Mar 302016
 

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले आतंकवादको अभियोगमा दोषी ठहर भएकाहरुको फ्रान्सेली नागरिकता रद्द गरिने पहिलेको योजना त्याग गरिएको बताएका छन्। आतंकवादको अभियोगमा दोषी ठहरीएका उग्रवादीहरुलाई फ्रान्सेली नागरिकताबाट बञ्चीत गर्ने प्रस्तावमाथि संसदको दुवै सदनमा सहमति हुन सकेन। [ थप …]

Mar 302016
 
बुद्ध त्यो युगका महान क्रान्तिकारी अगुवा हुन

-डिल्ली राम अंमाई   विश्वभरि नै २५६०औँ बुद्ध–जयन्ती सन्निकट पुगेर हेर्दा  देशभित्र र बाहिरका नेपालीले बुद्धको जन्मसँग जोडिएको स्थानबारे भारतले फिँजाएको भ्रमको डेटर सामना गरिरहेका छन । उनीहरूले सामाजिक सञ्जालदेखि सडक कार्यक्रमका ब्यानरसम्ममा बुद्ध नेपालको लुम्बिनीमै [ थप …]

Mar 292016
 

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकारिता क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र टिक्न सक्ने बनाउन सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा महासङ्घ कैलाली शाखाद्वारा  आयोजित कार्यक्रममा मन्त्री राईले समग्र सञ्चार [ थप …]

Mar 292016
 
बेल्जियममा नेपाल महोत्वसको आयोजना

नेपाल प्रवद्र्घनवनको लागी बेल्जियममा एक दिने नेपाल महोत्सवको आयोजना गरिने भएको छ । महोत्सव आउ‘दो महिना अप्रिल १७ मा बेल्जियमको लुभेनमा हुदैछ । बेल्जियमको प्राज्ञिक शहर लुभेनमा हुने उक्त महोत्वसमा नेपालको बहुल लोक संस्कृति झल्किने [ थप …]

Mar 252016
 
ब्रसेल्स घटनाप्रति नेपाली कांग्रेसद्वारा भत्र्सना

बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न स्थानमा मङ्गलबार भएको आतङ्कवादी आक्रमणप्रति नेपाली काँग्रेसले भत्र्सना गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  विज्ञप्ति जारी गरी तीन ठाउँमा भएको आक्रमणबाट करिब ५० जनाको निधन भएको र २५० भन्दा [ थप …]

Mar 252016
 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नववर्ष विसं २०७३ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । नयाँ वर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथको, [ थप …]

Mar 252016
 
व्यवसायी संघ बेल्जियमद्वारा व्यावसायिक गोष्ठीको आयोजना

नेपाली व्यवसायी संघ बेल्जियमले बेल्जियममा व्यावसाय संचालन गर्दै आइरहेका व्यवसायीहरुलाई व्यावसाय सम्वन्धि जानकारी उपलब्ध गराउने उद्वेश्यले सेमिनारको आयोजना गरेको छ । कार्यक्रममा सम्वन्धित विज्ञद्वारा व्यवसाय सम्वन्धि  महत्वपुर्ण तथा समयसामयिक जानकारी प्रदान गरिने भएको छ ।उक्त  सेमिनारमा सहभागी [ थप …]

Mar 222016
 
तेस्रो बम सुरक्षाकर्मीहरूले नष्ट गरेका थिए

मंगलवार ब्रसेल्स एयरपोर्टमा भएको २ बम विस्फोटनपछि सुरक्षाकर्मीहरूले खानतलास गर्दा तेस्रो बम भेटेका थिए । त्यो बम सुरक्षाकर्मीहरूले नष्ट गरेको एयरपोर्ट रहेको प्रान्तका गभर्नरले बताएका छन् । यसैगरी एयरपोर्टका सि. इ. यो. बुधवार पनि एयरपोर्ट [ थप …]

Mar 222016
 
को होलान् आक्रमणकारी ब्रसेल्स एयरपोर्टमा ?

ब्रसेल्स एयरपोर्टको CCTV क्यामेराले खिचेको र बेल्जियन मिडियाहरूमा संभावित आतंककारी भनिएकाको फोटो चर्चित बनेको छ । यस फोटोको मान्छे शंकास्पद मानिएका छ । तर उनीहरूको पुरा परिचय खुलीसकेको छैन । त्यसैले प्रहरीले केही थाहा भए [ थप …]

Mar 222016
 
ब्रसेल्समा तिन विस्फोटनमा कम्तिमा ३१ को मुत्यु, नेपालीहरू सुरक्षित

बेल्जियम एवं युरोपियन युनियनको राजधानी ब्रसेल्सको मालबिक मेट्रो स्टेशन र जाभेन्तम एयरपोर्टमा मार्च २२ मंगलवारमा भएको आतंककारी हमला र विस्फोटनबाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । जाभेन्तम एयरपोर्टमा भएको २ विस्फोटहरूमा कम्तिमा ११ जनाको मृत्यु [ थप …]

Mar 222016
 
होली

कविता  उठाएर काला धब्बा पृथ्वीबाट सूर्यका किरणहरु आकाश तिर उठेका छन हावामा मौसम बदलिएको छ अनौठो प्रतित भएको छ एक बिचित्र दिव्य सन्तोष छ मनमा लाग्छ यो मेरै लागी सुनौलो छ आउ सुन्दर रंगहरुले रंगाउ [ थप …]

Mar 212016
 
नेपाल-चीनबीच १० सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच पारवहन, व्यापार लगायत विषयसँग सम्बन्धित १० वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री नेतृत्वमा आज दुईपक्षीय औपचारिक वार्तापछि ती सम्झौता तथा समझदारीपत्रमा विभिन्न तहमा हस्ताक्षर [ थप …]

Mar 212016
 

युरोपेली नेपाली डायस्पोरामा रहेका नेपाली कविहरुका कविता संकलन गरी कविता सग्रह प्रकाशन गरीने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले कविता सग्रहको प्रकाशन गर्न लागेको हो। थुप्रै कविहरुका कविता प्राप्त भएको र अन्य केहि थप [ थप …]

Mar 212016
 
बेल्जियममा विश्व कविता दिवस मनाईयो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले कविता गोष्ठीको आयोजना गरी विश्व कविता दिवस मनाएको छ। कविता दिवसको अवसरमा नेपाली कविहरुले कविता तथा मुक्तक सुनाएका थिए। कार्यक्रममा कविहरु बिमल गिरी, दीपकज्योति पौडेल, सौरभ कारंजित, माधव सापकोटा, मोहन [ थप …]

Mar 212016
 
बेल्जियमको स्वच्छ सहर अभियानमा नेपाली

बेल्जियमको स्वच्छ सहर अभियानमा नेपालीहरुले सहभागिता जनाएका छन। बेल्जियमको लुभेन नगरपालिकाको सरसफाई अभियानमा साग्रिला समाज बेल्जियमको सक्रियतामा २२ नेपालीहरु सहभागी भएका थिए। अभियानमा खड्क बहादुर (रामचन्द्र) केसी, दीपकज्योति पौडेल, परमानन्द सापकोटा, मोहन खत्री, दुर्गा खत्री, [ थप …]