प्रबासी नेपाली महिला संघ बेल्जियममा नयाँ नेतृत्व

प्रबासी नेपाली महिला संघ बेल्जियमको तेस्रो अधिबेशन महिला नेत्री झुना निरौलाको अध्यक्षतामा २५ सदस्यिय समिती निर्माण गर्दै बेल्जियमको एन्टेर्पेन शहरमा सम्पन्न भएको छ । यस अधिबेशनबाट उपादक्ष्यत्रयमा क्रमश मुना केसी , सबिता दाहाल र इश्वरा शर्मा निर्वाचित भएका छन भने सचिब र कोषादक्ष्यमा क्रमश ज्ञानु बरुवाल , निता बराल सर्वसम्मत चयन भएका छन । अधिवेसनको खुल्ला सत्रमा बेल्जियम स्थित अधिकांश…

Comments Off on प्रबासी नेपाली महिला संघ बेल्जियममा नयाँ नेतृत्व

बेल्जियममा काव्य गोष्ठीको आयोजना

विश्व कविता दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले एक काव्य गोष्ठीको आयोजना गरेको छ । कार्यक्रम यहि मार्च २० आइतवार बेल्जियमको लुभेनमा सम्पन्न हुदैछ । साझ ठिक ५ बजेबाट शुरु हुने कार्यक्रममा बेल्जियम स्थित कवि  तथा साहित्यकार्हरुलाई उपस्थितिको लागी आमन्त्रण गरेको छ ।

Comments Off on बेल्जियममा काव्य गोष्ठीको आयोजना

युवतीको मोहमा लुटिए युवक

नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जाली खाजा खान बोलाएकी एक युवतीबाट लुटिएका छन   लुटेकी छन् । सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन, मोबाइल टेलिफोन र पैसालगायत सामान लुटिएको पीडितले बताएका छन् । खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन…

Comments Off on युवतीको मोहमा लुटिए युवक

स्रष्टालाई परिचयपत्र वितरण गरिन

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले स्रष्टाका सिर्जना बापतको लेखकस्व नयाँ ढङ्गबाट वितरण गर्न र विधागत रुपमा स्रष्टालाई परिचयपत्र वितरण तत्काल सुरु गर्न लागिएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा मन्त्री राईले भन्नुभयो, “रोयल्टी सङ्कल तथा वितरण कार्य नयाँ ढङ्गबाट गर्न र विधागत परिचय वितरणका लागि मन्त्रालयले मापदण्ड तयारी गरिरहेको छ ।” विगतमा जस्तो सरकारले स्रष्टालाई नचिन्ने र…

Comments Off on स्रष्टालाई परिचयपत्र वितरण गरिन

पिताजस्तो पति नहोस: आलिया भट्ट

बलिउडका चर्चित निर्देशक महेश भट्टकी कान्छी श्रीमतीपट्टीबाट जन्मिएकी आलिया आफ्नो पति पिता महेश भट्टजस्तो नहोस् भन्छिन् ।प्रेम कम मागी विवाहमा बढी विश्वास गर्ने आलियाको भनाई छ,‘मेरा पिता धेरै नै कन्ट्रोभर्सियल हुनुहुन्छ । उहाँको धेरैसँग अफेयर चल्यो । त्यसैले मेरा पति उहाँजस्तो नहोस् भन्ने चाहना राख्छु । मलाई त मेरा पति साथीजस्तो व्यवहार गर्ने र खुशी दिन सक्ने पति चाहिन्छ ।’…

Comments Off on पिताजस्तो पति नहोस: आलिया भट्ट

राष्ट्रिय कविता महोत्सवको आयोजना

नेपाल प्रज्ञा प्रतिष्ठानले आउँदो चैत १४ गते राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । पटक पटक विभिन्न कारणले स्थगित हुन पुगेको सो महोत्सव यस पटक निर्धारित समयमा गर्न लागिएको हो । प्रतिष्ठानका प्रज्ञा सभा सदस्य शशि लुमुम्बुले उक्त महोत्सवका लागि प्रतिस्पर्धामा ३१ कवि छनोट गरिएको र त्यसमध्ये पाँचजना उत्कृष्ट छानिने जानकारी दिए । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा असार ९ गते…

Comments Off on राष्ट्रिय कविता महोत्सवको आयोजना

नेवाः पत्रकारमा नातिकाजी

नेवार पत्रकार राष्ट्रिय मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको दोस्रो काठमाडौँ जिल्ला अधिवेशनले नातिकाजी महर्जनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेखा शाक्य, रत्न महर्जन र विराज राजोपाध्याय, सचिवमा प्रजित शाक्य, सहसचिवमा सुषमा महर्जन र कोषाध्यक्षमा सानुकाजी महर्जन रहेका छन  । त्यसैगरी सो अधिवेशनले १४ सदस्यसमेत निर्वाचित गरेको छ ।

