May 232016
 
बेल्जियममा दोस्रो घर किन्दा ...

  हरी श्रेष्ठ बेल्जियममा काम गर्नेहरुले २०१५ को करको हिसाब किताब भर्नको लागि बेल्जियम सरकारले २८ अप्रिल १०१६ बाट, कागजमा भर्नेहरुलाई ३० जूनसम्म  र अन-लाइनमा भर्नेहरुलाई १३ जुलाई सम्म समय दिएको छ| के हुन्छ करको  [ थप …]

May 222016
 
लुम्बिनी कपिलबस्तु विश्व अभियान बेल्जियममा आचार्य

लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमको अध्यक्षमा दामोदर आचार्य निर्वाचित भएका छन । आइतवार बेल्जियमको लुभेनमा सम्पन्न अभियानको अधिवेशनबाट उपाध्यक्षमा अनिता लामा, महासचिब नन्दराज घले, सचिव ग्रीत क्याटरुसे, कोषाध्यक्ष बाबुराम शर्मा चयन भएका छन। त्यसै गरी [ थप …]

May 222016
 
संगै काम गर्न पाएकोमा खुशी छौ : वीन्डी स्यालेन्दर, निर्देशक एआइएफ

एक्टिभ इन्टरनेशनल फेडेरेसन (एआइअफ) बेल्जियमकी निर्देशक वीन्डी स्यालेन्दरले  नेपाली संघ संस्थाहरु एआइअफ संग मिलेर काम गरेकोमा आफुलाई खुशी लागेको बताएकी छन  । आइतवार बेल्जियमको लुभेनमा लुम्बिनी कपिलवस्तु विश्व अभियानले आयोजना गरेको सस्थाको वार्षिक अधिवेशनमा अतिथिको [ थप …]

May 202016
 
बुद्धसम्बन्धी चिर्नुपर्ने भ्रम

गौतम बुद्धको २५६०औँ जयन्तीका अवसरमा यही वैशाख पूर्णिमा (जेठ ८ गते) बुद्धसम्बन्धी भ्रमलाई चिर्नका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र लुम्बिनीमा समारोह आयोजना गरिएको छ । यसअघि पनि बुद्धसम्बन्धी सम्मेलन गरिँदै आएकोमा यसचोटी भने मुलुककै [ थप …]

May 182016
 
बेल्जियममा पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न

बेल्जियममा नेपालीहरु बीच पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो क्लव बेल्जियमको आयोजनामा सोमवार बेल्जियमको ब्रुजमा भएको खेलमा कृष्ण अधिकारी प्रथम भएका छन् । ३२ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा जीवन गुरुङ द्विप्तिय र [ थप …]

May 182016
 

नेकपा एमाले निकट प्रवासी मंच बेल्जियमले मन्चमा खेमाबन्दि रहेको  अधिवेशनको क्रममा होहल्ला, असहमति र प्रहरी हस्तक्षेप समेत भएको भनि केहि अनलाइनमा प्रकाशित समाचारको खण्डन गर्दै टिका टिप्पणी वा गलत र भ्रामक समाचार प्रति प्रवासी नेपाली [ थप …]

May 162016
 
प्रवासी मंच बेल्जियममा नयाँ नेतृत्व

नेकपा एमाले निकट प्रवासी मंच बेल्जियमको पाचै अधिबेशनले बोधराज पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रंजन सिंखडा,कृष्ण दाहाल र महिला तर्फ ईशा गुरुङ ,महासचिवमा चन्द्रप्रकाश शर्मा, सचिवमा रुद्रमणि लम्साल, रमेश कंडेल र [ थप …]

May 162016
 
पूर्व मिस नेपाल बनिन् सद्भावना दूत

अमेरिकाको डीसीमा बसोवास गर्दै आएकी पूर्व मिस नेपाल युएस द्वितीय विजेता नविना बस्नेतलाई  जेठ २ गते अर्थात्  मे १५ ,२०१६ तारिख देखि लागु हुने गरि  नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको छ ।  [ थप …]

May 162016
 
मदनको ओझेलमा परेको पाटो

अलिकति खम्बाहरू थप्न सकियोस्, टेकाहरू हाल्न सकियोस् केही कब्जाहरू, किलाहरू, काँटीहरू थप्न सकियोस् र घरलाई अलिकति बलियो बनाउन सकियोस् त्यसपछि त्यो बलियो तलामा उभिएर दुईओटा पहलमानले कुस्ती गरौँला । मदन भण्डारी नेपाली राजनीतिमा जति चर्चित [ थप …]

May 162016
 
प्रजातन्त्रमाथि खतराका सङ्केत- सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि खतराका सङ्केत देखा परेकाले प्रजातन्त्रवादीबीच सबै क्षेत्रमा एकता हुनुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको २२ औँ स्थापना दिवस तथा ‘किसुनजी विशेष ः चिन्तन’ प्रकाशन [ थप …]

May 162016
 
प्रचण्ड विरुद्ध सर्वोच्चमा मुद्वा

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।  अध्यक्ष दाहाललाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ अनुरुप एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न मागसहित अधिवक्ता दिनेश [ थप …]

May 142016
 
वैद्य माओवादी फुट्यो

मोहन वैद्य नेतृत्वको नेकपा  माओवादी  विभाजित भएको छ । शनिबार माओवादीको नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा बसेको केन्द्रीय समितिको बैठकले रामबहादुर थापा बादललाई अध्यक्ष बनाउँदै क्रान्तिकारी माओवादी औपचारिक रुपमा विभाजित भएको हो । एकीकृत माओवादीसँग [ थप …]

May 132016
 
एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् । कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी [ थप …]

May 132016
 
विमल घर्तिमगर बेल्जियममा

नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर उपचारको लागी बेल्जियम आएका छन । भारतमा सम्पन्न बार्हौ दक्षिण एसियाली खेलकुद (साग )मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल घुँडाको उपचारका लागि बेल्जियम आएका हुन् । बेल्जियममा रहँदा [ थप …]

May 132016
 
अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

अभिनेत्री गरिमा पन्त बिबाह बन्धनमा बाधिएकी छन । बेल्जियम स्थित नेपाली व्यावसायी हरि शर्मा थपलिया संग बैबाहिक जीवनमा बाधिएको उनले विहिवार फेसबुक मार्फत घोषणा गरेकी हुन् । झन्डै चार वर्ष अगाडी पन्तको थपलिया संग बेल्जियममा [ थप …]