Nov 302014
 
स्विट्जरल्याण्डमा आप्रवासी घटाउने प्रस्ताव अस्वीकृत

स्विजरल्याण्डमा आप्रवासीहरुको संख्या घटाउने प्रस्ताव अस्वीकृत भएको छ| आप्रवासीहरुको संख्या कुल जनसंख्याको ०.२ प्रतिशत राख्ने प्रस्तावमाथि भएको जनमत सग्रहको आईतवार प्राप्त आंशिक परिणाम अनुसार ७४ प्रतिशत मतदाताले उक्त प्रस्तावलाई अस्वीकृत गरीदिएका छन्| स्विट्जरल्याण्डको ८१ लाख [ थप …]

Nov 292014
 
चन्दको नेतृत्वमा नेकपा-माओवादी गठन

नेकपा माओबादीबाट विद्रोह गरे लगतै नेत्रविक्रम चन्द समुहले नेकपा माओबादी नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ| शनिवार चितवनमा सम्पन्न चन्द पक्षीय केन्द्रिय सदस्यहरुको भेलाले चन्दको नेतृत्वमा पार्टी गठन गर्ने निर्णय गरेको हो| मोहन बैद्य [ थप …]

Nov 272014
 
चार्ल्स मिशेल पिता बन्ने पहिलो बेल्जियन प्रधानमन्त्री

बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिशेल फेरी एक पटक पिता बन्ने भएका छन| प्रधानमन्त्रीको रुपमा रहदा पिता बन्ने उनि पहिलो प्रधानमन्त्री हुनेछन् |फ्रान्कोफोन लिबरलको पहिलो सम्वन्धबाट ११ बर्षिया छोरा रहेका छन| ३८ बर्षिय चार्ल्स मिशेल बिकाश मन्त्री [ थप …]

Nov 272014
 
बेल्जियन राजपरिवारको खर्च कति ?

बेल्जियमको राजपरिवारको लागी वार्षिक ठूलो मात्रामा धनराशी खर्च हुने तथ्यांक सार्वजनिक भएको छ | बुधवार प्रकाशित तथ्यांक अनुसार आउदो बर्ष ३६ मिलियन युरो खर्च हुनेछ| यो खर्च बिगत बर्षहरु भन्दा २.७ मिलियन कम हुनेछ| राज [ थप …]

Nov 272014
 
नेपालको एक मात्र ट्रमा सेन्टर

दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचका साथ १८ वर्षअघि शिलान्यास गरीएको नेपालको एक मात्र राष्ट्रिय ट्रमा सेन्टर औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । भारतीय सरकारको पूर्ण सहयोगमा निर्माण सुरु भएको सेन्टर आठ वर्षपछि औपचारिक [ थप …]

Nov 272014
 
म निर्दोष छु: नायिका बीना मल्लिक

नायिका बीना मल्लिकले आफू निर्दोष भएको र अदालतको आदेश हाँस्यापद भएको  बताएकी छन| संचारमाध्यम संग कुरा गर्दै ‘२६ वर्ष……. मतलब पुरै जिन्दगी? दुई हप्ता अघिमात्रै बच्चा जन्माएकी महिलालाई अदालतले यस्तो सजाय सुनाउनै सक्तैन| म त [ थप …]

Nov 272014
 
कति कमाउछन,बेल्जियमका फुटबल खेलाडीहरुले ?

बेल्जियमले यसपाली फुटबलको इतिहासमा बिश्वमै उच्चस्थानमा नाम राख्न सफल भएको छ | सन् २०१४ को  विश्वकप फुटबलमा क्वाटर-फाइनलमा अर्जेन्टिनासंग हारेको बेल्जियम सन्  २०१६ मा हुने यूरोकपको छनौटको लागि भएको खेलहरुबाट अहिले  जर्मनी, अर्जेन्टिना र कोलोम्बो [ थप …]

