Feb 282015
 
वार्ताद्वारा नै सबै समस्याको समाधान हुन्छ : प्रधानमन्त्री कोईराला

नेपाली काग्रेसका सभापति एंव नेपालका प्रधानमन्त्री सुशील कोइरालाले वार्ताद्वारा नै संविधान निर्माणलगायत मुलुकका सामु रहेका सबै राजनीतिक समस्याको समाधान हुने बताउनुभएको छ । प्रधानमन्त्री कोइरालाले सो कुरा आज बिहान नेपालगन्जको अन्तराल समूहद्वारा आयोजित बिपीको ऐतिहासिक [ थप …]

Feb 282015
 
बेल्जियमको 'न्यू होली काउ' दोश्रो पटक उत्कृष्ट

बेल्जियमको लुभेन स्थित नेपालीहरुबाट संचालित न्यू होली काउ रेस्टुरेन्ट अनलाइन मार्फत खाना वितरण सेवा प्रदान गर्ने जस्ट इटको सन् २०१४ को सर्वेक्षणमा उत्कृष्ट ठहरिएको छ | प्राज्ञिक शहरको रुपमा चिनिने लुभेन शहरमा अत्याधिक पिज्जा र [ थप …]

Feb 282015
 
विपक्षी मोर्चाको 'शक्ति प्रदर्शन', नेताहरुको जोड आन्दोलनमै

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले ठूलो संख्यामा कार्यकर्ता र जनता उतारेर सरकार र विश्व शक्तिलाई आफ्नो पक्षमा जनसमर्थन रहेको देखाउन काठमाडौंमा ‘शक्ति प्रदर्शन’ नामक सभाको आयोजना गरेको छ | सहमतिमा संविधानका लागि दवाब दिन आयोजना [ थप …]

Feb 282015
 
राष्ट्रपति रामवरण यादवको खुट्टा धोएर पूजा गर्नेबारे विवाद

सम्यक् महादान पर्वका क्रममा विगतमा राजालाई झैं राष्ट्रपति डा. रामवरण यादवको खुट्टा धोएर पूजा गर्ने ‘संस्कार’ लाई निरन्तरता दिने विषयमा सांस्कृतिक र धार्मिक क्षेत्रमा तीव्र बहस र विवाद भएको छ। आउँदो फागुन १८ गते ललितपुरको लगनखेलस्थित [ थप …]

Feb 272015
 
२० युरोको नयाँ बैंक-नोट बजारमा आउने

युरोपियन सेन्ट्रल बैंकले युरो मुद्राको नयाँ २० युरो बैंक-नोट बजारमा ल्याउने जानकारी गराएको छ । सो नोट आगामी नोभेम्बर महिनाको २५ बाट प्रचलनमा ल्याइने बैंकले जनाएको छ । सन् २००२ देखि प्रचलनमा रहेका सबै बैंक [ थप …]

Feb 272015
 
बेल्जियममा ‘रेगुलराइजेसन’ स्वाट्टै घट्यो

सन् २०१४ मा बेल्जियममा जम्माजम्मी एक हजारभन्दा कम ‘परिचय-पत्रविहिन’ हरूले ‘रेगुलराइजेसन’ पाई बसोबासको अनुमति-पत्र प्राप्त गरे । जुन सँख्या बितेका सालहरूको तुलनामा अत्यन्त कम हो । बेल्जियमका अध्यागमन मन्त्री थियो फ्रान्केनले यो गिरावटलाइ स्वागत गरेका [ थप …]

Feb 262015
 
बहुचर्चित 'अफगान केटी' पाकिस्तानमा नक्कली परिचयमा

नेशनल जियोग्राफिक म्यागजिनको कभर पेजमा प्रकाशित भएपछि विश्वभरि बहुचर्चित बनेकी हरिया आँखा भएकी ‘अफगान केटी’ पाकिस्तानमा नक्कली परिचय पत्रमा बसेको तथ्य उजागर भएको छ । स्थानीय प्रहरीले यसबारे अनुसन्धान थालेको छ । फोटोग्राफर स्टीभ म्याककरीको [ थप …]

