Nov 262015
 
नेपाल अघि युरोपमा फन्को(फोटो फिचर)

 (नेपाल सरकारका पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय फिल्म ‘फन्को’ को शुभारम्भ गर्दै) मानिसले कर्म रोज्छ  र कर्मले परिणाम रोज्छ। एकको कुभालोले सयौको भलो हुन्छ भने ईमान्दारिता र निष्ठामा प्रश्न उठ्छ भनेर डराउनु हुदैन, त्यहि गर्नु [ थप …]

Nov 252015
 
अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अघोषित नाकाबन्दीले नेपालमा उत्पन्न गरेको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न सङ्घसंस्थाद्वारा विश्व अन्तर्राष्ट्रिय मूल्याङ्न सप्ताहको अवसरमा संयुक्त रुपमा आयोजना गरिएको [ थप …]

Nov 252015
 
२० युरोको नयाँ नोट प्रचलनमा

चलनचल्तीमा रहेको २० युरोको नोट भन्दा उच्च गुणस्तरीय  २० युरोको नयाँ नोट बुधवार देखि प्रचलनमा आएको छ । यसले हाल प्रयोग भइरहेको नोटलाई केहि असर पार्ने छैन तर बिस्तारै विस्थापन गरिने छ। युरोपमा २० युरोको [ थप …]

Nov 242015
 
व्यवसायिक संघ बेल्जियमको अधिवेसन २१ डिसेम्वरमा

बेल्जियममा नेपाली ब्यापारीहरूको सँस्था नेपाली ब्यवसायिक संघको पाँचौं अधिवेसन २१ डिसेम्वरमा बेल्जियमको आन्त्रोपेन सहरमा हुने भएको छ । संघको बैठकले अधिवेसन अगावै सदस्य नबिकरण तथा नयां सदस्य लिनको लागी आबेदन दिन पनि ब्यवसायिकहरुलाई आग्रह गरेको [ थप …]

Nov 212015
 
महाकविको घरलाई संग्राहलय बनाउन पहल

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्तीको अवसरमा विशालनगर पुस्तकालयले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाको घरलाई परिवारले सहमति दिएमा सङ्ग्रहालय बनाउन सरकारलाई प्रस्ताव गरिने बताएका छन । वरिष्ठ साहित्यकार रोचक घिमिरेले [ थप …]

Nov 212015
 
बंगलादेशका दुई नेतालाई  झुण्ड्याइने

बङ्गलादेशका दुईजना विपक्षी नेतालाई केही दिनभित्र झुण्ड्याइने भएको छ । शुक्रवार  कानुन तथा न्यायमन्त्री अनिसुल हकले  उक्त जानकारी गराएका थिए ।उनका अनुसार दुई जना वरिष्ठ विपक्षी नेतालाई यसअघि युद्धअपराधसम्बन्धी अदालतले दिएको मृत्युदण्डको सजायसम्बन्धी अपिललाई सर्वोच्च अदालतले [ थप …]

Nov 212015
 
आतंकवादको खतरा : ब्रसेल्स लगभग बन्द

बेल्जियम र युरोपियन युनियनको राजधानी ब्रसेल्समा सरकारले ‘खतराको उच्चतम स्तर’ घोषणा गर्दै जनतालाई सतर्कता अपनाउन भनेको छ । प्रधानमन्त्री र गृहमन्त्रीले स्थिति ‘गंभिर तर नियन्त्रण‘ मा रहेको टिप्पणी गर्दै सबै खालका जमघट वा भेलाबाट टाढा [ थप …]

Nov 192015
 
प्यारिस हमलाका मुख्य योजनाकारको मृत्यु

फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा प्रहरीले आतंकवादीहरु विरुद्ध ठूलो कारबाही गरेको छ। फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा रहेको सेन्ट डेनिस क्षेत्रमा सशस्त्र प्रहरीले गरेको कारबाहीका क्रममा आफ्नै शरीरमा जडीत बम पड्काई आत्मघाती विष्फोट गराएकी एक [ थप …]

Nov 192015
 

पर्वत जिल्लाका तीन कृषकलाई राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कारबाट बुधबार पुरस्कृत गरिएको छ । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयले पुरस्कृत गरेकामा शालिजा गाविसका सुन्तला उत्पादक नरु पाइजा, कुस्मा नगरपालिकाका बङ्गुरपालक प्रेमबहादुर गुरुङ [ थप …]

Nov 192015
 
बेल्जियमको लुभेनमा नेपाली फन्को (भिडियो सहित)

पैसाको पछाडी दौडने युवाहरुको कहानीलाई लिएर तयार पारिएको सामाजिक चलचित्र फन्कोको प्रदर्शन बेल्जियममा हुने भएको छ। हेटौडा मुभी मेकरको ब्यानरमा बेल्जयमका नरेन्द्र महर्जन, शहदेब गौतम र पदम गुरुङको लगानीमा निर्मित उक्त फिल्मको नेपाल अघि युरोपबाट [ थप …]

Nov 182015
 

छठ पर्वको समापनसँगै बुधबारदेखि तराई–मधेशमा सामा चकेवा पर्व सुरु भएको छ । तराई–मधेशमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामा चकेवा छठको समापनको दिन अर्थात् कार्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाउने गरिन्छ । संस्कृतिविद् डा. रामदयाल [ थप …]

Nov 182015
 
म्यागी सिएनएन हिरो, सुर्खेतमा खुशियाली

विगत आठ वर्षदेखि सुर्खेतमा रही अनाथ तथा असहाय बालबालिकाको सेवामा सक्रिय रहेकी म्यागी डोयन यस वर्षको सिएनएन हिरो घोषणा हुँदा सुर्खेतमा खुसियाली छाएको छ । म्यागीले वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चालन गरेको कोपिला भ्यालीमा अध्ययनरत विद्यार्थीहरुले यो [ थप …]

Nov 182015
 

 फ्रान्सको राजधानी पेरिसको उत्तरी क्षेत्रमा आक्रमणकारी खोज्ने क्रममा प्रहरीसँग पुन भिडन्त भएको छ । उनीहरूको खोजीको क्रममा बुधबार बिहान सो भिडन्त भएको थियो । गत शुक्रबार फ्रान्सको राजधानी पेरिसमा भएको सो हमलामा परी १२९ जनाको [ थप …]

Nov 182015
 
मधेसी मोर्चाको मागप्रति सरकार गम्भीर

गृहमन्त्री शक्ति बस्नेतले आन्दोलनरत मधेसी मोर्चाको मागप्रति सरकार गम्भीर भएको बताएका छन । मङ्गलबार साँझ भक्तपुरको व्यासीमा इन्द्रेणी सांस्कृतिक समाज ‘इसास’ले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बस्नेतले मोर्चाको मागप्रति सरकार गम्भीर भएकाले वार्तामा बस्न आग्रह गरेका [ थप …]

Nov 162015
 
३० नोभेम्बर र १ डिसेम्बरमा लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान

लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले बुद्ध नेपालमा जन्मिएको हो भन्ने सन्देसमुलक बिश्व सम्मेलनमा बेल्जियमबसी नेपालीहरुलाई  नाम दर्ता गराई सम्मेलनको लागी एकेवद्धता गर्नका लागी एनआरएन बेल्जियम आब्हान गर्दछ । लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले नेपाल सरकारसंग [ थप …]