Jun 302015
 
अंगालोमा मन्त्री

यो कुनै चलचित्रको छायांकन होईन । हिलाम्मे भएर महिलालाई अंगालो हाल्ने ब्यक्ति कुनै भिलेन पनि होइन् उनि नेपाल सरकारका कृषि मन्त्री हरिप्रसाद पराजुली हुन् । कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको रोपाई [ थप …]

Jun 302015
 
मधेसी दलले च्याते संविधानको मस्यौदा

मंगलवार संबिधानसभामा मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मस्यैदा पेस गरे लगत्तै असन्तुष्ट मधेसी दलका सभासदले बिरोधमा नारावाजी गर्दै संविधानसभा भित्रै मस्यौदाकाे प्रति च्यातेका छन् । सोमवार नै मस्यौदा पेस हुने भनिएकोमा भाषा र शब्दको विवादले [ थप …]

Jun 302015
 
हङकङमा 'जुनी जुनी' प्रदर्शन गरिने

माओत्से गुरुङको लेखन तथा निर्देशिन रहेको  गुरुङ भाषाको ‘जुनी जुनी’ चलचित्र भुकम्प पीडितको सहयोगार्थ हङकङमा प्रदर्शन गरिने भएको छ । ‘जुनी जुनी’ यहि जुलाई १९ मा प्रदर्शन गरी प्राप्त रकम भुकम्प पीडितका लागि सहयोग गरिने [ थप …]

Jun 292015
 
एनआरएन युरोकपको उपाधी चहलपहल बेल्जियमलाई

एन आर एन स्विजरल्याण्ड को आयोजनामा भएको युरोप स्तरिय फुटबल प्रतियोगिता मा बेल्जियम को चहलपहल टिम बिजयी भएको छ । गत शनिबार र आइतबार स्विस को आराउ भन्ने ठाउँ मा भएको उक्त कार्यक्रम मा ३ [ थप …]

Jun 292015
 
अन्त्वेर्पेन नेशनल होटलको उद्घाटन

गैरआवासीय नेपालीद्वारा प्रवर्द्धित बेल्जियमस्थित पीबीए ग्रुप र जापानको टीबीआई ग्रुपको संयुक्त लगानीमा स्थापित अन्त्वेर्पेंन होटल नेशनलको औपचारिक उद्घाटन भएको छ । बेल्जियमका उपप्रधान एंव अर्थमन्त्री क्रिस पिटर्स, नेपाली दूतावास बेल्जियमका प्रतिनिधि कुमारराज खरेल, बेल्जियन संसदका [ थप …]

Jun 282015
 
गैरआवासीय नेपालीले राजनीतिक अधिकारविहीन नागरिकता पाउने

गैरआवासीय नेपालीहरुले नयाँ संविधान बनेपछि राजनीतिक अधिकारविहीन ‘गैरआवासीय नेपाली नागरिकता’ पाउने भएका छन् । राजनीतिक अधिकारविहीन यस्तो नागरिकता दिने प्रावधानसहित संविधानको मस्यौदा तयार भएको छ । गैरआवासीय नेपाली संघले नेपाली नागरिकताको निरन्तरताको बिषयलाई आफ्नो प्रमुख एजेण्डा बनाउंदै आएको [ थप …]

Jun 282015
 
यु.के. को स्कूलबस बेल्जियममा दुर्घटनाग्रस्त

यु.के.का विद्यार्थीहरू लिएर बेल्जियम आएको स्कूलबस बेल्जियन हाइ-वे E40 मा पल्टिँदा एकको मृत्यु भएको छ । ३४ केटाकेटी र ८ वयस्क यात्री रहेको सो बस मिदलकेर्कमा आज विहान पौने दस बजे दुर्घटनाग्रस्त भएको हो । [ थप …]

Jun 282015
 
मुक्तिनाथ सुनसान

भूकम्पका कारण सुरक्षित भएपनि हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र बनेको मुस्ताङ्ग स्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर सुनसान बनेको छ। भूकम्पपछिको त्रास र हालै म्याग्दीको वैसरीमा गएको पहिरोका कारण मुस्ताङ्ग वेनी सडक खण्ड अवरुद्ध हुँदा मुक्तिनाथ मन्दिर सुनसान [ थप …]

Jun 282015
 
नेपाली चेली मिरा रार्इ फ्रान्समा च्याम्पियन

नेपाली चेली मिरा रार्इ फ्रान्समा भएको एक म्याराथनमा च्याम्पियन बन्न सफल भएकी छन् ।   पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेकी अल्ट्रा म्याराथन धावक मिरा राई फ्रान्समा सम्पन्न ८० किलोमिटर लामो मोन्ट ब्लङ्क म्याराथनमा च्याम्पियन बन्न [ थप …]

Jun 282015
 
नि:शुल्क टिकट र भिसा दिँदा कामदारको ५० अर्ब जोगिन्छ

वैदेशिक रोजगारीमा टिकट र भिसा नि:शुल्कको व्यवस्था कार्यान्वयन हुन सकेमा जाने कामदारको वार्षिक करिब ५० अर्ब रुपैयाँ बचत हुने देखिएको छ। अहिले खाडी मुलुक र मलेसियामा जाने कामदारले म्यानपावर कम्पनीलाई औसतमा प्रतिव्यक्ति एक लाख २० [ थप …]

Jun 272015
 
नयाँ संविधानको मस्यौदा यस्तो बन्ने भो

संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयार गरेको छ । केही विवादित विषय पूर्ण समितिले टुंग्याउने गरी कार्यदलले शुक्रबार अबेर समितिमा मस्यौदा पेस गरेको हो । कार्यदलले तयार पारेको मस्यौदा पूर्ण समितिमा छलफलपछि संविधानसभा [ थप …]

Jun 262015
 
पूर्वराजपरिवारको सम्पत्ति नेपाल ट्रस्टमा ल्याउने प्रकृयामा

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्या र उहाँको परिवारको नाममा रहेको राजधानीसहित चार स्थानको सम्पत्ति नेपाल ट्रस्टको कार्यालयले आफ्नो नाममा ल्याउन प्रक्रिया अघि बढाएको छ। ट्रस्टको कार्यालयले ती जग्गाको विवरणसहित मन्त्रिपरिषद्मा पेस गर्ने गरी निर्णय गरेको छ। [ थप …]

Jun 262015
 
अमेरिकी टिपीएस सुविधाको एनआरएन अमेरिकाद्वारा स्वागत

मंगलबार सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठकले अमेरिकी सरकारको नेपालमा गएको प्रलयकारी भूकम्पले प्रभावित कागज पत्र बिहिन नेपाली अमेरिकनलाई जुन २४, २०१५ देखि लागु हुने टेमप्रोररी प्रोटेकटेड स्टाटस [ थप …]

Jun 262015
 
मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन

गरिब, दुःखी र असहायको सहाराको रुपमा विश्वमा प्रसिद्ध रहेकी नारी मदर टेरेसाकी नेपाली मरूलकी उत्तराधिकारी सिस्टर निर्मला जोशीको निधन भएको छ । भारतको कोलकातास्थित मिसनरीज् अफ च्यारिटीकी प्रमुख रहेकी निर्मलाको ८१ वर्षको उमेरमा आज (मङ्गलबार) [ थप …]

Jun 262015
 

उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस सिरिसे–७ पट्नाभन्ज्याङ माध्यमिक विद्यालयमा सप्ताहव्यापी पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकिएको छ । एक महिनादेखि विद्यालयका छात्रा प्रत्येक दिनजस्तो बेहोस हुने काम्ने र छाद्ने क्रम बढ्दै गएको र कक्षा [ थप …]