Feb 272016
 
पूर्व लडाकु अब शान्ति सेना बन्ने

शान्ति प्रक्रिया अन्तर्गत आफूमा समायोजन भएका पूर्व माओवादी लडाकुहरुलाई नेपाली सेनाका अन्य सदस्य जस्तै यसै आर्थिक वर्षदेखि संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटाउने प्रकिया थालिने नेपाली सेनाले बताएको छ। शान्ति सैनिकका रुपमा विश्वका द्वन्द्वग्रस्त राष्ट्रहरुमा खटिनुअघि [ थप …]

Feb 242016
 

देशभर सञ्चालित घरेलु तथा साना उद्योगबीच भएको प्रतिस्पर्धामा म्याग्दीको हातेकागज उद्योग प्रथम भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योग विकास विभागले काठमाडौँमा गरेको प्रदर्शनीमा राम्चे गाविस–२ नांगीमा रहेको हिमाञ्चल हातेकागज उद्योगले प्रथम स्थान [ थप …]

Feb 242016
 
मैना सुनुवार हत्याकाण्डको मुद्दा फेरि ब्युँतियो

 द्वन्द्वकालमा किशोरी हत्याको आरोप लागेका नेपाली सेनाका चारजनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालतमा हाजिर नभएको भन्दै दुई वर्षअघि ‘मुलतबी’मा राखिएको मुद्दा ब्यँुतिएको छ । पीडित पक्षले दोषीमाथि कारबाही नभएको उल्लेख गर्दै पुनः निवेदन दिएकाले यो मुद्दा [ थप …]

Feb 242016
 
दुर्घटनाग्रस्त विमान उद्धारमा कठिनाई, १७ जनाको शव प्राप्त

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरलाइन्सको  विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस–२ स्थित सोलीघोप्टे भीर वरपर बाक्लो हुस्सु लागेका कारण उद्धारमा कठिनाइ भइरहेको छ । दुर्घटनास्थलमा हाल नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुले शवहरु [ थप …]

Feb 242016
 
प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते [ थप …]

Feb 232016
 
संजय दत्त जेलमुक्त हुदै

बलिउड फिल्म अभिनेता सञ्जय दत्त पाँच वर्षको जेल जीवन काटेर बिहीबार बिहान रिहा हुँदैछन्।  १२ मार्च, १९९३ को मुम्बई विस्फोट मामिलामा अवैध हतियार राखेको अभियोगमा  दत्त महाराष्ट्रक यरवदा जेलमा  छन  । एक भारतीय अधिकारीका अनुसार सञ्जय २५ फेब्रुअरी [ थप …]

Feb 222016
 
नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

स्विट्जरल्याण्डबाट सञ्चालित नेपाल स्वीस डट कमले स्थापनाको छ वर्ष पुरा गरेको अवसरमा स्वीट्जरल्याण्डको जुरिख (उस्टर) मा आयोजित छैठौँ वर्षगाँठ समारोह गत शनिवार भव्यताका साथ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं वर्तमान [ थप …]

Feb 202016
 
कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

कलर्स टेलिभिजनबाट ‘कमेडी नाइट्स विथ कपिल’ संचालन गरेका प्रसिद्व भारतीय कमेडियन कपिल शर्मा नयाँ शोको साथ चाँडै नै सोनी टेलिभिजनबाट देखिने भएका छन ।कार्यक्रमकाे शैली पहिलेकै जस्ताे हुने र उक्त शोको पहिलो पाहुना  शाहरुख खान हुने [ थप …]

Feb 202016
 
भारतसँगको असमझदारी अन्त्य: प्रधानमन्त्री ओली

भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीले केही महिनायता नेपाल भारतबीच उत्पन्न असमझदारी अन्त्य भएको बताएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता गरेपछि आयोजित संयुक्त प्रेस सम्मेलनमा मोदीले भने त्यो विषयलाई छुँदै छोएनन्। मोदीले नेपालको [ थप …]

Feb 202016
 
अर्जुनरसिंह केसी  देउवा समूहबाट महामन्त्री

नेपाली कांग्रेसको  १२ औं महाधिवेशनमा दाेस्राे भएर केन्द्रीय सदस्य निर्वाचित भएका काग्रेस भित्रका शक्तिशाली नेता अर्जुननरसिंह देउवा पक्षबाट निर्वाचित महामन्त्रीको उम्मेदवार बनाउने लगभग  निश्चित भएको देउवा पक्षीय नेताहरुले बताएका छन ।  महामन्त्रीको उम्मेदवार बन्नेबारे  पटक–पटक भएको [ थप …]

Feb 192016
 
बेल्जियम,स्पेन,जर्मनी र नेदरल्याण्डसबाट महाधिवेशन प्रतिनिधि छनोट

नेपाली काङ्रेसको १३ औ महाधिवेसनका लागी युरोपेली मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरु मध्ये ४ देशबाट प्रतिनिधि छनोट भएका छन। जनसम्पर्क समिति नेडरल्यन्डसबाट दिपक रेग्मी , नारायण प्रसाद आचार्य र ठाकुर प्रसाद शर्मा (मनहरि) महासमिती सदस्यमा [ थप …]

Feb 192016
 
ईयु र टर्की बीच शरणार्थी समस्याका विषयमा छलफल

युरोपेली युनियन र टर्कीबीच शरणार्थी समस्याका विषयमा आगामी मार्च महिनामा विशेष बैठक हुने भएको छ । युरोपमा पछिल्लो समयमा निकै ठूलो सङ्ख्यामा शरणार्थी प्रवेश गरिरहेका छन् । जसका कारण युरोपेली देशहरुमा व्यवस्थापनका लागि गाह्रो भएको [ थप …]

Feb 182016
 
श्रेष्ठ सामाजिक वर्ष व्यक्ति २०१६

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव अर्जुनकुमार श्रेष्ठ सामाजिक वर्ष व्यक्ति युरोप २०१६ बाट सम्मानित भएका छन। कलाकारिता सम्वन्धि एक संस्थाले युरोपेली नेपाली समुदाय रहेर नेपाली समुदायका विभिन्न गतिबिधि एंव नेपाल प्रवर्द्धनमा बिशेष [ थप …]

Feb 162016
 
सँरक्षण कविता आन्दोलन अव युरोपमा पनि

नेपाल नाट्य कला सँगीत प्रज्ञा प्रतिष्ठानका कुुलपति एवं बरिष्ठ साहित्यकार सरुभक्तको  नेतृत्वमा २०५३ साल असोज १० गते शुरु गरी २०५५ असोज २५ गते मुस्ताङको मुक्तिनाथमा घोषणा गरेर नेपालका ग्रामीण भेगहरुमा गै प्रकृतिसँग साक्षात्कार गर्दै स्थलगत [ थप …]

Feb 152016
 
भारतलाई हराउँदै २३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन

 भारत २–१ ले पराजित गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई उसकै भूमिमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको छ । नेपालका लागि दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरे [ थप …]