Nov 272014
 
यी सोचहरु

(कविता) अहिले कर्म गर्दा गर्दै मुस्किलले अनुमति पाएर तपाईंहरुको माझ आईे पुगेको छु | धन कमाउन प्रवासमा त्यति नसके पनि ईमान्दारीतामा चलेकै छु | सहयोगी हात र परोपकारी मन भएकाहरुसँग हातेमालो गरेकै छु | एकाध बाहेक संगत त मेरो पनि गर्व गर्ने खाल कै छ | शुभ-चिन्तकहरुले एक पछि अर्को प्रवासबाटै कृति राखेको खबर सुन्न पाउदा यो मेरो मन हर्षले गदगद भएको छ | मेरो मष्तिष्कमा पनि अनगिन्ती सोचहरु आईेराख्छन् परिस्थितीले गर्दा अहिले [ थप …]

Nov 262014
 
सार्कप्रति नेपालको अगाध प्रतिबद्धता, अर्थपूर्ण एकतामा नेपालको जोड

प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताउनुभएको छ ।अठारौँ सार्क शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले तीन दशक लामो यात्रा पूरा गर्नै [ थप …]

Nov 232014
 
नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमले नेपालको समसामयिक राजनीति तथा आदिवासी जनजातिहरुको भूमिका बिषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ | कार्यक्रम यहि नोभेम्बर ३० बेल्जियमको लुभेन स्थित ओन्स हाउसमा हुदैछ| अन्तरक्रियामा समसामयिक राजनैतिक परिवर्तन तथा [ थप …]

Nov 232014
 
एनआरएन जिन्दाबाद

(लघुकथा ) यामु निरौला,  दोश्रो संबिधानसभाको निर्वाचन भएको पनि ठ्याकै एक वर्ष बितिसकेको थियो | निर्धारित समयमा संबिधान जारी हुने कुनै छाँट थिएन, राजनेताहरु आ-आफ्ना अडानबाट एक बित्ता पनि टसका मस भएका थिएनन | देश [ थप …]

Nov 212014
 
बेल्जियममा  ल्होछार

तमु समाज बेल्जियमले तमुहरुको महान पर्व ल्होछारको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम बेल्जियमको अन्तेर्पेनमा डिसेम्बर १५ (बि.सं २०७१ पौष १५) सम्पन्न हुदैछ| सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न हुन् गैरहेको कार्यक्रमको प्रवेश शुल्क १५ युरो [ थप …]

Nov 212014
 
ह्याण्ड नेपाल बेल्जियमद्वारा नेपालका सामुदायिक बिद्यालयलाई सहयोग प्रदान

ह्याण्ड नेपाल बेल्जियमले नेपालका काभ्रेपलाञ्चोक र पर्वत जिल्लाका सामुदायिक बिद्यालयलाई सहयोग स्वरूप कम्प्युटर उपलब्ध गराएको छ| नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्वेश्यले पनौतीमा रहेका सामुदायिक बिद्यालयमा ८० थान कम्पुटर वितरण गरीएको हो| ‘हातहातमा मोबाईल,घरघरमा ईमेल’ [ थप …]

Nov 202014
 
जन सम्पर्क समिति युरोपको अधिबेशन स्थगित

यहि नोभेम्बर २९ र ३० स्पेनको वार्सिलोनामा हुने भनिएको जनसम्पर्क समिति युरोपको दोश्रो अधिबेशन स्थगित भएको छ | युरोपेली क्षेत्रका केहि देशहरुमा नेपाली जनसंपर्क समितिहरु गठन भै नसकेको र निकट भविष्यमा उक्त राष्ट्रहरुमा पनि जनसम्पर्क [ थप …]

Nov 202014
 
जन्मरात र पुनर्मूल्याङ्कन

(कविता ) जन्मरात र पुनर्मूल्याङ्कन जोडिन नसकेका सपनाका कडीहरु ! जो, म सँगै जन्मिएका थिए र, देख्नुभएको थियो त्यहाँ हजुरले भयानक पीडापछि हाँसेको एउटा सँसार । रातहरु हराइरहे रातहरुमै दिनहरु हराइरहे दिनहरुमै नखोजी आफूलाई कहिल्यै [ थप …]