Dec 312014
 
बेल्जियममा ल्होसार मनाईयो

बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार बेल्जियममा पनि एकापसमा शुभकामना आदानप्रदान गरेर पनि मनाईयो| तमु समाज बेल्जियमको आयोजनामा मंगलबार बेल्जियमको अन्त्वेर्पनमा सम्पन्न भएको कार्यक्रममा पर्वको अवसरमा खाईने परम्परागत खाना खुवाईएको थियो भने नाचगान गरेर [ थप …]

Dec 302014
 
लुभेनमा अल्कोहल पिउँदै सडकमा हिँड्न नपाइने

सन्दर्भ नयाँ वर्ष सन्ध्याको निम्ति हो । बेल्जियमको लुभेन सहरमा अल्कोहल पिउँदै सडकमा  हिँड्न नपाइने भएको छ । हातमा बियर वा कुनै प्रकारका स्पिरिटको बोतल दिएर बाटोमा पिउनेलाइ कार्यवाही गरिने लुभेन प्रहरीका मार्क भ्रान्क्सले VRT टि.भी. [ थप …]

Dec 302014
 
​तमु ल्होछार : राम्रो लाउने, मीठो खाने पर्व

बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौंँ उपत्यकालगायत गुरुङ बसोबास भएका देशका विभिन्न भागमा मनाइँदैछ। नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले [ थप …]

Dec 302014
 
महेन्द्रसिंह धोनिले टेस्ट क्रिकेटबाट सन्यास लिए

महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । मंगलबार अष्ट्रेलियाबिरुद्धको टेस्ट सिरिजमा हारे ब्यहोरेपछि भारतीय टिमका कप्तान धोनिले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन् । अष्ट्रेलियाबिरुद्ध एडिलेटमा हुने अन्तिम टेस्ट म्याचमा अब भारतीय [ थप …]

Dec 302014
 
राती दाह संस्कार किन नगर्ने ? गरे के हुन्छ ?

हिन्दु धर्ममा करिब १६ वटा संस्कार बताइएको छ । यसमा सबैभन्दा अन्तिम संस्कार मृतक संस्कार हो । यसपछि कुनै अन्य संस्कार हुँदैन, यसैले पनि यसलाई अन्तिम संस्कार भनिन्छ । शास्त्रका अनुसार शरीर पञ्च तत्व अर्थात् [ थप …]

Dec 282014
 
सहमति नभए प्रक्रियाबाट संबिधान : नेकपा  एमाले

संविधानका विवादित विषयहरुमा सहमति जुटाउन दलहरुबीच पटकपटक बसेका बैठकहरु एकपछि अर्को निष्कर्षविहीन हुन थालेपछि  नेकपा एमालेले संविधानका अन्तर्वस्तुमा अब संविधान सभाको भित्रको प्रक्रिया अघि बढाउनेतर्फ केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ | एमाले केन्द्रीय कार्यालय बल्खुमा [ थप …]

Dec 282014
 
चलचित्र पीके माथि सेन्सर बोर्डको फैसला

गत शुक्रवार देखि सार्वजनिक प्रदर्शनमा आएको राजकुमार हिरानीको भारतीय चलचित्र  पीकेले  हिन्दुको भावाना माथि चोट पुर्याएको भन्दै चलचित्रमा प्रतिबन्ध लगाउन वा केहि दृश्य हटाउन माग गरीरहेको बेला फिल्मको प्रमाण पत्र दिने सेन्सर बोर्डले यस मागलाई [ थप …]

Dec 282014
 
नेपालीले लिए १२ लाख युरोमा बेल्जियमको कालप्ता

बेल्जियमको प्राज्ञिक एंव पर्यटकीय शहर लुभेनको केन्द्रमा रहेको कालप्ता रेस्टुरेन्ट नेपालीहरुले लिएका छन्| झन्डै डेढ दशक देखि बेल्जियममा बसोवास गर्दै आएका  युवा ब्यबसायी खड्कबहादुर केसी र गोबिन्द सिंह अधिकारीका साथै तिन बर्ष अगाडी पोर्चुगलबाट बेल्जियम [ थप …]

