क्रिष्टियानो रोनाल्डो बने बढी कमाउने फुटबल खेलाडी

स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका धेरै कमाइ गर्ने फुटबलरहरुको सूचीमा रोनाल्डो शिर्ष स्थानमा रहेका हुन् । धेरै कमाउने फुटबल खेलाडी बन्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् । पत्रिकाका अनुसार पोर्चुगिज रोनाल्डोको कमाइ ८२ मिलियन डलर रहेको छ । पत्रिकाका अनुसार रोनाल्डोको…

Comments Off on क्रिष्टियानो रोनाल्डो बने बढी कमाउने फुटबल खेलाडी

धुन्चे-केरूङ नाका ब्यस्त हुन थाल्यो

नेपाल–चीनबीच कारोबार भइरहेको एक मात्र उत्तरी नाका रसुवागढी नाकामा सामान बोक्ने मालवाहक कन्टेनरको आवागमन क्रमिक रुपमा वृद्धि हुँदै गएको छ । ट्राफिक प्रहरीका अनुसार दैनिक रुपमा मालवाहक कन्टेनर ५० भन्दा बढी काठमाडाैं र त्यतिकै सङ्ख्यामा केरुङतर्फ जाने गरेको छ । अहिले स्याउ बढी मात्रामा भित्रिएको छ भने तयारी र रोल कपडा, जुत्ता चप्पल, विद्युतीय समेतका सामग्री आयात हुने गरेको बताइएको…

Comments Off on धुन्चे-केरूङ नाका ब्यस्त हुन थाल्यो

पाथीभरामा पर्यटक बढे

पूर्वको धार्मिक शक्तिपिठ तथा पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न यो वर्ष सबैभन्दा धेरै धार्मिक पर्यटक आएका छन् । गर्त वर्षको भूकम्पले थिलथिलो बनेको पूर्वी पहाडको पर्यटन क्षेत्र पाथीभरा मन्दिरको दर्शनका लागि आउने धार्मिक पर्यटकको वृद्धिसँगै तंग्रिएको छ । बन्द भएका दर्जनौं होटलहरू पुनः सञ्चालनमा आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईका अनुसार पाथीभराको दर्शनका…

Comments Off on पाथीभरामा पर्यटक बढे