Comments Off on नेवाः पत्रकारमा नातिकाजी

बलात्कार गरेकै संग विवाह

बलात्कारको आरोपमा जेलबाट छुटेलगत्तै सप्तरीको फुलकाहीका एक युवकले आफूबाट पीडित युवतीसँग विवाह गरेका छन् । पुनरावेदन अदालत राजविराजको आदेशअनुसार शुक्रबार साधारण तारेखमा रिहा भएका २० वर्षीय दिपेन्द्रकुमार यादव र बलात्कारको शिकार भएकी १८ वर्षीया मन्जुकुमारी यादवबीच अधिकारकर्मी र कानुन व्यवसायीको रेखदेखमा राजविराजको भगवती मन्दिरमा विवाह भएको अन्नपूर्ण दैनिकमा समाचार छ । विवाह समारोहमा युवकका वुवा जगतलाल यादव र युवतीका बुवा सिरहाको…

Comments Off on बलात्कार गरेकै संग विवाह

टर्कीलाई इ. यु. मा चान्स छैन

बेल्जियमको प्रमुख सत्ता घटक एन. भे. आ. पार्टी टर्कीलाई युरोपियन युनियनमा सदस्य बनाउन कुरामा प्रखर रूपमा खडा भएको छ । त्यसो त युरोपियन युनियनका धेरैजसो दक्षिणपन्थी पार्टीहरू टर्कीलाई इ. यु. मा ल्याउन नहुने कुरामा अडिग छन् । एन. भे. आ. का दुई प्रसिद्ध युरोपियन साँसदहरू मार्क देमेसमाकर र सान्दर लोन्स टर्कीले मौकाको फाइदा उठाउन खोजेको आरोप लगाउँदै एन. भे. आ.…

Comments Off on टर्कीलाई इ. यु. मा चान्स छैन

कांग्रेस महामन्त्रीमा सशांक विजयी

कांग्रेस महान्त्रीमा सशांक कोइराला निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा भएको निर्वाचनमा उनले १४१७ मत प्राप्त गरेका छन ।अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै  महामन्त्रीमा  निर्वाचित सशांक  रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए । देउवा समुहबाट निर्वाचन लडेका अर्जुननरसिंह केसीले १०१७ मत प्राप्त गरे भने  सिटौला पक्षबाट निर्वाचन लडेका युवा जमातमा लोकप्रिय मानिएका  गगन थापा ५८४ मत प्राप्त गर्दै पराजय भोगेका…

Comments Off on कांग्रेस महामन्त्रीमा सशांक विजयी

नेपाली व्यावसायी संघ बेल्जियमको प्रेस विज्ञप्ति

बेल्जियममा सन् २०१३ मा सम्पन्न भएको अन्तर्राष्ट्रिय व्यापारिक मेलाका विषयमा  नेपाली  व्यवसायी संघ बेल्जियमले एक प्रेस विज्ञप्ति जारी गर्दै मेला सम्पन्न गर्न आफ्नो भूमिका निर्वाह गर्ने मेला संयोजक समितिका संयोजक अर्जुनकुमार श्रेष्ठ एंव संघका तात्कालिक अध्यक्ष हरीकुमार थपलियाका साथै मेला सम्पन्न गर्न सहयोग गर्ने सबै व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेको छ I नेपाली व्यवसायी संघ बेल्जियम द्वारा जारी प्रेस विज्ञप्ति जस्ताको…

Comments Off on नेपाली व्यावसायी संघ बेल्जियमको प्रेस विज्ञप्ति

देउवा भारी मतले विजयी

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई भारी मतको अन्तरले पराजित गर्दै विजयी भएका छन्।  देउवा तेह्रौं राष्ट्रिय महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्। दोस्रो चरणमा सोमबार भएको मतदानमा देउवाले १८२२ मत प्राप्त गरे भने  पौडेलले १२९६ मत प्राप्त गरेका छन्। कुल खसेको ३१२० मतमध्ये  २२ मत बदर भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले रामचन्द्रले भन्दा ५२६ मत बढी ल्याएका…

Comments Off on देउवा भारी मतले विजयी

प्रहरी नायब निरीक्षक पक्राउ

श्रीमती सङ्गीता थापा पाण्डे शनिबार मृत अवस्थामा फेला परेपछि प्रहरी नायब निरीक्षक रहेका उनका श्रीमान् युवराज पाण्डेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका खुसिँबु डेरा गरी बस्ने गोर्खा फुजेल–१ घर भएकी २७ वर्षीया थापा शनिबार बिहान ढोका ढक्ढकाउँदासमेत नउठेको भन्ने जानकारीका आधारमा महानगरीय वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको रोहवरमा ढोका फोरेको थियो । ढोका फोरी हेर्दा कोठाको…

Comments Off on प्रहरी नायब निरीक्षक पक्राउ