Apr 292016
 
बोटे समुदायमा पेशागत भावना बढ्दो

नदीमा माछा मारेर र ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोटे समुदाय यतिबेला आयआर्जनमा लागेका छन् । बोटे समुदायको बसोबास रहेको व्यास–७ पाटन, व्यास–५ बैरेनी र कुमालटारी र क्यामिन–९ बोटेटारका बोटेहरु सामूहिक पशुपालन र तरकारी खेतीमा [ थप …]

Apr 292016
 
तराईका ८ जिल्लामा विकास निर्माणको काम ठप्प

बन्द–हड्तालबाट प्रभावित तराईका ८ वटा जिल्लामा आर्थिक वर्ष सकिन लाग्दा पनि विकास निर्माणको काम ठप्प भएपछि बजेट खर्च हुन सकेको छैन । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका गाविस, नगरपालिका र जिविसले [ थप …]

Apr 292016
 
मुक्तिनाथबासीको माग- अस्पताल

मुस्ताङको जोमसोममा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर नजिकै अस्पताल खोलिनुपर्ने स्थानीयबासीले माग गरेका छन् । नेपाल लगायत भारतबाट समेत उल्लेख्य मात्रामा भक्तजनहरूको भिड हुने भएका कारण त्यहाँ अस्पताल निर्माण गरिनुपर्ने स्थानीयबासीले माग राखेका हुन् । मुक्तिनाथ [ थप …]

Apr 292016
 
ढुंगानाको सम्पादनमा ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ प्रकाशित

बालबालिकाका लागि उपयोगी खुराकका रुपमा संकलन गरिएका उत्कृष्ट बालकथाहरु समेटिएको कृति ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ सार्वजनिक भएको छ । गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त उत्कृष्ट बालकथा संग्रहलाई ट्रिनिटी प्रकाशन प्रालि काठमाडौँले बजारमा ल्याएको छ । २५ [ थप …]

Apr 192016
 
कोहिनुर हिरा कसको ?

विगत लामो समयदेखि भारत तथा बेलायतबीच कोहिनुर हिराका स्वामित्वको विवाद रहँदै आएको छ । यसै सन्दर्भमा भारतको केन्द्रीय सरकारले अदालतमा पेश गरेको एक जवाफले निकै चर्चा पाएको छ । अदालतलाई दिइएको जवाफमा केन्द्र सरकारले भारतले [ थप …]

Apr 192016
 

संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सो प्रकरणमा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि आयोगले चासो देखाएको हो । आयोगका प्रवक्ता [ थप …]

Apr 192016
 
नेपाल विश्व क्रिकेटको पाँचौं स्थानमा

नामिबियालाई कीर्तिपुर क्रिकेट मैदानमा ३ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड र पपुवा न्युगिनीसंगका चार खेल गुमाइसकेको अवस्थामा नेपालले लगातार दुई खेल जितेर चार [ थप …]

Apr 182016
 
बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

बेल्जियमको लुभेनमा आइतवार आठौं नेपाल महोत्सव सम्पन्न भयो। एनआरएन बेल्जियमको आयोजनामा भएको महोत्सवमा बेल्जियमस्थित विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग गरेका थिए। बिहान एघार बजे नौमती बाजागाजा सहित नगर परिक्रमा गरी शुरु गरिएको कार्यक्रममा नेपाली दूतावास [ थप …]

Apr 162016
 
समयलाई युरोपमै बूढो बनाएँ, तर छोराछोरी ...

पंचम अधिकारी दीपक राना सिद्धार्थको तीन सन्तान मध्येको सबैभन्दा जेठो छोरो हो । १९ वर्षको उमेरमै सहरका नामूद उद्योगपतिका छोराछोरीसँग उस्को बाक्लो हिमचिम भयो । छोराको साथीसँगाती देख्दा सिद्धार्थ छक्क प‍र्‍यो । एकाध वर्षपछि उसले [ थप …]

Apr 162016
 
नेपालद्वारा नामिबिया ५ विकेटले पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले काठमाण्डूको कीर्तिपुर मैदानमा शनिबार नामिबियालाई ५ विकेटले पराजित गरेर विश्वकप क्रिकेटको छनोट खेल्ने सम्भावना कायम राखेको छ। आठवटा एशोसियट राष्ट्रहरुले खेलिरहेको उपल्लो तहको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपालको यो पहिलो [ थप …]

Apr 152016
 

जर्मनीकी चान्सलर एंगेला मर्केलले उनको देशमा बसोबास गर्न चाहने आप्रवासीहरुले त्यहांको रहनसहनमा आफूलाई ढालेर समाजमा ऐक्यबद्ध हुन जरुरी रहेको बताएकी छिन्। उनको गठबन्धन सरकारले नयां आप्रवासीहरुले जर्मन भाषा कक्षा लिनु आवश्यक पर्ने कानुनहरु लागु गर्न [ थप …]

Apr 102016
 
संविधान अनुसार गएको भए देशलाई बचाउन सक्ने थिएनौं: पूर्व राष्ट्रपति यादव

पूर्व राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक शक्तिहरुले देशले पछिल्लो पटक प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरु सही ढंगले संस्थागत हुन नसकेको बताएका छन्। शीतल निवासबाट बाहिरिएपछिको सबैभन्दा कडा ठानिएको आफ्नो टिप्पणीमा यादवले महत्वपूर्ण राजनीतिक मोडहरुमा प्रमुख दलहरुले [ थप …]

Apr 102016
 

भारतको केरलास्थित कोल्लम जिल्लाको एक मन्दिरमा आगलागीबाट एक सयभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । कोल्लम जिल्लाको प्रहरीले स्थानीय पत्रकारहरुलाई बताएअनुसार आगलागीमा परि मृत्यु हुनेको संख्या १०८ पुगेको जनाएको छ। मृतकहरुमा प्रहरी पनि छन्। घटनामाथि [ थप …]

Apr 102016
 
आधुनिक उन्माद

(कविता ) आधुनिक उन्माद  याद गर्ने बेलामा सपनाहरुलाई याद नगर्ने, ब्युझिने बेलामा स्पेनका साँढेझै, अजिव अजिवका तमासा देखाउदै, भावनाका कोमल थुँगाहरुलाई किचिमिची पारेर, बिजयको उन्माद देखाउने के भएको हाम्रो समाज ? आज लयमा छ, अर्को [ थप …]

Apr 092016
 
को को भए मिस नेपाल

शुक्रबार राति  २२ औ मिस नेपालको घोषणा गरिएको छ । चितवनकि अश्मी श्रेष्ठले  ‘मिस नेपाल वल्र्ड –१६’  को उपाधि जितिन । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी [ थप …]