बेल्जियममा नेपाली महिलाले गरिन आत्महत्या

बेल्जियम, लुभेन निवासी २९ वर्षिय सरीता थापाले विहीवार राति आत्महत्या गरेको खबरले युरोपबासी नेपालीहरु स्तब्ध भएका छन् । सन २००० देखि बेल्जियममा बसीरहेका व्यवसायी राजु थापाकी श्रीमति डिप्रेसनमा रहेकी बताइन्छ । उनको माईतीघर काठमाडौं गौशाला हो । श्रीमान थापा भोजपुरबाट काठमाडौं बसाइँ सरेका गैरआवासीय नेपाली हुन् । उनीहरूको एक नाबालक छोरा छन् । इन्फोमाला परिवार स्वर्गिय थापाको आत्माको चिर शान्तिको…

Comments Off on बेल्जियममा नेपाली महिलाले गरिन आत्महत्या

एन.आर.एन. बेल्जियमको ब्रसेल्स क्षेत्रिय समिति गठन

यही आइतवार गैह्र आवसिय नेपाली संघ, बेल्जियमको ब्रसेल्स क्षेत्रिय समितिको भेलाले सर्वसम्मतीबाट क्षेत्रिय समिति गठन गरेको छ ।पार्वती शर्माको अध्यक्षतामा उपाध्यक्षद्वय कमल  खड़का  र शैलजा सापकोटा, सचिब सुमन बिस्ट , सहसचिब  पुर्णिमा पहाडी हुनुहुन्छ भने सदस्यहरुमा रिता श्रेष्ठ, बिकाश हमाल,सुरेश गुरुङ, रिता खड्का र सल्लाहकारहरू पारस गौतम, इश्वरा शर्मा, केसब सापकोटा र सरास्वती सुवदी रहनु भएको छ । गैह्र आवसिय…

Comments Off on एन.आर.एन. बेल्जियमको ब्रसेल्स क्षेत्रिय समिति गठन