Mar 292015
 
क्षेत्री समाज बेल्जियमले नयाँ बर्ष मनाउने

क्षेत्री समाज बेल्जियमले नेपाली नयां बर्ष २०७२ को स्वागार्थ एक कार्यक्रमको आयोजना गरेको छ| नया बर्षलाई स्वागत गर्दै एक अर्का बीच शुभकामना आदानप्रदानको लागी आयोजना गरीएको कार्यक्रम यहि अप्रिल १३ मा बेल्जियमको लुभेन स्थित डीएफसी [ थप …]

Mar 272015
 
पत्रकार कल्याणकारी कोषको लागि लण्डनमा च्यारिटी हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएन) यूके र नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा आगामी मे ३१ तारिख आइतवार लन्डनमा च्यारिटी कार्यक्रम हुने भएको छ । पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्माले पत्रकारको क्षमता अभिवृद्धि तथा [ थप …]

Mar 272015
 

मलेसियाको सेलेङर राज्यस्थित सेरडाङमा एक नेपाली युवाको हत्या भएको छ । निधार र टाउकोमा गहिरो चोट लागेको अवस्थामा नाम र ठेगाना खुल्न नसकेका ती युवाको शव बेबारिसे अबस्थामा भेटिएको हो ।  मलेसियन प्रहरीले ती युवाको [ थप …]

Mar 272015
 
अष्ट्रेलियन कप्तानलाई जिब्रो चिप्लिएर ‘सेक्स’बारे सोधेपछि…

विश्वकप क्रिकेटअन्तर्गत बिहिबार भएको सेमिफाइलमा भारतलाई ९५ रनले पराजित गरेपछि अष्ट्रेलियन कप्तान माइकल क्लार्क खेलबारे कुरा गर्न पोस्ट म्याच कन्फरेन्समा उपस्थित थिए । पत्रकारहरुले खेलबारे बिभिन्न प्रश्नहरु सोधिरहदा बीबीसका एक पत्रकारले क्लार्कलाई अनौठो प्रश्न सोधे [ थप …]

Mar 252015
 
अनेसास र एनआरएनद्वारा डायस्पोरामा नेपाली साहित्य बिषयक कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एनआरएन अमेरिकाको संयुक्त आयोजनामा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको वाशिंगटन डिसीमा “डायस्पोरामा नेपाली साहित्य : अनेसास र एनआरएन” बिषयक कार्यक्रम एनआरएन अमेरिकाको तेस्रो बार्षिक साधारणसभाका अवसरमा आयोजना भएको [ थप …]

Mar 242015
 
हल्ला खबर दिनेलाइ १८ वर्ष सजाय

साथी अपहरण भएको हल्ला खबर दिने एक व्यक्तिलाइ अदालतले १८ वर्ष सजाय सुनाएको छ । बेल्जियमको एक प्रमुख शहर गेन्टमा एक अल्जेरियाली मूलका व्यक्तीले आफ्नो अपार्टमेन्टमा बन्धक बनाएर राखेको भनी प्रहरीलाइ झुठो खबर गरेका थिए [ थप …]

Mar 242015
 
जनसम्पर्क समिति बेल्जियमद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

जनसम्पर्क समिति बेल्जियमले बेल्जियमको लुभेनमा संबिधान बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ| २८ मार्चमा आयोजना गरिएको उक्त अन्तरक्रियामा नेपाली काग्रेसका केन्द्रीय सदस्य एंव सभासद द्वय धनराज गुरुङ र गगन थापा सहभागी हुने भएका छन| जनसम्पर्क [ थप …]

Mar 242015
 

मादक पदार्थ सेवन गरी  सप्तरीको तेरहौता गाविस–५ नयाँ वस्तीका ३६ वर्षीय नरेश राईले कुटपिट गर्दा श्रीमतीको ज्यान गएको छ । बर्ष ३५ की श्रीमती सन्तोषी चौधरी राईलाई मादक पदार्थ सेवन गरी सोमबार साँझ राईले खाना [ थप …]

Mar 242015
 
मिस मंगोललाई पुरस्कारै पुरस्कार

नेपाली सौन्दर्य प्रतियोगितामा आफ्नै पहिचान बनाउन सफल मंगोलियन युवतीहरूबीचको मिस मंगोल नेपालको सातौं संस्करण शुरु भएसँगै आयोजकले विजेताको पुरस्कार र सुविधा बढाएको घोषणा गरेका छन् । नेपाली सौन्दर्य प्रतियोगिताकै क्षेत्रमा पहिलोपटक विजेतालाई एक लाख रुपियाँ [ थप …]

Mar 232015
 
हेटौंडामा गाडी रेष्टुराँ

स्वदेश र विदेशमा होटलहरूमा काम गरेका हेटौंडाका एक युवाले नाैलो खालको रेस्तो व्यवसाय शुरू गरेकन छन् । जीवन लामा ८ कक्षामा पढ्दादेखि नै होटलमा काम गर्न गर्थे । घरको आर्थिक स्थिति कमजोर भएको हुँदा उनी [ थप …]

Mar 222015
 
जुम्लाका महिला गर्भपतन गराउन मलखाल्डोमा बस्छन्

एक्सन वर्क्स नेपालले महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे जुम्लामा गरेको आधारभुत सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सर्वेक्षणबाट प्राप्त तथ्यहरु सार्वजनिक गरिएको हो । कार्यक्रम व्यबस्थापक अनिता भुजेलले [ थप …]

Mar 222015
 
ईपर स्मारकलाई सबैको बनाउन पनि सकिन्छ

“When you come to the end of your rope, tie a knot and hang on.”—Franklin D. Roosevelt अर्थात ‘डोरिको अन्त्यमा आइपुगे पछि त्यसलाई गाँठो पार अनि झुन्ड्याउ’। ता कि बन्धनको डोरिको पोयो नफुकोस र आफु [ थप …]

Mar 202015
 
इंगल्याण्डको क्लबबाट दुबइमा खेल्दै पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आज शनिवार दुबईमा इंग्ल्याण्डको मेरीलेबन क्रिकेट क्लब (एमसीसी)का तर्फबाट इमिरेट्स एअरलाइन्स टी-ट्वान्टी प्रतियोगिता खेल्दैछन्। एमसीसी र ससेक्सबीच हुने टी-ट्वान्टी टीममा पारस इङग्ल्याण्डका अलेस्टर कुक तथा भारतीय विस्फोटक ब्याट्सम्यान [ थप …]

Mar 192015
 
एसएलसीका सहभागीमा मोहन वैद्यकी ५८ वर्षिय श्रीमती पनि

बिहीबार सुरु भएको एसएलसी परीक्षामा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्य पनि सहभागी हुँदैछिन्। ५८ वर्षीया सुष्मा विद्यालय भर्ना भएर पढ्न थालेको ६ वर्षमै एसएलसी परीक्षा दिन सक्षम भएकी हुन्। सुष्माले ५२ वर्षको उमेरमा [ थप …]

Mar 172015
 
अनेसास बेल्जियमद्वारा साहित्य सम्मेलन प्रचारात्मक कार्यको थालनी

डायस्पोरामा नेपाली भाषा, साहित्यको बिकास तथा सम्वर्धन गर्ने कार्यमा क्रियाशील संस्था अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियम च्याप्टरले यहि अगष्ट १६ र १७ मा आयोजना गरेको यूरोप स्तरीय साहित्य सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागी प्रचारात्मक रुपमा [ थप …]