Aug 292016
 
बेल्जियममा तीज मनाइयो

बेल्जियमका नेपालीहरुले तीज मनाएका छन । आइतवार ईन्द्र धनुष क्लवको आयोजनामा लुभेनमा सम्पन्न कार्यक्रममा नाचगान सगै दर खाएर तीज मनाएका हुन् । प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमकी द्वितीय सचिव ललिता सीलवाल र अर्का विशेष अतिथि [ थप …]

Aug 282016
 
ब्रसेल्सका दिदीबहिनीहरू पनि तीजमा नाच्ने

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा यही शनिबार सेप्टेम्बर ३ मा ब्रसेल्स शहरमा विशेष कार्यक्रम आयोजना हुने र सेप्टेम्बर ४ मा पूजा कार्यक्रम राखिएको नेपाल ब्रुस्सेल्स मिलन केन्द्र, बेल्जियमका महासचिव हरी श्रेष्ठले जानकारी दिनुभएको [ थप …]

Aug 282016
 
संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग

व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको छ । संसद्को आजको बैठकमा समय माग गर्दै एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सयुक्त राष्ट्र सङ्घ र पञ्चशीलको सिद्धान्त [ थप …]

Aug 252016
 
काग्रेसबाट को को छानिए मन्त्री ?(नामावली सहित)

आन्तरिक विवादका कारण लामो समय सम्म मन्त्री छान्न नसकेको नेपाली कांग्रेसले अन्तत सरकारमा पठाउने मन्त्रीको टुंगो लागेको छ । बुधबार मन्त्रिपरिषदको विस्तार हुने भनिए पनि  रामचन्द्र पौडेलले ५ वटा मन्त्री आफ्नो पक्षले पाउनुपर्ने अडान लिएपछि [ थप …]

Aug 242016
 
इटालीमा भूकम्प: ३८ को मृत्यु,१५० बेपत्ता

मध्य इटलीको पहाडी क्षेत्रमा ६.२ म्याग्नीचीउडको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ। भूकम्पका कारण ज्यान गुमाउनेहरुमध्ये अधिकांस पेस्कारा देल त्रोन्तो नगरका बासिन्दा रहेको र सो नगरमा अधिकांस भवनहरु क्षतिग्रस्त भएका छन्। भूकम्पका कारण एमाट्रीस [ थप …]

Aug 232016
 
राजधानी ब्रसेल्समा नेपालका फोटोहरु

बेल्जियमको राजधानी ब्रसेस्लबाट विभिन्न गन्तव्यमा चल्ने ट्रामहरुमा यतिबेला नेपालको प्राकृतिक सौन्दर्यको साथै अन्य बिशेषता झल्किने पोस्टरहरु देख्न सकिन्छ । नेपालको पर्यटन प्रवर्द्वनको लागि नेपाली दूतावास बेल्जियमले गरेको यो प्रचारात्मक कार्यक्रम हो । युरोपियन युनियन र [ थप …]

Aug 232016
 
भत्केको मर्यादाक्रम

 डिल्ली राम अंमाई, प्यारो गरी नेतादेखि कलाकर्मी, सरकारदेखि अख्तियार, सार्कदेखि यूएनओ साथै संसारका माथिल्ला वैधानिक निकायहरुले संवोधन गरिने एउटा कर्मीको नाम हो “संचारकर्मी । भनिन्छ, २४ घण्टमा संसारभरका यिनै कर्मीहरुले आफ्नो कलममा चावी लगाईदिए भने [ थप …]

Aug 232016
 
बेल्जियममा तीज पर्वको आयोजना

नेपाली सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा बेल्जियमको ल्यूभेनमा तीज कार्यक्रमको आयोजना गरिएको छ । इन्द्र धनुष क्लवले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम यहि अगस्त २८ मा हुदैछ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि [ थप …]

Aug 232016
 
संभावना र चुनौतीमा 'एनआरएनए भिजन २०'

युवराज गुरुङ ,        खास गरी सन २००० को सेरोफेरोमा केहि बिकासोन्मुख राष्ट्र र अन्तरराष्ट्रिय संघ संस्थाले बिशिष्ट महत्वकाँक्षाका साथ आगामी २० बर्ष अर्थात सन २०२० सम्ममा के कति लक्ष हासील गरी निर्धारित [ थप …]

Aug 212016
 
ओ माई म्यान,अन्तराष्ट्रियस्तरमा पुर्याउने तयारी

मानिस थाहा हुदा हुदै पनि अरु संग झुटो बोल्छन तर भनिन्छ भगवान सामु झुटो बोल्न सक्दैनन्छो तर केहि यस्ता मानिसहरु हुन्छन जसले भगवानको अगाडी सत्यलाई पनि झुटो सावित गर्छन। गोपालचन्द्र लामिछानेद्वारा निर्देशित छोटो चलचित्र ‘ओ [ थप …]

Aug 212016
 
एनआरएन सम्मेलन र 'भिजन २०२०'

डा. विनय श्रेष्ठ ,  कोपेनहागेनको नवौं एनआरएनए यूरोपेली क्षेत्रीय बैठक र सातौं क्षेत्रीय सम्मेलनको राग मेटिन नपाउँदै गैर-आवासीय नेपालीहरु अमेरिकाको न्यूजर्सीमा यही हप्ता भेला हुँदैछन् । यो भेला एनआरएनएका अन्य भेलाहरूभन्दा पृथक रहने संकेत यसको [ थप …]

Aug 152016
 
युरोप स्तरीय भलिवल प्रतियोगिताको आयोजना

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमले यहि १६ अगष्ट २०१६ मंगलबारका दिन यूरोप स्तरीय भलिवल प्रतियोगित आयोजना गरेको छ । बेल्जियमको लुभेनमा आयोजना गरिएअको कार्यक्रम बिहान ८ बजेबाट शुरु हुदैछ । 

Aug 152016
 
सिग्देल र श्रेष्ठ वर्षको उत्कृष्ट नायक नायिका

आठौ डि सिने अवार्डमा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ वर्षको उत्कृष्ट नायक नायिका घोषित भएका छन्  ।  राजधानी भन्दा बाहिर पहिलो पटक आयोजना गरिएको सिने एवार्ड शनिबार साँझ पोखराको विरौटास्थित ग्राण्ड होटलमा सम्पन्न भएको [ थप …]

Aug 152016
 
काभ्रे बस दुर्घटनामा मृतकको संख्या ३३ पुग्यो

काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमवार  दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर [ थप …]

Aug 152016
 
नेपालद्वारा नेदरल्याण्डस पराजित

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सोमवार भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । दुई सय १८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्सले ४८.३ ओभरमा अलआउट हुँदै १९८ रन मात्र [ थप …]