१४ बर्षिय बालिका बलात्कार अभियोगमा दुईजना पक्राउ

ललितपुर उपमहागरपालिका १४ ढोलाहिटीमा घरमा काम गर्न राखेको १४ बर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा  घरबेटी भरत कार्की र उनका  सालो उमेश खत्रीलाई सातदोबाटो प्रहरीले पक्राउ गरेको छ । ललितपुर नख्खुमा बस्दै आएका खत्रीलाई बेलाबेलामा दिदीको घरमा जादा बालिकालाई ललाइफकाई गरेर पटक पटक बलात्कार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।। खत्रीको स्थायी ठेगाना मोरङ भएको र दिदी भिनाजुको घरमा काम…

Comments Off on १४ बर्षिय बालिका बलात्कार अभियोगमा दुईजना पक्राउ

एनआरएनमा बेल्जियमबाट तिनजना निर्वाचित

गैर आवासीय नेपाली संघ(एनआरएन)को आगामी कार्यकालको लागी बेल्जियमबाट तिन जना निर्वाचित भएका छन। विहिवार सम्पन्न निर्वाचनमा सचिवमा अर्जुनकुमार श्रेष्ठ, महिला उप संयोजकमा रजनी प्रधान र युरोप क्षेत्र उप संयोजकमा प्रेम गुरुङ निर्वाचित भएका हुन्। एनआरएन बेल्जियमको स्थापनाकालदेखि नै एनआरएन अभियानमा समाहित भएका श्रेष्ठ एनआरएन बेल्जियमबाट लगातार दुइ पटक आईसीसी सदस्यका साथै युरोप क्षेत्र संयोजक थिए। महिला उप संयोजकमा पुन निर्वाचित…

Comments Off on एनआरएनमा बेल्जियमबाट तिनजना निर्वाचित

एनआरएन सचिवमा अर्जुनकुमार श्रेष्ठ विजयी

गैर आवासीय नेपाली संघ(एनआरएन)को सचिवमा अर्जुनकुमार श्रेष्ठ बिजयी भएका छन। विहिवार सम्पन्न निर्वाचनमा उनले ३९१ मत प्राप्त गरेका छन। प्रत्यासी  धरमबहादुर केसीले १६९, गणेश केसीले ३१६ र  सुरेन्द्रप्रसाद श्रेष्ठले १८२ मत प्राप्त गरेका  थिए। बेल्जियम निवासी युवा व्यावसायी अर्जुनकुमार श्रेष्ठ बिगत १० बर्ष देखि एनआरएन अभियानमा समाहित भएका थिए । सन् २००९ देखि एनआरएनका बिभिन्न पदमा रहेर सफलतापूर्वक कार्य गरेका…

Comments Off on एनआरएन सचिवमा अर्जुनकुमार श्रेष्ठ विजयी

एनआरएन अध्यक्षमा शेष घले पुनः निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा प्रत्यासी टेकबहादुर (टीबी) कार्कीलाई ६०१ को अन्तरले हराउदै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ८६७ मत पाएका छन् भने कार्कीले २६६ मत पाएका छन् । उपाध्यक्षमा कुमार पन्त र भवन भट्ट निर्वाचित भएका छन् । पन्तले ५३८ र भट्टले ५१२ मत पाएका छन्…

Comments Off on एनआरएन अध्यक्षमा शेष घले पुनः निर्वाचित

नवरात्रको महत्त्व

रामप्रसाद धिताल, नवरात्रको पहिलो दिन घटस्थापना गर्ने, नौ दिनसम्म शक्तिस्वरूपा भगवतीको पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने र दशमीका दिन मान्यजनको हातबाट टीका, जमरा र प्रसाद लगाउने रूपमा दशैं मनाउने गरिन्छ । यसैगरी भारत, भुटान र बर्मालगायतका स्थानमा रहेका नेपाली मूलकाले पनि दशैं मनाउँछन् ।छिमेकी मुलुक भारतमा पनि दशहराको रूपमा यो चाड मनाइन्छ । उनीहरू शक्तिपीठको दर्शन, सप्तशती…

