Jan 212016
 
असल बुहारी कि दाइजो ?

माघ महिना, विवाहको साइत जुर्ने लगनको महिना । धेरै जोडी यो महिनामा विवाह बन्धनमा बाधिँदै छन् । विवाह बन्धनमा बाँधिएका र बाँधिन चाहनेको मनमा कुत्कुती हुन्छ– आफ्नी जीवनसाथीको कुल घरान, सस्कार, योग्यता, चालचलन, कस्तो होला [ थप …]

Jan 212016
 

नेपाली कांग्रेस युवा नेता गगन थापाले संचालन गरेको “मिलेर बनाऔ बिधालय अभियान” नामक अभियानलाई जनसम्पर्क समिति  स्विजरल्याण्डले  आर्थिक सहयोग गरेको छ। समितिका अध्यक्ष राम कुमार महतो र पुर्व अध्यक्ष गुणराज शर्माको विशेष पहलमा थालिएको अभियानबाट संकलित [ थप …]

Jan 212016
 
खादाले वक्षस्थल ढाक्नु अपराध हो ?

केही समय अगाडि कलिउडकी नायिका शुभेच्छा थापाले खादाले वक्षस्थल ढाकेर फोटोसुट गरिन् । जुन निकै विवादास्पद बन्यो । जसका कारण नेपाल चलचित्र कलाकार सघंले उनलाई ६ महिनासम्म चलचित्र सम्बन्धि कुनै पनि क्रियाकलापमा सहभागी हुन नपाउने [ थप …]

Jan 212016
 
नेदरल्याण्डसबाट गौतमको दुर्इ दिने माया

नेदरल्याण्ड्सबाट नेपाली गिती एल्वम संकल्प सार्वजानिक हुने भएको छ । हाल नेदरल्याण्ड्स वस्दै आएका शालिक गौतमको शब्दहरुलाई नेपाली साँगितक क्षेत्रका नवोदित संगितकार तथा गितकार आलोक शर्माको संगित रहेको गिती एल्वम संकल्प सार्वजानिक भएको हो । [ थप …]

Jan 202016
 
नेदरल्याण्डसमा नेपाल

युरोप कै ठुलो मानिने नेदरल्याण्डको प्रर्यटन मेलाबाट बिदेशीहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरिएको छ। नेदरल्याण्ड्सको युत्रेक शहरमा भएको पर्यटन मेलामा,नेपाल अझै पनि प्रर्यटकका लागि उचित गन्तब्य स्थल रहेको सन्देश दिदै बिदेशीहरुलाई भ्रमण गर्न प्रोत्साहन गरिएको [ थप …]

Jan 202016
 

स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका [ थप …]

Jan 202016
 
लोक तथा दोहोरी गीतका युरोप कलाकारहरू संगठित हुने

नेपालका अनेकन संस्थाका प्रवासमा शाखाहरू खुल्ने गरेका छन् । त्यसैले भनिन्छ- प्रवासमा जति नेपाली छन्, त्यति नै संस्था छन् । अब शाखा खुल्ने पालो बनेको छ- लोक तथा दोहोरी गीत प्रतिष्ठानको । यु.के. शाखा गठन [ थप …]

Jan 202016
 
पूर्वअर्थमन्त्री महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित

पूर्वअर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित भएका छन् । लन्डनबाट प्रकाशित हुने विश्वप्रख्यात फाइनान्सीयल टाइम्सको सह-प्रकाशन दी बैंकरले आफ्नो ९० औं वार्षिकोत्वसको अवसर पारेर उसको मुख्यालयमा समारोहकोे आयोजना गरि डा. महतलाई सम्मान [ थप …]

Jan 202016
 
अनेसास जापानको ३५ औं साहित्य शृंखला सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको नियमित साहित्य शृंखला अन्तर्गतको ३५ औं शृंखला आइतवार टोकियोमा सम्पन्न भएको छ । नव गठित नवौ कार्यसमितिले गरेको नया वर्षको शुभकामान आदानप्रदान तथा साहित्य शृंखलाको निरन्तरता स्वरुप ३५ औं शृंखला [ थप …]

Jan 152016
 
नायिका गरिमा पन्तले बेल्जियमका नेपाली व्यवसायीसँग बिहे गर्दै

कलिउडकी चर्चित नायिका गरिमा पन्तले आफ्नो प्रेमी बेल्जियममा फेला पारेकी छन् । बेल्जियममा लामो समयदेखि ब्यापार गरिरहेका उनको प्रेमी बेल्जियममा रहेका नेपालीहरूको ब्यापारिक संस्थाको निवर्तमान अध्यक्ष हुन् । अब नायिका पन्त बेल्जियम कै स्थाई बासिन्दा हुने भएकी [ थप …]

Jan 122016
 
लांगेत्रापेन गोज टु गोर्खा

भूकम्पबाट प्रभावित नेपालको गोर्खा जिल्लाका केहि बिद्यालयको पुनर्निर्माण सहयोगको लागी बेल्जियमको लुभेन स्थित नेपालीबाट संचालित लांगेत्रापेन रेस्टुरेन्टले एक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम  लांगेत्रापेंन रेस्टुरेन्टमा दिनको २ बजे बाट शुरु हुदैछ । कार्यक्रममा नेपाली [ थप …]

Jan 122016
 
बेल्जियमममा मनाइयो मेलमिलाप दिवस

जनसम्पर्क समिति बेल्जियमले ४० औ मेलमिलाप दिवस मनाएको छ । राष्ट्रिय अस्तित्व नै संकटमा परेकोले आफ्नो ८ वर्षे प्रवासी जीवनमा पूर्णविराम लगाएर स्वदेश फर्केका बीपीको राष्ट्रिय संकटका बेला देश भित्रका सबै शक्ति मिल्नु पर्ने मेलमिलाप [ थप …]

Jan 122016
 
लेंटी फ्रान बेल्जियम सुन्दरी

अन्त्वेर्पेंन निवासी २१ वर्षीय लेंटी फ्रान मिस बेल्जियम २०१६ चयन भएकी छन । ३० जना प्रतिष्पर्धी बीच हिजो मिस बेल्जियमको घोषणा गरिएको थियो । १८ बर्षिय स्टेफेन गेलडोफ दोश्रो र बो प्रियत तेश्रो भएकी छन् [ थप …]

Jan 112016
 
कलाकार संघ बेल्जियममा नयाँ नेतृत्व

 युरो नेपाल कलाकार संघ बेल्जियमको तेश्रो अधिवेशनले पार्वती अधिकारीको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालको लागी उपाध्यक्षमा गडुल ध्वज (जिम्मी) गुरुङ, महासचिव मुना ताम्राकार, सचिव शान्ति पुन , कोषाध्यक्ष अमर [ थप …]

Jan 112016
 
बेल्जियममा राष्ट्रिय एकता दिवस मनाईयो

बेल्जियमका नेपालीहरुले पुस २७ लाई राष्ट्रिय एकता दिवस एवं २९४ पृथ्वी जयन्तीका रुपमा मनाएका छन। आइतवार प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा भएको योगदानको चर्चा गरिएको थियो। एनआरएन बेल्जियमका [ थप …]