Sep 302015
 
बेल्जियममा भोक्स वागनका ४ लाख कार प्रभावित

प्रदूषण मापनमा छली गरेको प्रमाणित भएको  भोक्स वागन ग्रुपका ४ लाख कार बेल्जियमको सडकमा कुदीरहेको बताइएको छ  । यसमा भोक्स वागन मार्कका कार बाहेक अाैडी, सिएत र स्कोडा पनि छन् । आफ्नो कार प्रभावित भए  नभएको [ थप …]

Sep 302015
 
एनआरएनएमा सामूहिक नेतृत्व र खाडीको भूमिका आवस्यक: टिबी कार्की

गैर आवासिय नेपाली संघ , अन्तराष्ट्रिय सम्वन्य परिषदको आगामी कार्यकालका लागी अध्यक्ष पदका लागी कतारबाट उम्मेदवारी दिएका टिबी कार्कीले मध्यपुर्व क्षेत्रका नेपालीले सामुहिक नेतृत्व सम्हाल्न सक्ने बताएका छन । एनआरएनएको एक दशक भन्दा लामो अभियानमा [ थप …]

Sep 302015
 
भारतीय हस्तक्षेपविरुद्ध स्विट्जरल्याण्डमा विरोध प्रदर्शन

भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्विट्जरल्याण्डको राजधानी बेर्नमा नेपाली ऐक्यबद्धता मञ्च स्विट्जरल्याण्ड, नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड र प्रवासी नेपाली मञ्च स्विट्जरल्याण्डको संयुक्त आयोजनामा स्विट्जरल्याण्डबासि नेपालीहरुले बिरोध प्रदर्शन गर्दै बेर्न स्थित भारतीय [ थप …]

Sep 302015
 
नेपाल-भारत: रोटी, बेटी र नाकाबन्दीको सम्बन्ध

– पंचम अधिकारी ‘केही भारतिय सरकारहरूले आफ्नो जटील समस्याको सहज समाधानको रूपमा काठमाडौंको सत्तालाई आफ्ना विश्वासपात्रहरूबाट प्रतिस्थापन गर्न सक्छन् । यस्तो काम विभिन्न उपायबाट सजिलै फत्ते हुनसक्छ, जस्तै- नेपाली क्रान्तिकारीहरूको सहयोग लिएर अप्रत्यक्ष हस्तक्षेप, वा [ थप …]

Sep 292015
 
एन.आर.एन. बेल्जियमको विश्व सम्मेलनमा जाने टोली

एनआरएन विश्व सम्मेलनमा बेल्जियमको प्रतिनिधित्व गर्दै काठमाडाैं जानेहरूको सूचि एन.आर.एन. बेल्जियमले तयार गरेको छ । कार्यक्रममा भाग लिन जानुहुने प्रतिनिधीहरुले बुझाउनु पर्ने रकम र एक प्रति फोटो बुझाउन आग्रह गरिएको छ । सहभागीहरूले नेपाल पुग्नसाथ [ थप …]

Sep 262015
 
राष्ट्रसंघमा नरेन्द्र मोदीविरुद्ध नाराबाजी र प्रदर्शन

फोटो :एजेन्सी  राष्ट्र संघको न्यूयोर्कस्थित मूख्यालय बाहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनकै देशका नागरिकले प्रदर्शन गरेका छन् । राष्ट्र संघ मूख्यालयबाहिर मोदीविरुद्ध सिख र पटेल समुदायले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।संयुक्त राष्ट्र शिखर सम्मेलनमा [ थप …]

Sep 262015
 
बेल्जियममा नवौं हाजिरजवाफ प्रतियोगिताको आयोजना

साँग्रीला समाज बेल्जियमले स्थापना दिवसको अवसरमा हरेक वर्ष संचालन गर्दै आईरहेको खुला हाजिरी-जवाफ प्रतियोगिता यस वर्ष पनि आयोजना गर्ने भएको छ। समाजद्वारा आयोजित यो नबौं हाजिरी-जवाफ प्रतियोगिता हो। बेल्जियमको लुभेन शहरको सेन्टर स्थित Wereldcafé. Coop Joris [ थप …]

