन्त्री शशांक कोईराला बेल्जियममा

नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनलाई सम्बोधन गर्न नेता  नेपाली काँग्रेसका महामन्त्री शशांक कोईराला शुक्रवार बेल्जियम आईपुगेका छन्। कोईरालासँगै केन्द्रिय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्यद्वय एनपी साउद र चन्द्र भण्डारी पनि  बेल्जियम [ थप …]