Jan 312015
 
मातेका ड्राईभरले हाँकेको जन्तीबस पल्टँदा बालिकाको ज्यानै गयो

दोलखामा रक्सी पिएर मातेका ड्राईभरले हाँकेको जन्ती बस शनिबार बिहान पल्टँदा एक बालिकाको ज्यान गएको छ । रामेछापको बेतालीबाट दोलखाको मिर्गे–२ जैनालुमा विहे लिएर आएको बा२ख ६५७९ नम्बरको अरनिको यातायातको जन्तीबस फर्कने क्रममा जैनालुमै दुर्घटना [ थप …]

Jan 312015
 
५३ हजारले उत्तर दिएपछि पत्ता लाग्यो बेल्जियनहरूको लिङ्गको अाैसत साइज

बेल्जियमको टि.भी. च्यानल VRT को ‘अोक खेतेस्त अप मेन्सन'(मान्छेमा पनि टेस्ट गरियो) कार्यक्रमले ब्यापक रूपमा गरेको सर्वेपछि बेल्जियन फ्लेमिशहरूको अाैसत लिङ्गको साइज पत्ता लागेको छ । सर्वेमा केटाहरूले फूर्ति गरे अनुसार, १५.४ सेन्टीमिटरको अाैसत नतिजा [ थप …]

Jan 292015
 
गोर्खाल्याण्ड आन्दोलनका नेता घिसिंगको निधन

दार्जिलिङ गोर्खा पावत्र्य परिषदका  पूर्व प्रशासक तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष सुवास घिसिङको नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहिवार निधन भएको छ| उपचाररत ८४ वर्षीय घिसिङ केही महिनायता समयदेखि घाटीको क्यान्सर र कलेजो [ थप …]

Jan 292015
 
विश्व मगर संघ बेल्जियमले माघेसंक्रान्ति मनाउने

विश्व मगर संघ बेल्जियमले माघेसंक्रान्ति बिभिन्न सास्कृतिक कार्यक्रमको साथ मनाउने भएको छ| कार्यक्रम यहि जनवरी ३१ मा लुभेन स्थित ओन्स हाउसमा हुदैछ| कार्यक्रममा लोक दोहोरी गायक कुलेंद्र बिक र गायिका सम्झना लामिछाने मगरले मनोरञ्जन प्रदान [ थप …]

Jan 292015
 
IAF अवार्ड बेल्जियममा हुने

अन्तराष्ट्रिय कलाकार मञ्च IAF युरोपले अन्तर्राष्ट्रिय कलाकार सम्मानको घोषणा गरेको छ| उक्त सम्मान यहि सेप्टेम्बर २६ मा बेल्जियममा वितरण गरीने भएको छ| कला क्षेत्रका उत्कृष्ट गायक ,गायिका सम्मान ,उत्कृष्ट संगीत विशेष योगदान (अन्तराष्ट्रिय )सम्मान, उत्कृष्ट [ थप …]

Jan 292015
 
गैरकानूनी रूपमा इङ्गल्याण्ड मान्छे पठाउने ग्याङ समातियो

बेल्जियन प्रहरीले गैरकानूनी रूपमा इङ्गल्याण्ड मान्छे पठाउने ग्याङका ११ जना पक्राउ गरेको जनाएको छ । यसरी समातिनेहरू इराक, टर्की, अल्बानिया, इरान र अफगानिस्तानको पृष्ठभूमि भएका छन् । इङ्गल्याण्ड जाने ट्रकमा ढुवानी सामानमा मान्छे लुकाएर पठाइने [ थप …]

Jan 292015
 
विपक्षी मोर्चा छाड्ने गच्छदारको संकेत

मोर्चामा आफूलाई लक्षित गरी टिक्का टिप्पणी हुने गरेको कारण मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी नेतृत्वको मोर्चा छाड्ने संकेत गरेका छन् । मार्चाको बैठकहरुमा मधेशका नेताहरुले व्यग्यं गरी होच्याउने गरेको गुनासो गर्दै [ थप …]

