Oct 302015
 
सरकारको नाममा कारण देखाउ आदेश जारी

नेपाल–भारत सीमास्थित भन्सार नाका बिना अवरोध सञ्चालनको मागसहित दायर रिट निवेदनमा सर्वाेच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वाणिज्य तथा [ थप …]

Oct 302015
 

सरकारले कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको नाम संशोधन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय कायम गरेको छ। गत असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त मन्त्रालयको नाम संशोधन गरेको सूचना तथा प्रविधि मन्त्रालयद्वारा [ थप …]

Oct 302015
 
बिरगंजमा सेना परिचालनको तयारी

मालबाहक ट्रकको सुरक्षाका लागि वीरगञ्जस्थित सुख्खा बन्दरगाह क्षेत्रमा सेना परिचालनको तयारी भइरहेको सरकारका दुइ मन्त्रीले बताएका छन्। वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले शुक्रबार नेपाल चेम्बर अफ कमर्सको टोलीसँगको भेटमा आन्दोलनकारी दलका [ थप …]

Oct 262015
 
विजयादशमी, तस्विरमा बेल्जियम

बिहिबार बेल्जियमका  हिन्दू धर्मालवमी नेपालीहरुले आफ्नो महान चाड दशैं मनाए। फेसबुकका भित्ताहरू पनि दशैमा टिका ग्रहण गरेका फोटोहरुले रंगिए। पछिल्लो समय आफ्ना बाआमालाई पर्यटक भिषामा बेल्जियम बोलाएर चाडपर्व मनाउने क्रम बढ्दै गएको छ । बहुसांस्कृतिक देश [ थप …]

Oct 242015
 
आज युरोपमा समय परिवर्तन हुने

आज शनिवारको रात बित्दै गर्दा युरोपमा समय परिवर्तन हुँदै छ । जसअनुसार एक घण्टा बढी सुत्न पाइनेछ । राती ३ बज्दा घडीको सुइ उल्टो घुमाएर २ मात्र बनाउनुपर्नेछ । इन्टरनेट वा तरङ्ग संकेतसँग समायोजन गरिएका [ थप …]

Oct 232015
 
सत्ता पक्षबाट विद्यादेवी भण्डारी राष्ट्रपतिको उम्मेदवार, काग्रेसले शनिवार निर्णय लिने

एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी छिन । जननेता मदन भण्डारीको पत्नी  भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने निश्चित भएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । सत्तारुढ दलहरुको तर्फबाट साझा उम्मेदवार [ थप …]

Oct 232015
 

भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अस्टे«लियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको अनुभव सङ्गाल्नुभएको [ थप …]

Oct 232015
 
बंगलादेशमा दशैँ

  बंगलादेशमा दशैं: बंगलादेशका हिन्दु महिलाहरु अनुहारमा सिन्दुर लगाएर दुर्गा पुजाको अन्तिम दिन शक्रबार एक हिन्दु मन्दिर अगाडी सेल्फी खिँच्दै । बंगलादेशमा पनि सिंहवाहिनी देवी दुर्गाले असुर माथि विजय प्राप्त गरेको अवसरमा बडा दशैं मनाइन्छ । [ थप …]

Oct 232015
 

नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ mबजे संसद् बैठक बस्दैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने [ थप …]

Oct 232015
 
यु–१९ क्रिकेट टोली स्वदेश फिर्ता

उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ [ थप …]

Oct 212015
 
बिहीबार विजयादशमी

आश्विन शुक्ल दशमीका अवसरमा बिहीबार देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित [ थप …]

Oct 212015
 
साइप्रसमा दशैँ तिहार साँझ सम्पन्न

साइप्रसको निकोसिया सहरमा दशैँ तिहार साँझ भव्य रुपमा सम्पन्न भएको छ। आइतवार आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नेपाली पप गायक धिरज राइले नेपाली गीत गाएर मनोरन्जन प्रदान गरे। राई शनिवार साइप्रस आएका थिए। दशैँ कन्सर्ट कै [ थप …]

Oct 212015
 
नेपालको लगातार चौथो जित, फाइनलमा आयरल्याण्ड संग भिड्दै

आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा नेपालले आयरल्याण्डलाई आठ  विकेटले पराजित गर्दै लगातार चौथो जीत दर्ता गरेको छ । जीतसँगै नेपाल जारी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबारको हारेपनि आयरल्याण्ड पनि [ थप …]

Oct 172015
 
"चामल खानेहरू र चौलानी पिउनेहरू" विमोचित

२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने “विजय मल्ल साहित्य साँझ” कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ / Porridge Eaters and Gruel Drinkers [ थप …]