Apr 252015
 
भूकम्पबाट देशभर व्यापक क्षति, ७.८ म्याग्निच्युटको भूकम्प

मुलुकभर भुकम्प गएकोछ। शनिबार बिहान गएको भूकम्पले काठमाडौंसहित देशका विभिन्न भागमा सयौँ हताहत भएको अनुमान गरिएको छ । शनिवार मध्यान्ह काठमाडौँको आसपासको क्षेत्रमा शक्तिशाली भुकम्प ‍गएको छ। झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले [ थप …]

Apr 232015
 
पोर्चुगलमा खुल्ला भलिवल प्रतियोगिता हुदै

नेपाली नयाँ बर्ष २०७२ को उपलक्ष्यमा पोर्चुगलमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरीएको छ| प्रतियोगिता यहि अप्रिल २६ मा  लिस्वन स्थित Loja Inatel Alvalade Parque de Jogos 1 maio AV Rio de Janeiro 1700-330 Lisboa मा [ थप …]

Apr 212015
 
कृत्रिम गर्भाधानप्रति पशुपालकहरू आकर्षित

पशुपालन व्यवसायमा प्रभावकारी देखिएको कृत्रिम गर्भाधानप्रति चितवनका किसानहरु आकर्षित भएका छन् । दूध उत्पादन र नश्ल सुधारमा मुख्य भूमिका खेल्ने कृत्रिम गर्भाधानले यहाँको दूध उत्पादनलाई बढाएको छ । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार [ थप …]

Apr 192015
 
चितवनमा विश्व कै सबैभन्दा ठूलो 'आमाको मूर्ती' निर्माण गर्ने योजना

पूर्वी चितवनको वीरेन्द्रनगरमा विश्व कै सबैभन्दा ठूलो आमाको पुरा कदको मूर्ती सहितको पार्क निर्माण हुने भएको छ । धामिर्क पर्यटनको विकास गर्ने उदेश्यले पूर्वी चितवनको वीरेन्द्रनगर–९ स्थित पानीसराढापमा विश्व शान्ति आमा आश्रममा सबैको आमाको सम्झनामा [ थप …]

Apr 192015
 
इपिएसमा पास हुनेमध्ये ७५ प्रतिशत मात्रै कोरिया

दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् । सिओलस्थित नेपाली दुतावासका अनुसार रोजगार अनुमति प्रणाली इपिएस लागू भएयता भाषा उत्तीर्ण गर्ने २५ प्रतिशत कोरिया आउन पाएका छैनन् [ थप …]

Apr 192015
 
हत्या गर्न हिंडेका, पेस्तोलसहित प्रहरीको फन्दामा

हत्याको योजना बनाउने चार जनालाईचितवन प्रहरीले दुईवटा पेस्तोल र एउटा चक्कुसहित पक्राउ गरेको छ । उनीहरुले म्यानपावर व्यवसायीको हत्या गर्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले हतियारसहित पक्राउ गर्न सफल भएको हो । वैदेशिक रोजगारमा भएको लेनदेनको [ थप …]

Apr 152015
 
पूर्व प्र.म सूर्यबहादुर थापाको निधन

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा भारतको नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ | नेपालको राजनीतिका महत्वपूर्ण ब्यक्ति थापा पेटको उपचारको लागी दुई हप्ता अगाडी अस्पताल भर्ना गरीएको थियो| यसअघि [ थप …]

Apr 152015
 
बेल्जियममा नयाँ वर्ष मनाईयो

बेल्जियमका नेपालीहरुले बेल्जियमका विभिन्न शहरहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपाली नयाँ बर्ष भब्य रुपमा मनाएका छन्| सोमवार आयोजना गरीएका विभिन्न कार्यक्रममा नेपालीहरुले एक अर्कालाई शुभकामना दिदै नेपाली गीत नृत्य प्रस्तुत गरी आनन्द लिए| बेल्जियमको अन्त्वेर्पेंनमा [ थप …]

Apr 152015
 
विश्व कला केन्द्रमा बुद्वको मूर्ति स्थापना

नेदरल्याण्डको डेल्फ स्थित वर्ल्ड कला केन्द्रमा गौतम बुद्वको मूर्ति स्थापना गरीएको छ| बेनेलक्स तथा ईयूका लागी नेपाली राजदूत राममणि पोखरेल र डेल्फ नगरपालिकाका मेयर जीएए भेरकर्कले सोमवार संयुक्त रुपमा अनावरण गरेका थिए| राजदूत पोखरेलले उक्त [ थप …]

Apr 142015
 
टोरोन्टोमा नयाँ वर्ष मनाइयो

नव वर्ष २०७२ पूर्वसन्ध्याको अवसरमा ग्रेटर टोरोन्टो एरिया (जिटीए) को मिसिसागा र डाउनटाउन टोरान्टोमा शनिवार र आइतवार भिन्दा भिन्दै नयाँ वर्ष शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसीएनसी) [ थप …]

Apr 142015
 

नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न भएको छ । लण्डनमा आइतबार आयोजित साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथ्यता कार्यबाहक नेपाली राजदुत [ थप …]

Apr 142015
 
अनेसास न्यूयोर्कद्वारा नयाँ बर्षको अवसरमा साहित्यिक कार्यक्रम

अन्तराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरले नया बर्ष २०७२ को शुभकामना आदान् प्रदानका साथै साहित्यक कार्यक्रम  आईतबार सम्पन्न गरेको छ । उक्त अवसरमा कलाकार हरी बहादुर थापाकी श्रीमती मिठु थापाको कविता संग्रह डा. कमल पाण्डेले समिक्षा [ थप …]

Apr 142015
 
नयाँ मिस लिम्बु

याक्थुङ युथ एसोसिएसनद्वारा राजधानीमा आयोजित लिम्बु युवतीहरूबीचको सौन्दर्य स्पर्धा मिस लिम्बु सिजन–३ मा विष्णु चेम्जोङले प्रमुख उपाधि चुमेकी छिन्। राजधानीको राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको फाइनल स्पर्धामा विष्णुले १७ प्रतियोगीलाई पछाडि पार्दै उपाधि चुमेकी हुन्। उनले [ थप …]

Apr 142015
 

आफन्तकै कारण रोजगारीका नाममा बेचिएपछि पर्नु पिर परेको छ मकवानपुर चुरियामाईकी २६ वर्षीया उनलाई । उनी आफ्नो नाम खुलाउन चाहँदिनन् । आफ्नो नातामा पर्नेले नै रोजगारीका नाममा कुवेतमा लगेर बेचेपछि धेरै हण्डर खाएर फर्केकी उनी [ थप …]

Apr 132015
 
भारतीय डाँकाको प्रतिकारमा व्यापारीको विभत्स हत्या

भारतिय डाका समूहको आक्रमणवाट एक व्यापारीको विभत्स हत्या भएको छ भने तीन जना सक्त घाइते भएका छन् । डाकाले लाखौको धनमाल समेत लुटेर फरार भएका छन् । भापाको दक्षीणी क्षेत्र पृथीवीनगर –८ हिमाली चौकमा गए [ थप …]