Sep 292016
 
अक्टोबर ८ मा ब्रसेल्समा दसैं कार्यक्रम

आउँदो  अक्टोबर ८ शनिबारको दिन दिउँसोको २ बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रस्सेलमा बडादसै मनाउने कार्यक्रम हुन गईरहेको हुदा, बेल्जियममा रहनुभएका सम्पूर्ण नेपाली बन्धु र इच्छुकहरूलाइ सहभागी हुन आव्हान गरिएको केन्द्रका महासचिव हरी श्रेष्ठले इन्फोमालालाइ [ थप …]

Sep 272016
 
दसैँअगाडि नै संशोधन प्रस्ताव अघि बढ्ने

संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेस केन्द्रितको माग सम्बोधन गर्न सरकारले शीघ्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा आज भएको मधेसी मोर्चासँगको बैठकमा सरकार र मोर्चाका नेता संविधान संशोधनको प्रक्रिया [ थप …]

Sep 262016
 
भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा

भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ ।योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले योग जिल्ला समन्वय समितिले सोमवार आयोजना गरेको घोषणासभामा योग  वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले [ थप …]

Sep 262016
 
‘सुर्के थैली खै’लाइ पब्लिक च्वाइस अवार्ड

१८औँ इमेज अवार्डमा चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ ।शनिबार  सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक [ थप …]

Sep 262016
 
बेल्जियमका लागि राजदूत नियुक्त

बेल्जियमका लागि नेपाली राजदूतमा लोकबाहादुर थापा नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विभागका महानिर्देशक लोकबहादुर थापालाई सोमवार बेल्जियमको लागि नेपाली राजदूत पदमा नियुक्त [ थप …]

Sep 262016
 
सिधु पाजीले कपिल शर्मा शो छोड्ने

भारतीय अवकाशप्राप्त क्रिक्रेटर तथा कमेडियन नवजोत सिंह सिधु ‘कमेडी नाइट्स विथ कपिल’ शो छोड्ने भएका छन्। कमेडियन कपिल शर्माले सञ्चालन गर्ने आएको कमेडी सो मा सिद्धुुले सूरुको एपिसोडबाट दर्शकलाई हँसाउदै आएका थिए । खासगरी उनले [ थप …]

Sep 222016
 
गैरकानूनी रूपमा थुनिएकालाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउने बेल्जियन मन्त्रीको प्रस्ताव

बेल्जियमका अध्यागमन मन्त्री थियो फ्रान्केनले गैरकानूनी रूपमा थुनिएका व्यक्तिहरूलाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउन प्रस्ताव गर्न लागेको यहाँको ‘द तेइद’ नामक मिडियाले जनाएको छ । हालको कानूनअनुसार कुनै पनि गैरकानूनी व्यक्तिलाई पक्राउ परेपछि ८ [ थप …]

Sep 222016
 
ब्रसेल्समा पनि मनाइयो संविधान दिवस

नेपालको संविधान जारी भएको पहिलो वार्षिक अवसरमा ब्रसेल्सस्थित नेपाली दूतावासको आयोजनामा एक विशेष कार्यक्रम गत मंगलवार ब्रसेल्समा सम्पन्न भएको छ । कार्यक्रममा बेल्जियन विदेश मन्त्रालयका अधिकारीहरू, युरोपियन कमिसनका अधिकारीहरू, विभिन्न देशका राजदूतहरू लगायत बेनेलक्स क्षेत्रमा [ थप …]

Sep 182016
 
बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको  स्मरण गर्दै बेल्जियममा  १५१ औ मोती जयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा शनिबार बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा आयोजना गरिएको कार्यक्रममा कविहरुले मोतीको सम्झनामा [ थप …]

Sep 152016
 
बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५१ औ जन्मजयन्तीको अवसरमा  बेल्जियमको अन्त्वेर्पेंनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यहि सेप्टेम्वर १७ मा होटल नेशनलमा हुदैछ ।  शनिवार दिनको [ थप …]

Sep 152016
 
एनआरएनए बेल्जियमको साधारणसभा अक्टोबरमा हुदै

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको बार्षिक साधारण बेल्जियमको लुभेनमा हुने भएको छ ।   आउदो अक्टोवर २३ मा आयोजना गरिएको उक्त साधारणसभामा सहभागिताको लागि संघले बेल्जियमस्थित स्थित सम्पूर्ण नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, [ थप …]

Sep 132016
 
क्षेत्री समाज बेल्जियममा नयाँ नेतृत्व

क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशनले नरेन्द्र बस्नेतको नेतृत्वमा नया समिति चयन गरेको छ । सोमवार बेल्जियमको लुभेनमा सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा दीपक कार्की, कुलबहादुर कार्की र देवी कार्की, महासचिवमा यशोदा थापा, सचिवमा योगिता थापा र कर्ण [ थप …]

Sep 082016
 
नेदरल्याण्डसको 'एम्बेसी फेस्टिबल' मा नेपाल

युरोपेली मुलुक नेदरल्याण्डसमा आयोजना गरिएको ‘एम्बेसी फेस्टिबल’ मा सहभागिता जनाउदै नेपाली दूतावास ब्रसेल्सले नेपाल प्रवर्द्वन गरेको छ । नेपाली कला संस्कृति झल्किने गीत र नृत्यका साथै मेलाका आगन्तुकलाई पर्यटन प्रवर्धनात्मक सामाग्री बाडेर महोत्वस मनाइएको हो [ थप …]

Sep 082016
 
ब्रसेल्समा तीज भब्यताका साथ  मनाइयो

नेपाली तथा  महिलाहरुको महान पर्ब हरितालिका तिज शनिवार सेप्टेम्बर ३ मा बेल्जिमको ब्रुसेल सहरमा धुम धामका साथ मनाइयो  ।  नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमहरुमा ब्रुस्सेलबासी दिदिबहिनी महिला मात्रै नभएर  बेल्जियमका अन्य सहर पनि राता सारी र भरिपूर्ण घरगहनालेसजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो।  साथमा नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन। तीजका गीतमा रमाएर नाच्दा आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा [ थप …]

Sep 062016
 
कुमार लामाविरुद्धको मुद्दा फिर्ता

ब्रिटेनका सरकारी अभियोजकले नेपाली सेनाका महासेनानी कुमार लामाविरुद्ध विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत दायर गरिएको यातनाको मुद्दा फिर्ता लिएका छन्। झण्डै एक महिनाअघि लण्डनस्थित केन्द्रीय फौज्दारी अदालतको जुरीले एकजना सर्वसाधारण करम हुसैनलाई यातना दिएको अभियोगमा दायर [ थप …]