Jan 292015
 
मोटरसाइकलवालालाई कुट्न सडकमै उत्रिए सलमान

चर्चित बलिउड नायक सलमान खान रिल लाइफमा जति चक्लेटी र रोमाञ्चक छन्, त्यति नै रियल लाइफमा हक्की र रिसाहा स्वभावका छन्। उनी बलिउडका सबैभन्दा बढी रिसाहा स्वभावका छन् भन्ने कुरा बेला बखत उनले गर्ने व्यवहार [ थप …]

Jan 282015
 
ओबामाले सुनाए शाहरुखको डाइलग

डाइलग- ‘बडे बडे देशों में छोटे छोटे बात होते रहेते हैं’ बलिउडमा किङ खानका रूपमा परिचित नायक शाहरुख खान एक समय अमेरिका जाँदा खान भएको कारण विमानस्थलमा कडा चेकजाँचमा परेकाले उनी अमेरिकाप्रति निकै आक्रोशित भए। [ थप …]

Jan 282015
 
माघ ८ मा संविधान नआउदा दुःखी : एनआरएन सँघ

गैरअवासीय नेपाली संघ (एनआरएनए) ले एक वर्षभित्र संविधान जारी गर्ने राजनीतिक दलहरुको प्रतिबद्धताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा आशा र विश्वास जगाएपनि प्रतिबद्धता अनुसार दलहरुले माघ ८ भित्रमा संविधान जारी गर्न नसक्दा बिश्वभर रहेका [ थप …]

Jan 282015
 
भारतमा तीन दिन बस्दा ओबामाको आयु ६ घण्टा घटेको दावी

अमेरिकी सञ्चारमाध्यमले दिल्लीमा तीन दिनसम्म रहँदा अमेरिकी राष्ट्रपति बाराक ओबामाको ६ घण्टा आयू घटेको दावी गरेको छ । दिल्लीमा रहेको वायु प्रदुषणका कारण उल्लेख गर्दै एक अमेरिकी सञ्चारमाध्यममा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । उक्त प्रतिवेदनमा दिल्लीमा [ थप …]

Jan 242015
 
१ करोडको लागतमा एनआरएन सँघले बनायो बृद्धाश्रम

गैरआवासीय नेपाली (NRN) संघ  यूकेको सक्रियतामा विभिन्न संस्थाहरूको सहयोग लिएर म्याग्दीको धार्मिकस्थल गलेश्वरमा निर्माणधीन वृद्धाश्रम करिब एक करोड रुपैयाँ लागतमा तयार भएको छ । सो आश्रममा १६ वटा कोठा छन् भने ५० जनाको क्षमता रहेको [ थप …]

Jan 242015
 
बेल्जियमका पूर्व प्रधानमन्त्रीले नेपाली प्रधानमन्त्री भेटे

नेपाल भ्रमणमा रहेका बेल्जियमका पूर्व प्रधानमन्त्री इभ्स् लेतेर्मले शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल र बेल्जियम सम्बन्ध, नेपालको आर्थिक र सामाजिक विकासमा बेल्जियमले गर्दै आएको सहयोग, [ थप …]

Jan 242015
 
संविधान नदिने ६०१ सभासद्विरुद्ध ठगीको उजुरी

नेपाली जनतालाई ठगी गरेको भन्दै संविधानसभाका ६ सय १  सभासद् विरुद्ध रुद्ध दाङका एक व्यक्तिले ठगीसम्बन्धी उजुरी गरेका छन् । निर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी ६ सय १ सभासदले जनतालाई ठगेको [ थप …]

Jan 242015
 
नेपाल डिभिजन १ मा उक्लन सकेन

नेपाल डिभिजन २ मै रहने, नेदरल्याण्ड र नामिबिया डिभिजन १ मा नामिबियामा जारी आइसीसी वर्ल्ड डिभिजन २ को आफ्नो अन्तिम खेलमा केन्यासँग पराजित भएपछि डिभिजन १ मा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । आज [ थप …]