Feb 262015
 
चितवनमा पनि स्वाइन फ्लु

छिमेकी मुलुक भारतमा स्वाइनफ्लुको माहामारी फैलिरहेका बेला सिमाना जोडिएको नेपालको चितवनमा चारजनामा स्वाइनफ्लुको सङ्क्रमण भएको फेला परेको छ। चितवनस्थित भरतपुर अस्पतालबाट पठाएका नमुना परीक्षणमा चार जनामा स्वाइनफ्लु इन्फुल्न्जा ए, एचवान एनवान को सङ्क्रमण रहेको पुष्टि [ थप …]

Feb 262015
 
बेल्जियममा पहिचान पक्षधरको संयुक्त मोर्चा

जनजाति राष्ट्रिय आन्दोलनलाई सयुक्त सहयोग गर्न नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियमका अध्यक्ष पीजी शेर्पाको संयोजकत्वमा संयुक्त संघर्ष समिति, बेल्जियम गठन गरेको छ। मोर्चाका अन्य सदस्यहरूमा जन प्रगतिशील मन्च, बेल्जियम अध्यक्ष चित्र सुवेदी, नेपाली संघीय समाज, [ थप …]

Feb 262015
 
रूसले नेपालसँग ५७ वर्ष पुरानो ऋण माग्यो

सोभियत संघ रूसले नेपाल सरकारसँग आफूले दिएको ११ लाख ६० हजार डलर ऋण तिर्न आग्रह गरेको छ । रूसले यसरी किन यति सानो रकम माग्यो भन्नेबारे केही खुलाएको छैन् । नेपाललाई ५७ वर्षअघि दिएको ऋण [ थप …]

Feb 242015
 

नेपाली अमेरिकन लेखक प्रिया सुबेदीको कृति दि रोबोटिक मोसन अन्तरास्ट्रिय नेपाली साहित्य समाज बाल्टिमोरको आयोजनामा  एक समारोहका बीच विमोचन भएको छ । उक्त कार्यक्रम अनेसास बाल्टिमोर शाखाका अध्यक्ष तिर्थ पाण्डेको सभापतित्त्व तथा अनेसासका सस्थापक अध्यक्ष [ थप …]

Feb 242015
 
लन्डनस्थित क्रिमिनल कोर्टमा कर्णेल लामाको सुनुवाइ

युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको मुद्दा सुनुवाई मंगलबारदेखि फेरि सुरु हुने भएको छ । सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा मंगलबारबाट लामाको मुद्दामाथि सुनुवाई सुरु हुन लागेको [ थप …]

Feb 242015
 
काठमाडौंमा लाठीसहित वाइसीएलको मार्चपास

एमाओवादीको युवा संगठन वाइसीएलले मंगलबार अपरान्ह राजधानीमा लाठीसहिच मार्च पास गरेको छ। सहमतिका आधारमा संविधान निर्माण गर्न सत्ता पक्षलाई दबाब दिन जारी आन्दोलनलाई सघाउन वाइसीएलले मार्च पास गरेको हो। फागुन १६ गतेको प्रदर्शनलाई प्रभावकारी बनाउन [ थप …]

Feb 212015
 
एक्लो भएको भन्दै कोरीयामा एक नेपाली द्वारा आत्महत्या

दस महिना अघि ईपीएसबाट कोरिया पुगेका झापा धुलाबारीका छबिलाल खतिवडाले आत्महत्या गरेका छन | ‘बिरानो ठाउँमा धन कमाउन आए तर पैसा भन्दा मैले आफु एक्लो पाए” भन्ने सुसाईट नोट लेख्दै आत्महत्या गरेका हुन्| तिन पेज [ थप …]

Feb 212015
 
बाग्लुंगमा विश्व कै अग्लो कलशको शिलान्यास (फोटो फिचर )

बाग्लुंगको बाग्लुंग नगरपालिका ८ स्थित पञ्चकोट(पूरानो नाम तारा जल) मा शनिवार विश्व कै अग्लो १ सय ८ फिट कलशको सिलन्यास गरिएको छ | अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामि कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाईमा धौलागिरीलाई [ थप …]