Comments Off on नवरात्रको महत्त्व

एनआरएन सम्मेलन शुरु, चार जना निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएन) को सातौं विश्व सम्मेलन काठमाण्डुमा शुरु भएको छ। आगामी २ बर्षे कार्यकालको लागी चयन हुने २२ सदस्यीय समितिको लागी ५९ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । उमेदवारहरु मध्ये ४ जना निर्विरोध निर्वाचित भै सकेका छन ।निर्वाचित हुनेहरुमा युरोप क्षेत्र संयोजकमा कुन आचार्य, अफ्रिका क्षेत्र संयोजकमा सुनिल कार्की, युवा उप संयोजकमा लोकराज शर्मा र महिला…

Comments Off on एनआरएन सम्मेलन शुरु, चार जना निर्वाचित

आदित्यको रोग पहिचान गर्न अमेरिकी डाक्टर असफल

नेपाली बालक आदित्य दाहालको उपचारमा संलग्न अमेरिकी डाक्टरहरु रोग पहिचान गर्न असफल भएका छन्। उनको अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा स्वास्थ्य अनुसन्धान भैरहेको छ। उपचारको क्रममा केहि सुधारका लक्षणहरु देखिएको बताइएको छ। उनको गत ११ श्रावणदेखि स्वास्थ्य अनुसन्धान जारी छ । वरिष्ठ न्यूरोलोजिस्ट किथ भान हारेको टोलीले टोलीले थुप्रै परिक्षणहरु गरिसक्दा पनि उनको शारिरीक दुर्वलताको कारण पत्ता लगाउन सकेको छैन ।…

Comments Off on आदित्यको रोग पहिचान गर्न अमेरिकी डाक्टर असफल

आचार्य युरोप संयोजकमा निर्विरोध निर्वाचित

बेलायतका युवा ब्यबसायी कुल आचार्य एनआरएन युरोप क्षेत्र संयोजकमा निर्बिरोध निर्वाचित भएका छन। युरोप संयोजक पदका लागि नै आचार्यको मात्र उम्मेद्वारी परे पनि निर्बिरोध बनेका हुन्। संयोजकको उम्मेद्वारी घोषणा गरेका डेनमार्कका सोप सापकोटा नै उनका प्रस्ताबक बनेका थिए। एनआरएन सातौ अधिबेशनमा निर्बिरोध हुने पहिलो उम्मेद्वार आर्चाय नै बनेका छन्। आचार्य एनआरएन युकेको कार्यसमितिमा सदस्य, उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक हुँदै…

Comments Off on आचार्य युरोप संयोजकमा निर्विरोध निर्वाचित

एन.आर.एन. को चुनावमा कसले मार्ला बाजी !

- पंचम अधिकारी गैरआवासीय नेपाली सँघको सातौं विश्व सम्मेलन यही बुधवारदेखि शनिवारसम्म काठमाडौंमा हुँदैछ । यो अधिवेशनले नयाँ नेतृत्वको चयन समेत गर्ने हुँदा एन.आर.एन. चुनावमय भएको छ । एन.आर.एन.का अभियन्ता र सहभागी सदस्यहरू चुनावी आकलन गर्दै काठमाडौं ओइरिंदै छन् । अहिलेसम्म अध्यक्ष पदका लागि तिन जना आकांक्षी देखिएका छन् - वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टी. बी. कार्की र पूर्व…

Comments Off on एन.आर.एन. को चुनावमा कसले मार्ला बाजी !

कुरानको डिभिडी नेपाली भाषामा

मुस्लिम धर्मावलम्बीको धर्मग्रन्थ कुरानको डिभिडी पहिलोपटक नेपाली भाषामा निकालिएको छ । मानव विकास प्रतिष्ठानले निकालेको कुरानको नेपाली भाषाको डिभिडी सार्वजनिक भएपछि अन्य भाषा नबुझ्ने नेपालीका लागि लाभदायक हुनेछ। आइतवार काठमान्डौमा आयोजित डिभिडी सार्वजनिक कार्यक्रममा बोल्दै पूर्व न्यायाधीश ताहिर अलि अन्सारीले नेपाली भाषामा कुरानको डिभिडी निर्माण भएपछि यसको ज्ञान आर्जन गर्न चाहनेका लागि सहज भएको बताए। सो अवसरमा इस्लामी सङ्घ नेपालका अध्यक्ष…

