Jul 302015
 
अलैंची खेती फेरि फस्टाउँदै

अलैंची विकास केन्द्र पान्दामले यस वर्ष अलैंचीका पाँच लाख ५० हजार बिरुवा बिक्री गर्‍यो। पाँच रुपैयाँका दरले केन्द्रले २७ लाख रुपैयाँ भन्दा बढीका बिरुवा बिक्री गर्‍यो । जिल्ला कृषि विकास कार्यालय र किसानले बेचेको समेत [ थप …]

Jul 282015
 
अमेरिका बस्ने नेपालीका संविधानबारे सुझाव

अमेरिकाको वासिंगटन राज्यको सियाटलमा बसोबास गर्ने नेपालीले नेपालमा बन्न लागेको संविधान आफ्ना सुझाव पेस गरेका छन्। सियाटलमा वृहत् कार्यक्रम नै गरेर विभिन्न पेशा, वर्ग र समुदायबाट सुझाव संकलन गरी नेपाली दुताबास मार्फत सुझाव पठाइएको छ। [ थप …]

Jul 282015
 
नेपालले 'टि-२०' को अन्तराष्ट्रिय मान्यता गुमायो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई ट्वान्टी–२० वरियताबाट हटाएको छ । ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगितामा कमजोर प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले जारी गरेको नयाँ वरियताबाट हटाईएको छ । उक्त वरियतासँगै नेपालले पाएको अन्तराष्ट्रिय ट्वान्टी-२० टोलीको मान्यता समेत [ थप …]

Jul 252015
 
एन. आर. एन. संघको अध्यक्षमा शेष घलेविरूद्ध रतन झाले उम्मेदवारी दिने

आगामी असोजमा हुने गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को काठमाडौं विश्व सम्मेलनले नयाँ कमिटीको निर्वाचन गर्दैछ । वर्तमान अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका लागि इच्छा राखेको उनी निकटर्थीहरूले बताएका छन् । उनको [ थप …]

 Tagged with:
Jul 252015
 
बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

बेल्जियमको वेजमालस्थित बोएर्स ब्रासरीले नेपालका भूकम्पपिडितको पुनर्स्थापना र पुनर्निर्माणकोलागी दश हजार युरो (करिब साढे एघार लाख रुपैया) सहयोग स्वरूप प्रदान गरेका छ। बोएर्सका संचालक द्रिक क्लेशले नेपाली दूतावास बेल्जियमले स्थापना गरेको आफ्नो अर्थक्वेक रिलिफ फण्डमा [ थप …]

Jul 242015
 
नासाले पत्ता लगायो पृथ्वीजस्तै अर्को ग्रह

पानी र जीवनको संभावना नासाले आफ्नो खओजी अभियानका क्रममा ठुलो सफलता प्राप्त गरेको छ । नासाले पृथ्वीजस्तै अर्को एक ग्रह पत्ता लगाएको छ । उक्त ग्रहको नाम ‘केप्लर ४५२ बी’ रहेको छ । नासाका अनुसार [ थप …]

Jul 242015
 
नेपालका २ ब्याट्सम्यान र ५ बलर उत्कृष्ट सयमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको ट्वान्टी ट्वान्टी खेलाडीको नयाँ वरीयतामा नेपालका ७ क्रिकेटर परेका छन् । ती ७ क्रिकेटरमा ५ बलर र २ ब्याट्सम्यान उत्कृष्ट सयमा परेका हुन् । कप्तान पारस खड्का भने [ थप …]

Jul 232015
 
कुसुम भट्टराईको धक्‍का बजारमा

पत्रकार कुसुम भट्टराईको उपन्यास ‘धक्का’ बजारमा आएको छ। अढाई दशक पत्रकारिता तथा सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईको यो पहिलो साहित्यिक कृति हो। उपन्यासमा गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसअघिका सामाजिक र राजनीतिक विसंगतिलाई विषयवस्तु [ थप …]