Dec 272014
 
बेल्जियमका मेयरद्वारा रुपाकोट रिसोर्टको उद्घाटन

करिब २० बर्षदेखि बेल्जियममा ब्यबसाय संचालन गर्दै आईरहेका गैरआवासीय नेपाली स्थानीय पुष्पराज अधिकारीको  कास्कीको रूपाकोटडाँडामा पाँचतारे होटेल रूपाकोट रिसोर्ट शुक्रबारदेखि सञ्चालनमा आएको छ | ३० करोडको लागतमा निर्माण गरीएको रिसोर्टको बेल्जियमको टिलट्वीङ सहरका मेयर रुडी [ थप …]

Dec 272014
 
हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपालको रथयात्रा बुटवलमा

हिन्दुराष्ट्र कायम गर्नका लागि धर्म निरपेक्षताका बिरुद्व राप्रपा नेपालद्वारा यहि पुष ९ गते झापाबाट सुरु भएको मेची–काली रथयात्राको रथयात्रा सनिवार बुटवल आईपुगेको छ| रथ यात्राका क्रममा हालसम्म ५५ भन्दा बढी स्थानमा सभाहरु सम्पन्न गरिसकेको राप्रपा [ थप …]

Dec 272014
 
माओवादी अध्यक्ष वैद्यद्वारा आम हडतालको प्रस्ताव

दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको वैद्य माओवादीले ‘संविधानसभालाई असफल पार्ने’ कार्यनीतिलाई मुख्य एजेन्डा बनाउने भएको छ| शुक्रबारदेखि पुरानो बानेश्वरमा सुरु भएको नेकपा–माओवादीको पहिलो केन्द्रीय भेलामा  देशैभरिबाट जम्मा भएका आफ्ना प्रतिनिधिसमक्ष नेकपा माओवादीका अध्यक्ष वैद्यले ‘माघ [ थप …]

Dec 252014
 
एनआरएन अध्यक्ष शेष घले बेल्जियम आउदै

काठमाडौंमा एनआरएनको भवन निर्माणको लागी सहयोग सङ्कलन गर्ने उद्वेश्यले एनआरएन अध्यक्ष शेष घले जनवरी पहिलो हप्ता बेल्जियम आउने भएका छन| घलेको आगमन पारेर एनआरएन बेल्जियमले एक बिशेष कार्यक्रमको आयोजना गरेको छ | बेल्जियमको अन्त्वेर्पेंन स्थित [ थप …]

Dec 252014
 

राजविराज-५ निवासी महिला अधिकारकर्मी आभासेतु सिंहलाई भारतमा ‘बिराङ्गना विशिष्ट सम्मान २०१४’ बाट सम्मान गरिएको छ|महिला सुरक्षा, अधिकार, समाजसेवा तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत सिंहलाई भारतको जमशेदपुरमा अखिल भारतीय क्षेत्रीय महिला समाजले सम्मान गरेको हो | [ थप …]

Dec 242014
 

आफूलाई मन परेको नायीकाको एक किस अर्थात चुम्बन लिनका लागि मानिस निकै आतुर हुन्छ र त्यसका लागि जुनसुकै मूल्य चुकाउन पनि पछी पर्दैन भन्ने कुरालाई हामी पनि केही हदसम्म स्विकार गर्छौ । एक नायीकाको चुम्बन [ थप …]

Dec 232014
 

भारतीय स‍ंसद्‌मा नेपालको महाकाली र कर्णाली नदी भारतको महत्त्वाकांक्षी नदी जोड्ने परियोजनाका लागि छनौट गरिएको विषय औपचारिक रुपमा जानकारी दिइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले यसका लागि सहमति जनाइसकेको कुरा [ थप …]