Comments Off on कुरानको डिभिडी नेपाली भाषामा

प्रधानमन्त्री निर्वाचन पछीको संसद

प्रधानमन्त्री पदमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएलगत्तै प्रधानमन्त्री पदका उनका प्रतिस्पर्धी नेपाली काँगे्रसका सभापति सुशील कोइराला ओली भएकै स्थानमा आएर बधाई दिए। ओलीलाई बधाई दिने भीड धेरै भएकाले कोइराला भीड छिचोल्दै ओली नजिक आएर बधाई दिए। बधाई दिएलगत्तै दुई नेताले एकले अर्कोलाई अङ्कमालसमेत गरेका थिए। त्यस्तै, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले ओली भएकै स्थानमा आएर अङ्कमाल…

Comments Off on प्रधानमन्त्री निर्वाचन पछीको संसद

केपी ओली प्रधानमन्त्री निर्वाचित

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएको छन्। संसद्‍को आइतबारको बैठकमा भएको मतदानमा ओली स्पष्ट बहुमतसहित निर्वाचित भएका छन्। वर्तमान प्रधानमन्त्री सुशील कोइराला पराजित भएका छन्। ओलीले ३३८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी कोइरालाले २४९ मत प्राप्त गरेका छन्।कांग्रेसबाहेक संसद्‍का अधिकांश दलले उनलाई समर्थन गरेका छन्। ओलीलाई एमाओवादी , राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायत अधिकांश साना दलहरुले…

Comments Off on केपी ओली प्रधानमन्त्री निर्वाचित

प्रधानमन्त्री केपी ओलीलाई ६४ किलोको माला

नव निर्वाचित प्रधानमन्त्री केपी.शर्मा ओलीलाई बालकोटस्थित निवासमा ६४ वर्षको उमेरमा प्रधानमन्त्री भएको खुसीयालीमा ६४ किलोको माला लगाएर स्वागत गर्दै।

Comments Off on प्रधानमन्त्री केपी ओलीलाई ६४ किलोको माला

ठूलो मन्त्री हुन खोज्ने ओली प्रधानमन्त्री बने

 नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीका ८५ वर्षका पिता मोहनप्रसाद ओलीलाई १५ दिनअघि नै छोरा प्रधानमन्त्री हुन्छ भन्ने लागेको थियो । आइतबार दिउँसो मात्रै झापा पृथ्वीनगरबाट भक्तपुरको बालकोटस्थित ओली निवासमा आइपुगेका उनको ध्यान संसद् भवनमा भएको प्रधानमन्त्रीको चुनावमै केन्द्रित थियो । '१५ दिनअघि छोरा खड्गको कुण्डली हेर्दा ग्रह पनि राम्रो आयो, चन्द्रमा गएर ठ्याक्कै लग्नमा पुग्यो, जे चितायो त्यही पुग्छ भन्ने…

Comments Off on ठूलो मन्त्री हुन खोज्ने ओली प्रधानमन्त्री बने

हार्ने चुनाव किन लड्दैछन् कोइराला?

  प्रधानमन्त्री पदबाट राजीनामा दिएर सुशील कोइरालाले पुन प्रधानमन्त्रीमा उम्मेदवारी दिएका छन्।उनको प्रस्तावकमा उनको दलका नेता शेरबहादुर देउवा र समर्थकमा रामचन्द्र पौडेल छन्। उनका प्रतिद्वन्द्वी केपी ओलीले भने एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत अन्य दलका नेताहरुलाई समर्थक राखेर उम्मेदवारी दिएका छन्। उक्त समर्थन एक ढिक्का रहिरहेमा ओली प्रधानमन्त्री बन्ने पक्का देखिन्छ। त्यसो भए हार्ने…

Comments Off on हार्ने चुनाव किन लड्दैछन् कोइराला?