Jul 232015
 
नसच्याइए संविधान अमान्यः पूर्वराजा उवाच

पूर्वराजा ज्ञानेन्द्रले सबैको विचार समेट्ने मस्यौदा नआए मान्य नहुने बताउनुभएको छ। युवा विश्व हिन्दु महासंघले हनुमानढोकास्थित मखन महादेव परिसरमा हिजो बुधबार आयोजना गरेको क्षमापूजामा सहभागी हुन पुग्नुभएका पूर्वराजाले सो धारणा व्यक्त गर्नुभएको हो। सभासद्हरूले सोमबार [ थप …]

Jul 232015
 
पुनःनिर्माणको वाचा पुरा गर्दै चीन अग्रपंतिमा

भूकम्पपछिको पुनःनिर्माणका विषमया चीन दाता मुलुकहरु सबैभन्दा अगाडी देखिएको छ । दाता सम्मेलनमा गरेको प्रतिवद्धताख र त्यसको कार्यान्वयनका विषयमा चीनले चासो लिएको छ । सम्मेलनको प्रतिवद्धता कार्यान्वयन समेत सुरु गर्दैछ । आज नेपाल र चीनबीच [ थप …]

Jul 232015
 
सलमानखान को ‘बजरंगी भाईजान’ले तोड्यो बक्स अफिसका ५ रेकर्ड

सलमान खानको गत शुक्रबार सार्वजनिक भएको चलचित्र ‘बजरंगी भाईजान’ले बक्स अफिसका केही रेकर्डहरू तोडेको छ । एक नयाँ र फरक कथावस्तु भएको र निर्देशन पनि फरक ढंगले गरिएको चलचित्रले बक्स अफिसका ५ वटा रेकर्ड तोडेको [ थप …]

Jul 222015
 
संविधानको मस्यौदामाथि बेल्जियमका नेपालीबाट मिश्रित राय

नयाँ संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न नेपाली दूतावास बेल्जियमले सोमवार लुभेन बेल्जियममा आयोजना गरेको कार्यक्रममा मिश्रित राय प्राप्त भएको छ। कार्यक्रममा सहभागी १३ जना मध्ये ८ जनाले आफ्नो राय व्यक्त गरेका थिए ।कार्यक्रममा एनआरएन बेल्जियमका [ थप …]

Jul 222015
 
तेह्रसय सत्तरी बर्ष पुरानो कुरान भेटियो

एजेन्सी, बेलायतको बर्मिङ्घम विश्वविद्यालयले सबै भन्दा पुरानो कुरान फेला पारेको दाबी गरेको छ। विश्वविद्यालयको एउटा शोध टोलिले ‘रेडियोकार्बन डेटिङ टेस्ट’ मार्फत यो पाण्डुलिपि सबैभन्दा पुरानो भएको पत्ता लगाएको हो।  प्राप्त भएको कुरानको पाण्डुलिपि कम्तिमा एकहजार [ थप …]

Jul 222015
 
पाकिस्तानको आलोचना गर्ने फिल्म मलाई मनपर्दैनन्: सलमान खान

बलिउड अभिनेता सलमान खानले आफूलाई पाकिस्तानको आलोचना गरिएका फिल्म मननपर्ने बताएका छन्। उनले भने, ‘ मलाई पाकिस्तानलाई नकारात्मक देखाइएका फिल्म बिल्कुलै मनपर्देनन्। के हामी कसैले इन्डियाको बारेमा नराम्रो बोलेको सुन्न सक्छौं? पाकिस्तानीहरुको हकमा पनि त्यही [ थप …]

Jul 222015
 
बेल्जियमको राष्ट्रिय दिवस जुलाई २१ किन?

बेल्जियममा जुलाई २१ लाइ राष्ट्रिय दिवस मानिदै आएको छ । बेल्जियम सन् १८३० मा नेदरल्याण्डबाट स्वतन्त्र भएको थियो। सन् १८३१ को फेब्रुअरीमा नेशनल कांग्रेसले एक संबिधान निर्माण गरेको थियो। बेल्जियमका प्रथम राजा लियोपोल्ड प्रथमले १८३१ जुलाई [ थप …]