Aug 312015
 
एनआरएन बेल्जियमको निर्वाचनमा गौतम प्यानल विजयी, मत सहित

एनआरएन बेल्जियमको निर्वाचनमा गंगाधर गौतमले ८३६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनकी प्रतिस्पर्धी सरु चापागाईंले ६८१ मत पाइन् । महासचिवमा लोक प्रसाद दाहालले ७७६ मत प्राप्त गरी विजयी भएका छन् भने र उनका [ थप …]

Aug 312015
 
एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम

गैरआवासीय नेपाली संघ बेल्जियमको मतगणनामा अध्यक्षमा गंगाधर  गौतम विजयी भएका छन् ।  उनका शुभेच्छुकहरूले उनलाइ बधाइ दिंदैछन् । त्यस्तै, आईसीसी प्रतिनिधिमा चीजकुमार श्रेष्ठ र नेत्र मगरले बाजी मारेका छन् । महासचिवमा लोक दाहाल विजयी  भए । सदस्यमा [ थप …]

Aug 312015
 
नेपाली कांग्रेस वैधानिक संकटमा

नेपाली कांग्रेसले पार्टीलाई परेको संकट फकाउन प्रमुख दलहरुको सहयोग मागेको छ । संविधानमा रहेको दलीय व्यवस्था संसोधन गर्न कांग्रेसले सहयोग मागेको हो । अन्तरिम संविधान संशोधनका लागि सहमति जुटाउन प्रमुख दलहरुको बैठक बोलाइएको छ । [ थप …]

Aug 312015
 
एनआरएन बेल्जियमको मतगणना शुरु, मिश्रित परिणाम आउन सक्ने

एनआरएन बेल्जियमको पाचौ कार्यकालको लागी आइतवार सम्पन्न निर्वाचनको मतगणना बेल्जियमको अन्त्वेर्पेंनमा शुरु भएको छ ।जम्मा खसेको १७६१ मत मध्ये सोमवार बिहान ५ बजे सम्म झन्डै ४५० को हाराहारीमा मत गणना भै सकेको छ । अन्तिम [ थप …]

Aug 302015
 
एनआरएन बेल्जियमको 'एक्जिट पोल' , कसले जित्ला ?

एनआरएन बेल्जियमको निर्वाचनमा  सबै क्षेत्रको मत संकलन गरि अहिले राती १२ बजेबाट आन्त्वेर्पेनमा मतगणना शुरू हुँदैछ । निर्वाचनमा काँग्रेस-एमाओवादीसहितको गंगाधर गौतमको समूह र एमालेनिकटको सरू चापागाइँ समूहकाबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । इन्फोमालाले प्रमुख मतदान केन्द्रमा [ थप …]

Aug 302015
 
एनआरएन बेल्जियमको निर्वाचन सम्पन्न, लुभेन र आन्त्वेर्पेन निर्णायक

एनआरएन बेल्जियमको निर्वाचन आईतवार शान्तिपूर्वक सम्पन्न भएको छ। लुभेन, ब्रसेल्स, गेन्ट, अन्त्वेर्पेंन र ब्रुज गरी पाच क्षेत्रमा मतदान गरिएको थियो । कुल मतदाता २०८४  मध्ये १७६१ मतदाताले मतदान गरेका छन । मतदान केन्द्र लुभेनमा ६५८, [ थप …]

Aug 252015
 
शरणार्थीको ओइरो लागेपछि बेल्जियममा धान्नै मुस्किल

बेल्जियममा शरणार्थीको ओइरो लागेपछि यहाँको अध्यागमन विभागलाई प्रकृया अपनाउन हम्मे हम्मे भएको छ । इराक, सिरिया जस्ता देशबाट आएका शरणार्थीहरू ग्रीस हुँदै उत्तरी युरोपतिर चाप बढ्ने क्रममा बेल्जियम पनि आकर्षणको देश भएको छ । जसलाई [ थप …]

Aug 252015
 
सीड्नीमा तीजको रमझम

हरितालिका तिज आउन एक महीना बाकी भएएपनि अस्ट्रेलियामा तिजको चहलपहल प्रारम्भ भैसकेको छ। एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जको आयोजनामा शनिबार सिड्नीमा भब्य तिज कार्यक्रम सम्पन्न भयो। करिब तीन सय महिलाहरुको बाक्लो उपस्थितिमा तिजका भिन्न [ थप …]

 Tagged with:
Aug 252015
 
रणवीर र कट्रिनाको विवाह नहुनुको कारण

नायीका कट्रिना कैफ र नायक रणवीर कपूरको अफेयरको चर्चा धेरै सुनिएको छ । उनीहरूको विवाह हुने समाचारले पनि केही समय निकै चर्चा पाएको थियो । तर, पछिल्लो समय यी दुईको विवाहका सम्बन्धमा केही चर्चा गरिएको [ थप …]

Aug 252015
 
भारतबाट पाईपलाईनमार्फत पेट्रोलियम पदार्थ ल्याईने

भारतबाट नेपालमा सिधै पाईपलाईनबाट पेटेलियम पदार्थ ल्याउनका लागि नेपाल र भारत सरकारविच पेट्रोलियम पाइपलाइन सम्झौता भएको छ । सोमबार काठमाडौंमा रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापा [ थप …]

Aug 232015
 
ब्रसेल्समा आमा समूहको आयोजनामा तीजको भब्य कार्यक्रम हुँदै

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा ब्रुसेलबासि दिदीबहिनीहरु (आमा समुह)को संयुक्त प्रयाशबाट बिगतकाबर्षहरु झैँ,यही आउँदो १३ सॆप्तेम्बेर आइतबारका दिन  ब्रुसेल्समा तीज  तथा दरखाने कार्यक्रम आयोजना हुन गैरहेको सहर्ष जानकारी गराउछौ I  र साथैबेल्जियम [ थप …]

Aug 222015
 
अस्ट्रेलियामा फेसनमाण्डु

नेपाली सुन्दरी प्रतियोगिता र फेसन शो अब नेपालमा मात्र सीमित रहेन। यस्तो प्रतियोगिता र शो विदेशमा पनि हुन थालेको छ। अमेरिकामा त्यहाँ रहेका नेपाली युवतीबीच मिस नेपाल यूएस हुन लागिरहेका बेला अस्ट्रेलियामा फेसन शो हुन [ थप …]

Aug 222015
 
एनआरएन बेल्जियमको अध्यक्षमा चार जनाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ बेल्जियमको भावी नेतृत्वको लागी चार जनाको उम्मेदवारी परेको छ। अध्यक्ष पदको लागी गंगाधर गौतम, उल्का घिमिरे, सरु चापागाई र गडुल ध्वज गुरुङले आज निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन [ थप …]

Aug 212015
 
घैंटेलाई शहिद घोषणा गर : कांग्रेस सभासद्

नेपाली कांग्रेसका केही सभासद्हरूले कुमार घैटे मारिएकोमा दु:ख व्यक्त गर्दै उनलाई शहिद घोषणा गर्नुपर्ने माग गरेका छन् । शुक्रबार संसद बैठकमा बोल्दै कांग्रेसकी सभासद् कौशर शाहले घैटेलाई शहिद घोषणा गर्नुपर्ने माग गर्दै प्रहरीले योजनाबद्ध तरिकाले [ थप …]

Aug 192015
 
बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

बेल्जियमको लुभेनमा दुई दिने ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ सोमवार ६ बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ । दोस्रो दिनको सम्मेलनमा नेपाली भाषा-साहित्यसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए भने युरोपमा भएका विभिन्न साहित्यिक गतिविधिहरूबारे चर्चा गरिएको [ थप …]