Sep 252015
 
कसरी भएको थियो 'भारतीय साम्राज्यको विभाजन'

अहिले विश्व मानचित्रमा स्थापित भारत, पाकिस्तान र बङ्गलादेश सन् १९४९ अघि ब्रिटिस शासित भारतीय साम्राज्य थियो । १७ औँ सताब्दीको प्रारम्भमा व्यापार गर्नका लागि स्थापना भएको ब्रिटिस कम्पनीलाई अन्ततः औपनिवेशिक साम्राज्यको रूपमा विकसित गराई साढे [ थप …]

Sep 252015
 
एनआरएन बेल्जियमका अध्यक्ष सम्मानित

बाग्लुंग समाज बेल्जियमले एनआरएन बेल्जियमका नव निर्वाचित अध्यक्ष गंगाधर गौतमलाई सम्मान गरेको छ । नेपालमा संबिधान जारी भएको खुशियालीमा विहिवार लुभेनमा आयोजित कार्यक्रममा गौतमलाई सम्मान गरिएको हो । गौतम बाग्लुंग समाज बेल्जियमका सल्लाहकार हुन्। बाग्लुंगबाट [ थप …]

Sep 252015
 
सरकारले भारतीय राजदूतसँग स्पष्टीकरण सोध्यो

नेपाल-भारत तनावसँगै तेलसहितका उपभोग्य पदार्थ रोकेकोमा सरकारले नेपालस्थित भारतीय राजदूत रञ्जीत रेसँग स्पष्टिकरण सोधेको छ । राजदूत रेलाई शुक्रबार अपरान्ह मन्त्रालयमा बोलाएर र्कायबाहक परराष्ट्र मन्त्री खगराज अधिकारीले स्पष्टिकरण लिएका हुन् । ‘नेपाल आउने तेल र [ थप …]

Sep 242015
 
६ बुँदे टोकियो घोषणापत्र जारी गर्दै  जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जापान च्याप्टरको आयोजनामा यही सेप्टेम्बर १८ देखि २२, २०१५ जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनमा नेपाल, भारत, अमेरिका, भुटान, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत विभिन्न [ थप …]

Sep 212015
 
१५० औं मोती जयन्ती बेल्जियममा मनाइयो

कवि मोतीराम भट्टको १५० औैं जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा २० सेप्टेम्वरका दिन युवाकविको साहित्यिक योगदानबारे चर्चाका साथ मनाइयो । प्रमुख र विशिष्ठ अतिथीका रुपमा क्रमशः एनआरएन यूरोप सँयोजक अर्जुन कुमार श्रेष्ठ [ थप …]

Sep 202015
 
राष्ट्रपतिबाट नेपालको नयाँ संविधान जारी

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ लागू भएको घोषणा गरेका छन् । उनले संविधानका बैठकलाई सम्बोधन गर्दै संविधान लागू भएको घोषणा गरेका हुन् । ‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान आज मिति [ थप …]

Sep 202015
 
संविधान निर्माण क्रममा अन्तिम घडीमा ठूलै विरोध र संकट

संविधानसभाबाट संविधान निर्माण गरेका अधिकांश देशले जारी हुने अन्तिम घडीमा ठूलै विरोध र संकट सामना गरेको इतिहास छ। सार्वभौम जनताको अपनत्वका लागि जनप्रतिनिधिबाट संविधान लेखिने भए पनि जारी गर्ने समयमा अल्पमतमा पर्ने पक्षले विरोध गर्ने [ थप …]

Sep 192015
 
संविधान जारी गर्दा राष्ट्रपतिले सम्बोधन गर्ने

संविधान जारी गर्ने अवसरमा आइतबार साँझ ५ बजेपछिको राष्ट्रिय समारोहमा राष्ट्रपति रामवरण यादवले सम्बोधन गर्ने भएका छन्। यसअघि उनलाई सम्बोधन गर्न नदिने गरी कार्यक्रमको तयारी भइरहेको समाचार सार्वजनिक भएका थिए। समारोहमा राष्ट्रप्रमुखलाई सम्बोधन गर्न नदिने [ थप …]