May 312015
 
भूकम्पले बन्द विद्यालय सञ्चालनमा

भूकम्पका कारण बिदा रहेका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका छन् । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प र वैशाख १३ र २९ गतेको शक्तिशाली परकम्पका कारण झन्डै एक महिना विद्यालय बन्द भएका थिए । शिक्षा मन्त्रालयको [ थप …]

May 312015
 

रुसको राजधानी मस्कोको उत्तर–पूर्वी क्षेत्र ओत्राद्नोए इलाकाको नोभोभ्लादिकिन्स्की मार्गमा बौद्धविहार बौद्धविहार बन्ने भएको छ । मस्को बौद्ध समाजको सक्रियतामा बन्न लागेको विहारको नक्सा तयार भई निर्माणका लागि अनुमति समेत प्राप्त भइसकेको छ । साँढे अठार मिटर [ थप …]

May 312015
 
अष्ट्रेलियन धनाढ्यको सूचीमा शेष घले उक्ले

अब ९९ औं नम्बरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनीकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाको धनीहरुको सूचीको ९९ औं नम्बरमा परेका छन् । अघिल्लो वर्ष १ सय ५० औं स्थानमा रहेका घले दम्पती यस [ थप …]

May 262015
 
योगिता थापा टप मोडेल बेल्जियमको सेमिफाइनलमा

नेपालको काठमान्डौ स्थाई घर भै बिगत सात बर्ष देखि बेल्जियममा बसोवास गर्दै आएकी योगिता थापा २९ देखि ४० बर्ष सम्मको टप मोडल बेल्जियम सिनियर २०१६ को सेमिफाइनलमा पर्न सफल भएकी छिन । उक्त उमेर समुहको [ थप …]

May 262015
 
भूकम्प पिडितको लागी लुभेन सहायता कार्यक्रम

नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पिडित नेपालीहरुको सहयोगार्थ बेल्जियमको लुभेनमा लुभेन हेल्प नेपाल कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा बिभिन्न प्रकारका खानाहरुको बिक्रीवितरण गरिने छ भने गित संगीतले मनोरन्जन प्रदान गरिने छ। कार्यक्रमबाट संकलित अर्थ नेपालको सामाजिक [ थप …]

May 192015
 
एनआरएन बेल्जियमद्वारा ६० लाख संकलन

नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पिडित नेपालीहरुको सहयोगार्थ एनआरएन बेल्जियमले साठी लाख रुपैयाँ भन्दा बढी रकम संकलन गरेको छ । संकलित रकम मध्ये पैतिस लाख बाह्र लाख पाच सय रुपयाँ पीडितका लागी एनआरएन राहत कोषमा जम्मा [ थप …]

May 172015
 
मृगौला बेचेर बनाएको घर पनि गयो

सुकुम्बासी हुनुभन्दा मृगौला बेचेर भए पनि आफ्नै घर बनाउने सपना देखेकी पाँचखाल नगरपालिका–६ होक्से शिखरपुरकी ३५ वर्षीया सीतामाया तामाङलाई यतिखेर अर्काे मृगौला पनि बेचौं झैं लाग्न थालेको छ। मृगौला बेच्न प्रतिबन्ध भए पनि यहाँका ८५ [ थप …]

May 152015
 
नेपालका भूकम्प पीडितलाई लुभेनका नेपाली छोरीहरुको सहयोग

लुभेनस्थित SINT FRANCICUS COLLEGE मा अध्ययनरत शर्मिला पन्त, उरुषा धिताल र बेल्जियन छात्रा जुली( JULIE)को पहल र कलेजका प्रधानाध्यापकको सहयोगमा नेपालका भूकम्प पीडितहरुका लागि सँकलित रकम १४०७(एकहजार चार सय सात) युरो बराबर १६०२३५ (एकलाख साठी [ थप …]

May 142015
 
नेपाललाई हाम्रो साथ चाहिएको छ: जोअना लुम्ले

भारी मन बोकेर म यो लेख्दैछु, हाम्रो देशको रक्षा गर्ने र मेरो जीवनसँग प्रत्यक्ष जोडिएका त्यस देशका जनता अहिले शोकमा छन्। दुई सय वर्षदेखि बेलायतमा गोर्खालीहरूले योगदान गर्दै आएका छन्। मेरो आफ्नै बाबुले १८ वर्षसम्म [ थप …]

May 102015
 
नेपाली मूलका कैनी बेलायती काउन्सिलरमा विजयी

नेपाली मूलका बच्चुकैलाश कैनी बेलायती स्थानीय निकायको निर्वाचनबाट काउन्सिलरमा चुनिएका छन् । तनहुँको घाँसीकुवास्थित कमलाबारीमा जन्मेका कैनी बेलायतको डार्टफोर्ड क्षेत्रको निर्वाचनबाट काउन्सिलर पदमा विजयी भएका हुन् । आफ्ना निकटतम प्रतिनिधि कन्जरभेटिभ पार्टीका उम्मेदवार डेभिड बट्लरलाई [ थप …]

May 092015
 
१८ सय विदेशी सैनिक उद्धारमा कहाँ-कहाँ छन् ?

छिमेकी देश भारत, चीन र अमेरिकाका झन्डै अठार सय सैनिक अधिकारीहरू देशका विभिन्न क्षेत्रमा राहत तथा उद्धारमा केन्द्रित देखिएका छन्। अमेरिकी दूतावासका अनुसार अमेरिकी सेनाका तीन सय २२ जना अधिकारीहरू चीनसँग सीमाना जोडिएको जिल्ला दोलखादेखि [ थप …]

May 092015
 
सम्पादक घिमिरेलाई धम्क्याएकोमा पत्रकार महासंघको आपत्ति

बरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव [ थप …]

May 092015
 
भूकम्पका कारण १४ जिल्लाका ६० प्रतिशत विद्यालय प्रभावित

गत बैशाख १२ गतेको महाभूकम्पका कारण बढी प्रभावित १४ जिल्लाका ६० प्रतिशत भन्दाबढी सामुदायिक विद्यालय प्रभावित भएका छन् । शिक्षा बिभागका अनुसार १४ जिल्लाका ५ हजार ७ सय ९४ सामुदायिक विद्यालयमध्ये ३ हजार ५ सय [ थप …]

May 092015
 
एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले भूकम्पबाट घरबास गुमेका पीडित परिवारलाई केन्द्रित गरेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिने घोषणा गरेको छ । सङ्घद्वारा आयोजित कार्यक्रममा अध्यक्ष शेष घलेले सङ्घले भूकम्प प्रभावित आठ जिल्लामा एक हजार घर [ थप …]

 Tagged with:
May 092015
 
भारतीय मिडियाविरुद्ध ‘महाभूकम्प’

सामाजिक सञ्जाल ट्विटरमा गत आइतबार भारतीय मिडियाविरुद्ध अहिलेसम्मकै ठूलो विरोध भएको छ । भारतीय मिडियाविरुद्ध विरोध भएको सम्भवत विश्वमै यो ठूलो विरोध हो । नेपालमा गएको महाभूकम्पमा संवेदनशीलता ख्याल नगरेको, पीडितको भावनामा ठेस पुर्‍याएको तथा [ थप …]