Dec 312016
 
नेपाल-चीनबिच पहिलो पल्ट संयुक्त सैन्य तालिम हुने

दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ । उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे बिहीबार घोषणा गरेको [ थप …]

Dec 312016
 
जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहरको फैसला सर्वाेच्चद्वारा सदर

सर्वोच्च अदालतले पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने यसअघिको फैसलालाई सदर गरेको छ । सर्वाेच्चका न्यायाधीशहरू दीपककुमार कार्की, विश्वभर श्रेष्ठ र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गुप्ताको पुनरावेदन निवेदन किनारा लगाउँदै यसअघिको फैसला सदर गरेको हो [ थप …]

Dec 312016
 
नेपाली वैज्ञानिक अष्ट्रेलियामा पुरस्कृत

हाल अष्ट्रेलियामा कार्यरत नेपाली वैज्ञानिक डा. राजु अधिकारी र उनको अनुसन्धान टोलीका अन्य सदस्यलाई सीएसआइआरओ कृषि तथा खाद्य डिरेक्टर पुरष्कार प्रदान गरिएको छ। डा‍. अधिकारीलाई कृषि उत्पादन बढाउन पोलिमर प्रविधिको विकास गरेकोमा संयुक्त रुपमा पुरष्कार [ थप …]

Dec 262016
 
जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन सम्पन्न

कांग्रेसको भात्रृसंगठन नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन शनिवार नर्वेको ओस्लोमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनले जीतेन्द्रबिक्रम शाहीको  नेतृत्वमा २३ सदस्यीय  समिति चयन गरेको छ [ थप …]

Dec 252016
 
पूर्वराजा ज्ञानेन्द्रले निहुँ खोजे सरकारले सुरक्षा नियन्त्रणमा लिने चेतावनी

सत्तारूढ नेकपा माओवादीका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य शक्तिको आडमा चलखेल गर्न खोजेको आरोप लगाएका छन्। उनले गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्न खोजे सरकारले पूर्व राजा ज्ञानेन्द्रलाई नियन्त्रणमा लिने चेतावानी समेत [ थप …]

Dec 252016
 
अब ड्राइभिङ लाइसेन्सको आवेदन अनलाइनबाटै

यातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरेको छ । आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै यातायातले आइतबारदेखि अनलाइनबाटै आवेदन लिन सुरु गरेको हो । यातायात व्यवस्था [ थप …]

Dec 112016
 
युरोपका काँग्रेसीहरू फ्रांकफर्टमा जम्मा

युरोपका काँग्रेसीहरू फ्रांकफर्टमा जम्मा भएका छन् । नेपाली कांग्रेसको युरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको दुर्इ दिने भेला जर्मनीको ब्यापारिक सहर फ्रांकफोर्टमा आइतबार र सोमबार हुँदैछ । गैरआवासीय नेपाली संघको आउँदो अधिवेशनको पृष्ठभूमिमा आयोजना हुंदै [ थप …]

Dec 082016
 
बेल्जियममा २६०१ औ ल्होछारको आयोजना

तमु समाज बेल्जियमले २६०१ औ तमू ल्होछार बेल्जियमको आन्त्वेर्पेंनमा मनाउने भएको छ । कार्यक्रम यहि डिसेम्वर ३० अर्थात् पौष १५ का दिन अन्त्वेर्पेंन स्थित Schijnpoort मा आयोजना गरिएको छ । ल्होछार पर्वलाई भव्य रुपमा मनाउनको लागि [ थप …]

Dec 082016
 
किन संविधानमा संसाेधन? सर्वाेच्चले माग्याे कारण

सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा [ थप …]

Dec 082016
 
राजदूत थापाद्वारा बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

बेल्जियमका लागि नव नियुक्त नेपाली राजदूत लोकबहादुर थापाले बेल्जियमका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार ब्रसेल्सस्थित लेकेन प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत थापाले राजा फिलिप समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदा [ थप …]

Dec 042016
 
युएस नेपाल अनलाईनको नवौं वार्षिक उत्सवमा अमेरिकाका नेपाली प्रतिभाहरू सम्मानित

‘युएस नेपाल अनलाईन’ को नबौं वार्षिक उत्सव हिजो शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ । नेपालमा तथा अमेरिकामा लामो समयदेखि पत्रकारिता गर्दे आएका प्रदिप थापा मगरद्धारा सञ्चालित उक्त अनलाईनले विशेष गरी अमेरिकामा बस्ने नेपालीहरूका गतिविधि, कार्यक्रम [ थप …]