Nov 252016
 
गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रह

परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै [ थप …]

Nov 252016
 
संविधान संशोधन हाेइन कार्यान्वयन

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन् । प्रेस चौतारी नेपाल, गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको  उद्घाटन गर्दै नेता ज्ञवालीले ‘अहिलेको आवश्यकता संशोधन नभई [ थप …]

Nov 212016
 
साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित

साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सोमवार बेल्जियमको लुभेनमा आयोजनागरेको एक कार्यक्रममा सम्मान गरेको थियो । कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता [ थप …]

Nov 212016
 
राप्रपा र राप्रपा नेपाल एकीकृत, हिन्दु धर्मकाे एजेण्डा नछाड्ने

मुलुकको राजनीतिमा अनुभवी र पञ्चायती पृष्ठभूमि बोकेकाहरुका राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज औपचारिक एकीकरण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका [ थप …]

Nov 142016
 
डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने तयारी

सरकारले डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावास बन्द गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले यस सम्बन्धमा निर्णय लिन अन्तिम चरणमा पुगेको बताइएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले दूतावास बन्द गर्ने विषयमा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरिसकेका छन् [ थप …]

Nov 142016
 
मोनाले म्याग्दीको इन्टरनेटका लागि ५० लाख जुटायो

रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय [ थप …]

Nov 142016
 
एन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास

– डा. विनय श्रेष्ठ नेपालको नयाँ संविधानले राजनीतिक अधिकार बिनाको भए पनि गैर-आवासीय नेपाली नागरिकताको अधिकार प्रत्याभूत गरेपछि गैर-आवासीय नेपालीहरुले यसलाई एक आंशिक सफलताको रुपमा ग्रहण गर्दै खुशीले दंग परेका थिए। तर हालका केही घटनाले [ थप …]

 Tagged with:
Nov 132016
 
बेल्जियममा१०८ औ लक्ष्मी जयन्ती सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्वर १२ तारिख शनिवार नेपाल ब्रसेल्स मिलन केन्द्र संगको सहकार्यमा [ थप …]

Nov 092016
 
नर्वेमा पहिलो पटक देवकोटाको सम्झना

युरोपेली मुलुक नर्वेमा पहिलो पटक नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरिएको छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको आयोजनामा मंगलवार नर्वेको बोडोमा भएको १०८ औ लक्ष्मी जयन्ती कार्यक्रममा कविहरुले देवकोटाको चर्चा परिचर्चा गर्दै सम्झनामा आ [ थप …]

Nov 092016
 
हरियो पासपोर्टको अवगाल

हालै लन्डनको ट्रान्जिट हुँदै अमेरिका गएर फर्केका एक मित्रलाई भेट्दा उनले भटाभट हरियो पासपोर्टलाई गाली गर्न थाले । औसत अमेरिकीको भन्दा कम आम्दानी नभएकाले पनि होला खल्तीको हरियो पासपोर्टकै कारणले दोस्रो दर्जाको पर्यटक हुनुपरेको उनको [ थप …]

Nov 092016
 
ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित

अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प निर्वाचित भएका छन्। उनको जितलाई धेरैले आश्चर्यको रुपमा हेरेका छन्। ४५ वटा राज्यको परिणाम प्रष्ट भइसक्दा ट्रम्पले जितका लागि आवश्यक २७० इलेक्टोरल मतभन्दा बढी मत प्राप्त गरेका छन्। [ थप …]

Nov 082016
 
नर्वेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन

प्रवासमा नेपाली भाषा साहित्यको पवर्द्धन गर्ने उद्वेश्यले युरोपियन मुलुक नर्वेमा रहेका नेपालीहरुले मंगलवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको गठन गरेका छन । बिष्णुमाया विभुको अध्यक्षमा गठित समितिमा उपाध्यक्ष खुम ढकाल, महासचिब बरुण पौडेल र कोषाध्यक्षमा [ थप …]

Nov 082016
 
राजधानी ब्रसेल्समा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले १०८ औ लक्ष्मी जयन्तीको अवसर पारेर बेल्जियमको राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा कक्षा संचालन गरिरहेको नेपाल [ थप …]

Nov 082016
 

अमेरिकामा मंगलबार राष्ट्रपतीय चुनावमा कुन कुन राज्य महत्वपूर्ण हुनेछन्, अहिलेसम्म त्यो धेरै हदसम्म थाहा भइसकेको छ। पछिल्ला केही चुनावमा झैं यसवर्षमा फ्लोरिडा, ओहायो र पेन्सिलभेनियामा केन्द्रित हुनेछन् किनकि भावी राष्ट्रपतिको अनुमान गर्नमा यी राज्यको भूमिका [ थप …]

Nov 052016
 
बेल्जियममा नेपाल संवत मनाइयो

बेल्जियममा नेपाल संवत ११३७ एंव म्ह पूजा संस्कृतिक कार्यक्रमका साथ मनाइयो । बेल्जियमको अन्त्वेर्पेंनमा गत साता पासापुँच वेल्जियमको आयोजनामा सम्पन्न कार्यक्रममा गायक स॔जिव प्रधान र गायिका नलिना चित्रकारकाले सांगीतिक प्रस्तुति दिएका थिए । कलाकार द्वयलाई स्थानीय कलाकारहरुले [ थप …]