Jul 302016
 
एनआरएन युरोप सम्मेलन शुरु

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रको नवौ क्षेत्रीय बैठक र सातौ महिला सम्मेलन डेनमार्कको राजधानी कोपेनहेगनमा शुरु भएको छ ।  राजधानी स्थित होटल हिल्टनमा शुरु भएको कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले, सस्थापक अध्यक्ष उपेन्द्र महतो, [ थप …]

Jul 282016
 
एनआरएन उपाध्यक्ष भवन भट्ट बेल्जियममा

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रको शनिवार डेनमार्कमा हुन् गैरहेको नवौ क्षेत्रीय बैठक र सातौ महिला सम्मेलनमा भाग लिन एनआरएन उपाध्यक्ष भवन भट्ट बेलायत हुदै बेल्जियम आएका छन । भट्टको आतिथ्यमा एनआरएन बेल्जियमले विहिवार बेल्जियमको [ थप …]

Jul 282016
 
प्रधानमन्त्रीद्वारा सागका पदक विजेतालाई सम्मान

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद [ थप …]

Jul 272016
 
एनआरएन क्षेत्रीय बैठक र एनआरएनको भूमिका

डा. विनय श्रेष्ठ,     गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको सर्वमान्य विश्वव्यापी सञ्जालको रुपमा स्थापित भएको छ । सन् २००३ मा स्थापित संघले केवल १३ वर्षको कार्यावधिमा आफ्नो अभियानका माध्यमबाट ‘गैरआवासीय नेपाली’लाई आधिकारीक तवरले परिभाषित [ थप …]

Jul 262016
 
सांग्रिला समाजद्वारा विद्यालयलाइ सहयोग

  सांग्रिला समाज बेल्जियमले गत वर्षको महाविनाशकारी भूकम्पबाट प्रभावित पर्वतको नाग्लिवाग स्थित एक विद्यालयलाइ सहयोग गर्ने भएको छ  । नेपालका कलाकार द्वय देविका घर्ति मगर र याम क्षेत्रीको उपस्थितिमा गरिएको च्यारिटी कार्यक्रम मार्फत संकलन गरिएको [ थप …]

Jul 252016
 
शेष घले बेल्जियममा

डेनमार्कमा यहि जुलाईको अन्तिममा हुने एनआरएन युरोप क्षेत्रीय भेलामा सहभागी हुन युरोप आएका एनआरएन अध्यक्ष शेष घले बेल्जियम आएका छन । सोमवार बेल्जियम आएका घले संघ एनआरएन बेल्जियमले सोमवार साँझ एनआरएन बिषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना [ थप …]

Jul 252016
 
मनको भित्तामा पुरानो दृश्य !

(कविता) मनको भित्तामा पुरानो दृश्य ! बलजफ्ती गर्छ समय ! एउटा घेरा नाघेर पुग्नलाई धेरै पछि सम्झनाहरु बनिसकेका छन् विषको प्याला तर मान्दैन यो मन नफर्किनलाई पछि । त्यता फर्किनुु श्वास फेर्नु हो काँडाहरुको ओद्रिएपछि [ थप …]

Jul 252016
 
बेल्जियम अभिभावक कपको उपाधी तीनपत्तालाई (फोटो फिचर)

बेल्जियममा आयोजित अभिभावक कप फुटबलको उपाधी तीनपत्ताले जितेको छ। आइतवार बेल्जियमको लुभेनमा सम्पन्न प्रतियोगितामा हिमालयन सोसाईटीलाइ २-० ले हराउदै तीनपत्ताले उपाधी हात पारेको हो। स्थानीय तीन सस्था इन्द्र धनुष क्लव लुभेन, युरो नेपाल खेलकुद संघ [ थप …]

Jul 202016
 

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा नेपालको  सिन्धुपाल्चोकमा थालिएको ‘गिरान्चौर एकीकृत बस्ति’ निर्माणको लागि स्पेनमा रहेका नेपालीहरुले रु ३ लाख ७० हजार सहयोग उपलब्ध गराएका छन । संकलित रकम धुर्मुस-सुन्तली फाउन्डेसनकि कोषाध्यक्ष श्री कुन्जना घिमिरे ( सुन्तली ) [ थप …]

Jul 202016
 
मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले हराएको छ ।नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७।२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । [ थप …]

Jul 202016
 
एकै सटमा चलचित्र निर्माण गरेर ‘वल्र्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् । विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता [ थप …]

Jul 202016
 
इटालीमा पहिलोपटक भानुको सम्झना

आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा रहेको योगदानको चर्चा गर्दै इटालीका नेपालीहरुले २०२ औ भानु जयन्ती मनाएका छन् । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले पहिलोपटक  रोममा भानुजयन्तिको आयोजना गरेको हो । कार्यक्रममा आदिकवि आचार्यको तस्वीरमा पुष्पगुच्छा [ थप …]

Jul 192016
 
पोर्चुगलमा एक नेपाली मृत फेला

पोर्चुगलमा  एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । पाँचथर ईम्बुग ५ का २१ वर्षीय सुरज आचार्य  पोर्चुगलको  भिला नोभा दि मिलफोन्तेस स्थित समुन्द्रमा भेटिएका हुन् ।  केहि महिना यता  साथीसँगको सम्पर्कमा नआए पछी पोर्चुगलस्थित [ थप …]

Jul 182016
 
नेपालको फुटबल १८८ स्थानमा

नेपाल फुटबलको विश्व वरियतामा छ स्थान तल झर्दै १८८ औँ स्थानमा पुगेको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल सात मुलुक सम्मिलित दक्षिण एसियाली क्षेत्र (साफ)मा चौथो स्थानमा छ । साफ [ थप …]

Jul 182016
 

मोदीखोलामा आएको बाढीको कटानका कारण अवरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग आज बिहानदेखि एकतर्फी रुपमा सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ स्थित पराधिमा मोदीखोलाको कटानका कारण सडक भत्किएको थियो । सुरक्षा निकाय र डोजर लगाएर [ थप …]