Jun 252016
 
मिथिला कलामा नयाँ आविष्कार

मिथिला जनजीवनका विविध आयाम र परिवेश  झल्किने चित्रको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भइरहेको छ । मिथिला नारीको सामाजिक मनोदशालाई केलाउँदै बनाइएका चित्रमा रङ र विषय संयोजनमा कलाकारको सबल सचेतनाले काम गरेको पाइन्छ । मिथिला [ थप …]

Jun 252016
 

इयुका संस्थापक सदस्य राष्ट्रहरुले ब्रिटेनले ऐतिहासिक जनमतसंग्रहको परिणाम पछि इयु छोड्ने वार्ता तीब्र गतिमा गर्न आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ । जर्मन विदेश मन्त्री फ्र्यांक वाल्टर स्ट्यानमायरले भने, “संझौता वार्ताहरु जति सक्दो छिटो शुरु [ थप …]

Jun 202016
 

गत वर्ष हराएका हङकङका पुस्तक विक्रेताले चीनमा थुनामा रहँदा आफुले धेरैपल्ट आत्महत्या गर्न चाहेको बताएका छन्।६१ वर्षीय लाम विङ की एउटा प्रसिद्ध किताब पसलका व्यवस्थापक थिए जसले चिनिया नेताका आलोचना गरेका पुस्तकहरु पनि विक्रिमा राखेको [ थप …]

Jun 192016
 

बेल्जियमको ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले शनिबारमात्र पक्राउ गरेको समाचार छ । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवाद विरोधी अभियान नै सञ्चालन गरेको छ । ब्रसेल्स प्रहरीका अनुसार गएराति यस्ता सङ्कास्पद [ थप …]

Jun 192016
 
एनआरएनकर्मीद्वारा अक्षयकोषको स्थापना

पर्वत जिल्लाको  फलेवास स्थित जिल्ला कै सबै भन्दा पुरानो क्याम्पस  पर्वत बहुमुखी क्याम्पसमा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठले २५ लाख रुपयाँको अक्षयकोषको स्थापना गरेका छन । एक साता अघि क्याम्पसको रजत जयन्ती समारोहका बीच उनले हजुरबुबा [ थप …]

Jun 172016
 

भर्खरै उदाउन लागेको सूर्यको रातो किरण हिउँमा पर्दा सुनौलो रङगको हिमाल देखिने सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याउँछ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले केही समय हिमाल आरोहण, पर्यटन क्षेत्रमा समेत अवरोध पु¥यायो । [ थप …]

Jun 172016
 
एनआरएन बेल्जियमको क्षेत्रीय समिति गठन

एनआरएन, बेल्जियमले ओष्टण्ड क्षेत्रिय समिति गठन गरेको छ । आइतवार धर्म पाठकको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष भरत पन्त, सचिव सुदर्शन घिमिरे, सह सचिव सदस्यहरु खेम न्यौपाने, तिर्थ पाठक र  रुपा शाक्य निर्वाचित भएका छन  छन । त्यसै गरी [ थप …]

Jun 172016
 
ईटालीमा पहिलोपटक भानु जयन्तीको आयोजना

ईतालीको रोममा भानु जयन्तीको आयोजना  गरिएको छ ।  कार्यक्रम आउदो जुलाई १७ मा ईटालीको रोममा हुदैछ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले पहिलो पटक भानु जयन्तीको आयोजना गरेको हो । कार्यक्रममा इटालीमा रहेका साहित्य सर्जकहरुका रचना [ थप …]

Jun 142016
 
ब्रसेल्सबासीहरुलाई नयाँ काम र सीप सिक्ने पाउने अवसर

• के तपाई ब्रुस्सेलमा वा ब्रुस्सेल्को छेउ छाउमा बस्नुहुन्छ ? • के तपाई कामको खोजीमा हुनुहुन्छ ? • के तपाई काम गर्दै हुनुहुन्छ तर चित्त बुझिरहेको छैन अनि केहि नयाँ कामको खोजीमा हुनुहुन्छ ? • [ थप …]

Jun 142016
 
नयाँ शक्तिको उद्घोष र यथार्थ

संविधानसभाबाट नयाँ संविधान जारी भए लगत्तै एनेकपा माओवादीबाट र सांसद पदबाट समेत राजीनामा दिएर अलग हुनुभएका  डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति नामक पार्टीको विधिवतरूपमा घोषणा गरेसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ [ थप …]

Jun 132016
 
आइफेल टावर अमेरिकी झण्डाको रङ्गले रङ्ग्याइने

अमेरिकाको ओल्र्याण्डोमा भएको हत्याकाण्डको विरोध तथा अमेरिकी नागरिकप्रति ऐक्यवद्धता जनाउन सोमबार राति फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टाउरमा अमेरिकी झण्डाको रङ्गमा रङ्ग्याइने भएको छ । सोमबार साँझ अमेरिकाको झण्डाको रङ्ग रातो, सेतो र नीले रङ्गले [ थप …]

Jun 132016
 
बेल्जियममा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना

बेल्जियमका नेपालीहरु बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। ईन्द्र धनुष क्लव, युरो स्पोर्टस क्लव र हाम्रो क्लव बेल्जियमको आयोजनामा प्रतियोगिता आउदो जुलाई २४ आइतवार बेल्जियमको लुभेन शहरमा सम्पन्न हुदैछ । बेल्जियमका नेपालीहरु बीच आपसी [ थप …]

Jun 132016
 
क्याट बेल्जियमद्वारा प्रशिक्षण कार्यक्रमको आयोजना

चितवन सहायता कोष बेल्जियमले एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यहि जुन २० सोमवार  बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा हुदैछ । नेपाल जेसिसका पुर्व अध्यक्ष महेश दाहालले  Organizational Behaviour & Professionalism बिषयमा तालिम दिने [ थप …]

Jun 132016
 
संरक्षण कविता आन्दोलन यूरोपको विधिवत शुरुवात ।

संरक्षण कविता आन्दोलन बेल्जियममा पनि शुरु भएको छ । बेल्जियमको दुर्वीस्थित प्रसिद्ध राधाकृष्ण मन्दिरमा एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतम र उपस्थित जेष्ठ नेपाली नागरिकव्दय टीकाभक्त खरेल तथा प्रकाश कंडेलले व्यानर अनावरण गरी हिजो १२ जुन [ थप …]

Jun 072016
 
राष्ट्रपति  भण्डारी फोब्र्स म्यागजिनको शक्तिशाली महिलाहरूको सूचिमा

नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीलाई फोब्र्स म्यागजिनले सन २०१६ का संसार कै शक्तिशाली महिलाहरूको सूचिमा ५२ औं स्थानमा सूचिकृत गरेको छ । जर्मन चान्सलर एन्जेला मेर्केल पहिलो नम्बरमा छिन भने हिलारी क्लिन्टन दोस्रो शक्तिशाली महिला मानिएकी [ थप …]