Oct 312016
 
बेल्जियममा मनाईयो देउसी र भैलो (फोटो फिचर)

‘भन भन भाइ हो देउसिरे..’ मादल भिरेर देउसिरे भट्याउदै हलमा प्रवेश गरे गायक बलराम पुनको देउसिरे टोली । खचाखच भरिएको हलमा भैलेनी टोलीलाई निकै हर्षका साथ तालीले स्वागत गरे दर्शकहरुले। ‘हराउदै गएको हाम्रो संस्कृतिलाई जोगाउन [ थप …]

Oct 312016
 
बेल्जियममा नवनियुक्त राजदूत थापालाई स्वागत

बेनेलक्स र युरोपियन महासंघ (ईयू) को लागि नवनियुक्त राजदूत लोकबहादुर थापालाइ नेपालीहरुले स्वागत गरेका छन । दूतावास निवासमा आइतवार दसौतिहार, छड एंव म्ह पूजाको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमकामा  नेपालीहरुले स्वागत गरेका थिए [ थप …]

Oct 282016
 
अनुपम तिहारको मननीय सन्देश

तिहारले मुलुकलाई ढपक्कै ढाकेको छ ।  सबैतिर भ्याइ नभ्याइ भएको छ ।  के सहर, के गाउँ सबैतिर विशेष चहलपहल छ ।  पाँच दिन धुमधामसाथ मनाइने तिहारको आज पहिलो दिन हो ।  कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार [ थप …]

Oct 282016
 
बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक [ थप …]

Oct 272016
 
पोर्चुगलमा लक्ष्मीजयन्ती मनाइयो

पोर्चुगलमा रहेका नेपालीहरुले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मान र सम्झनामा साहित्यक कार्यक्रमको आयोजना गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र गैरआवासीय नेपाली संघ पोर्चुगलको संयुक्त आयोजनामा मंगलवार कार्यक्रम सम्पन्न भएको थियो । १०७ औ [ थप …]

Oct 272016
 
ब्रसेल्समा पनि देउसी र भैलो

नेपाली भाषा, रितिरिवाज र संस्कृतिको जगेर्नामा कृयाशील नेपाल ब्रुस्सेल मिलन केन्द्रले देउसी र भैलो कार्यक्रम पनि नछुटाउने भएको छ | केन्द्रको बैठकले निम्न सेन्टरहरु तोकेको छ- 29/10/2016 शनिबार राति ९.३० देखि पारश गौतमको घरमा 30/10/2016 [ थप …]

Oct 272016
 
बेल्जियममा देउसीभैलोको आयोजना

नेपालीहरुको महान चाड दिपावलीको अवसरमा युरोनेपाल कलाकार संघ बेल्जियमले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम यहि अक्टोवर २९ शनिवार बेलुका ५ बजे बेल्जियमको अन्त्वेर्पेंनमा हुदैछ । कार्यक्रममा संघका कलाकारहरुले विभिन्न प्रस्तुति प्रदर्शन गर्ने भएका छन् [ थप …]

Oct 272016
 
कार्कीको विषयमा काँग्रेसले पछि निर्णय गर्छ: डा महत

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा [ थप …]

Oct 252016
 
एसेण्डा मेलाबारे बाहिर आएको प्रतिबेदन आधिकारिक हैन: एनआरएनए बेल्जियम

तिन वर्ष अगाडी बेल्जियमको गेन्टमा सम्पन्न अन्तर्राष्ट्रिय व्यापारिक मेला सम्वन्धि प्रतिवेदनबारे गैर आवासीय नेपाली संघ बेल्जियमले ध्यानाकर्षण गराएको छ । सोमवार एक प्रेष बिज्ञप्ति जारी गर्दै भनेको छ ‘एसेन्टा मेलाको प्रतिवेदनलाई भेलाले निर्देसन गरे अनुसार [ थप …]

Oct 222016
 
एनआरएनए बेल्जियमको वार्षिकसाधारणसभा अक्टोवर २३ मा

गैर आवासीय नेपाली संघ ( एनआरएनए ) बेल्जियमको वार्षिक साधारणसभा बेल्जियमको लुभेनमा हुदैछ । यहि अक्टोवर २३ आइतवारका दिन लुभेन स्थित ओन्सहाउसमा आयोजना गरिएको कार्यक्रममा सहभागिताको लागि एनआरएनए बेल्जियमले बेल्जियम स्थित सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई [ थप …]

Oct 222016
 
नेदरल्याण्डसकि युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको नागरिकमा समाचार छ। काठमाडौं टोखा नगरपालिका–९ धापासी बस्ने सिन्धुपाल्चोक बिशंखुका २९ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ [ थप …]

Oct 202016
 
बेहुला बेहुली पक्राउ

बालबिवाह गरेको भन्दै खादबारी ५ चिप्लेगाँउका १४ बर्षिय सोनी गुरुङ र  खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश गुरुङलाई टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन । बाल क्लव सञ्जालले विहिवार पक्राउ गरी [ थप …]

Oct 202016
 
महाअभियोगको औचित्यबारे एमाले अध्यक्ष ओलीको ब्रिफिङ

नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ। व्यवस्थापिका-संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा (माओवादी केन्द्र)सँग मिलेर [ थप …]

Oct 182016
 
कास्कीसमाज बेल्जियमको प्रथम अधिबेशन सम्पन्न

कास्की समाज बेल्जियमको प्रथम अधिवेशन बेल्जियमको ल्युभेनमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले गमबहादुर गुरुङको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । ९ सदस्यीय समितिका उपाध्यक्षमा डिल्लीराम भण्डारी, शिव तिमिल्सिना, महासचिबमा तिर्थराज धमला, सचिबमा राजेन्द्र [ थप …]

Oct 162016
 
दोहोरीमय युरोप

नेपालीहरुको महान पर्ब विजयदशमीको अबसरमा युरोप दोहोरीमय भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले विभिन्न संस्थासंगको आयोजनामा यूरोपेली मुलुक फ्रान्स, बेल्जियम, फिनल्याण्ड, स्पेनलगायतका देशहरुमा दोहोरी धमाका सम्पन्न भएको हो । [ थप …]