Dec 312015
 
बेल्जियममा  ल्होछार मनाइयो

बेल्जियमका तमु (गुरुङ ) समुदायले २६०० औ ल्होछार भव्य रुपमा मनाएका छन । बुधवार बेल्जियमको अन्त्वेर्पेंनमा एक विशेष कार्यक्रमको आयोजना गरी ल्होछार मनाइएको हो । पुस १५ लाई तमु समुदायले नयाँ वर्षको रुपमा मनाउने चलन [ थप …]

Dec 312015
 
अमेरिका छिर्न खोज्ने २६ नेपाली कोस्टारिकामा पक्राउ

कोस्टारिकाको प्रहरीले बुधबार २६ नेपालीहरूसहित ५१ जनालाई अवैध आप्रवासनको आरोपमा प्रक्राउ गरेको छ । एक ट्रकमा यात्रा गरिरहेका २६ नेपालीसहित ५१ जनालाई जाको शहर नजिकैबाट पक्राउ गरिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ट्रकमा यात्रा [ थप …]

Dec 312015
 
अर्बपति चौधरीको आत्मकथा अंग्रेजीमा

अर्बपति व्यवसायी विनोद चौधरीको आत्मकथा अंग्रेजी भाषामा प्रकाशित भएको छ। यो संस्करणमा उनका सन् २०१३ पछिका नयाँ विवरणहरू पनि समेटिएका छन्। दुई वर्षअघि नेपाली भाषामा प्रकाशित पुस्तकको अँग्रेजी संस्करण अहिले बजारमा आएको हो । लेखकका रूपमा परिचय [ थप …]

Dec 312015
 
वादी महिलाको सहयोगार्थ गुञ्जिइन् स्विडिस गायिका क्यारोला

बिहीबार काठमान्डुको नेपाल प्रज्ञा प्रतिष्ठानमा ज्योतिको घर (द लाइट हाउस फाउन्डेसन नेपाल) को छैटौं वार्षिकोत्सवकोमा स्विडिस गायिका क्यारोलाले वादी समुदायका महिला र अनाथ बालबालिहरुकोे सहयोगार्थ आयोजिक सांगीतिक कार्यक्रममा सहभागी भइन्। विगत पाँच वर्षदेखि लभ नेपाल [ थप …]

Dec 282015
 
ईन्द्रधनुष क्लव बेल्जियमको अधिवेशन अर्को वर्ष

ईन्द्र धनुष क्लव बेल्जियमको अधिवेशन आउदो जनवरी ३१ आइतवार बेल्जियमको लुभेनमा हुने भएको छ । लुभेनको नाम्चे स्ट्राड १५३ मा सम्पन्न हुन् गैरहेको उक्त अधिबेशनको लागी क्लवले बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागी [ थप …]

Dec 282015
 

भूमिसुधार तथा व्यवस्था सहायक मन्त्री दिनेश श्रेष्ठले विगतमा ४० लाख गैरनेपालीलाई बाँडिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने बताएका छन । सूर्यविनायक नगरपालिकाले सोमबार  आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ नगरस्तरीय प्रचार अभियानमा [ थप …]

Dec 282015
 
एनआरएन अध्यक्ष घलेको उपस्थितिमा लक्जेम्बर्गमा अन्तर्क्रिया सम्पन्न

एनआरएन लक्जेम्बर्गले एनआरएन अध्यक्ष शेष घलेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार आयोजित बिशेष कार्यक्रममा नेपालमा गएको भूकम्प र नाकाबन्दीको असर बाट उत्पन्न समस्या बारे छलफल गरिएको एनआरएन लक्जेम्बर्गका महासचिव बिमलबाबु उपाध्यायले जानकारी [ थप …]

Dec 262015
 
एन.आर.एन. अध्यक्ष घलेको बेल्जियन कार्यक्रममा राष्ट्रिय अध्यक्ष र महासचिव अनुपस्थित

गैर आवासिय नेपाली संघ, बेल्जियमको आयोजनामा अन्तराष्ट्रीय समन्य परिषदका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यामा बेल्जियमको लुभेन सहरमा अन्तरकृया कार्यक्रम संपन्न भएको छ । गैर आवासिय नेपाली संघ, बेल्जियमका अध्यक्ष गंगाधर गौतम  नर्वे जानु भएकाेले गैर [ थप …]

Dec 252015
 
 अ. ने. सा. स. बेल्जियमको अध्यक्षमा दीपकज्योति पौडेल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको चौंथो अधिवेशन लुभेनमा २५ डिसेम्वरमा सम्पन्न भयो । पहिलो सत्रमा समाजका पदाधिकारी र पर्यवेक्षकहरुले आफ्ना विचारहरु प्रकट गरेका थिए । अधिवेशनमा महासचिव दीपकज्योति पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष परमानन्द सापकोटाले [ थप …]

Dec 232015
 
व्यवसायी संघ बेल्जियमको अध्यक्षमा भट्ट

नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा चेतप्रसाद भट्ट निर्वाचित भएका छन। सोमवार बेल्जियमको अन्त्वेर्पेनमा सम्पन्न संघको पाचौ अधिवेशनबाट उनि अध्यक्षमा निर्वाचित भएका हुन् । आगामी दुई बर्षे कार्यकालको लागी उपाध्यक्षमा केशव चापागाई, गंगाप्रसाद शर्मा, विनोद धिताल, [ थप …]

Dec 232015
 
जनवरी ३ मा ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम

आउँदो जनवरी ३ आइतबारको दिन नेपाल ब्रुस्सेल मिलन केन्द्रको योजनामा बेल्जियमका चर्चित कलाकारहरु र स्थानिय कलाकारको संयुक्त प्रस्तुतीमा बिशेष सांगीतिक कार्यक्रम हुने भएको छ । साथमा बिभिन्न नेपाली खानाको परिकार पनि । कार्यक्रमलाइ सफल बनाउन [ थप …]

Dec 222015
 
राष्ट्रसंघका उप-महासचिव गौतमको ‘लस्ट इन ट्रान्जिसन’

राष्ट्रसंघको उच्च ओहदामा रहेर नेपालको द्वन्द्व, संक्रमणकाल र समकालीन विश्व परिवेशको अवलोकन गरेका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको पुस्तक ‘लस्ट इन ट्रान्जिसन’को विमोचन गरिएको छ । कालिकास्थानस्थित पब्लिकेशन्स नेपालयमा शनिबार प्रकाशकले लेखक गौतमलाई र गौतमले पूर्व [ थप …]

Dec 222015
 
जापानमा ५ करोडको परोपकारी अक्षय कोष

जापानमा रहेका नेपालीहरूलाई पर्ने समस्या तथा अफ्ठ्याराहरूमा सहयोग तथा साथ दिनका लागि ५ करोड बराबरको अक्षय कोष स्थापना गर्ने तयारी गरिएको छ । जापानमा समस्यामा परेका नेपालीहरूलाई व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै समस्या [ थप …]

Dec 222015
 
कपिल शर्माको 'कमेडी नाइट्स' बन्द हुने

कलर्स च्यानलमा प्रसारण हुने हाँस्य कार्यक्रम ‘कमेडी नाइट्स विथ कपिल’ बन्द हुने भएको छ। कपिल शर्माका अनुसार २०१६ को जनवरी १७ मा शोको अन्तिम एपिसोड प्रसारण हुनेछ। दुई बर्ष देखि जारी शो बन्द गर्ने निर्णय [ थप …]

Dec 222015
 
मेरो देउता !

कविता देउता ! मैले तिमीलाई पूजेको मात्रै हो आफू जत्ति जानेको छैन, दुनियाँबाट पिटिएको छु मै बरु आवेशमा तिमीलाई एक लात हानेको छैन । कहाँ, कस्ले, किन, कसरी भन्छ ? थकित आस्थाको भरिया “दीपेन्द्र” ले [ थप …]