Oct 312014
 

उत्तरी छिमेकी चीन नेपालमा संघीयताको विपक्षमा देखिएको छ भने संघीयताका बारेमा खुलेर आएको दक्षिणी छिमेकी भारत पछिल्ला दिनमा मौन बसेको छ। रुस र फिनल्यान्डले पनि खर्चिलो हुने भन्दै नेपालमा संघीयताको विपक्षमा आफ्ना धारणा सार्वजनिक गरेका [ थप …]

Oct 312014
 
नेपाल फेरी डिभिजन थ्री क्रिकेट च्याम्पियन

युगान्डालाई ६२ रनले हराएर नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री च्याम्पियन भएको छ | विहिवार मलेसियाको किन्रारा एकेडेमी ओभलमा सम्पन्न फाइनलमा नेपालले दोश्रो पटक उपाधी मात्र जितेन समूह चरणको पहिलो खेलमा युगान्डासँग ब्योहोरेको २० [ थप …]

Oct 312014
 
खुमबहादुरको संयोजकत्वमा हिन्दु राष्ट्र पुनस्थापना समिति गठन

पूर्व गृहमन्त्री तथा नेपाली  कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको संयोजकत्वमा २५ सदस्यीय ‘सनातन हिन्दुराष्ट्र पुनस्थापना महाअभियान’ गठन गरीएको  छ | शुक्रबार बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा आयोजित भेलाले हिन्दुराष्ट्र फर्काउने समिति गठन गरेको हो | समितिको [ थप …]

Oct 312014
 

नेपाली व्यवसायी सँघ, बेल्जियमको वार्षिक साधारण सभा आउँदो नोभेम्बर १० मा ( सोमवार दिउँसो १२.३० मा) ब्रुजमा हुने भएको छ । सँघले बेल्जियमस्थित सबै संघ-सँस्थाका प्रतिनिधिहरू र व्यवसायीहरूलाइ उपस्थितिको लागि आमन्त्रण गरेको छ ।

Oct 302014
 
सलमान खानकी नायिका पक्राउ

भारतीय नायिका सना खान र उनका ब्वाइफ्रेण्ड इस्माइल कादर खानलाई महिलामाथि यौन हिंसा गरेको आरोपमा मूम्बई प्रहरीले बुधवार प्रक्राउ गरेको छ | इस्माइल खान विरुद्ध मुम्बई पुलिसमा निर्देशक साहिल खानलाई एक जिम क्लबमा आक्रमण गरेको [ थप …]

Oct 302014
 
महँगो मोबाइलका शाैखिन गरिब प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले गत वर्ष फागुन २८ गते प्रस्तुत गरेको सम्पति विवरणमा घरजग्गा, सुनचाँदी, सेयर, नगद, ऋण आदि चल, अचल सम्पति केही नभएको, मात्र मोबाइल फोन तीन वटा भएको उल्लेख छ। यही सम्पति विवरणका आधारमा उनलाई [ थप …]

Oct 302014
 
लिटिल प्रिन्स नेपाल

‘समयको महत्व बुझेर त्यससँगै हिँड्ने मानिसले मात्र सफलता पाउँछ’ भन्दै साइमन थापाले तेस्रो ‘लिटिल प्रिन्स नेपाल–२०१४’ को उपाधि जितेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रालिको आयोजनामा आज यहाँ भएको तेस्रो लिटिल प्रिन्स नेपालको शिक्षा [ थप …]

Oct 302014
 

नर्सलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन आगामी पुसमा मिस नर्स नेपाल २०७१ हुने भएको छ।प्रतियोगिता नेक्स्ट मोडल्स नेपालको आयोजना हुन लागेको हो। प्रतियोगितामा देशभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ [ थप …]

Oct 302014
 
बेल्जियमबाट स्वास्थ्य चौकीलाई सहयोग

बेल्जियममा रहेका नेपालीहरुले बाग्लुङको मुलपानी उपस्वास्थ्य चौकीको मर्मत संभारकोलागी चौतिस हजार चारसय पचास रुपैया सहयोग स्वरूप प्रदान गरेका छन् | बाग्लुंग समाज बेल्जियमका उपाध्यक्ष मोहन पन्तले एक कार्यक्रमका बीच उक्त रकम मुलपानी  उपस्वास्थ्य चौकी कालिमाटीका [ थप …]

Oct 302014
 
म्याग्दीमा एक्सन एशिया म्याराथुन दौड

म्याग्दीमा आगामी शनिबार, आईतबार र सोमबार एक्सन एसिया अन्तराष्ट्रिय म्याराथुन दौड प्रतियोगिता सञ्चालन हुने भएको छ । विश्वका ३० देशका ८० जना धावकहरु सहभागि हुने दौड काठमाडौको हिमालयन टे«ल्सले आयोजना गर्न लागेको हो । खेलको [ थप …]

Oct 302014
 
रूनुका पनि छन् फाइदा ...

हाँस्नु र रुनु हरेक मानिसको जीवनमा हुने सामान्य घटना हो । तर, स्वास्थ्यमा यी दुवैको ठूलो महत्त्व पनि छ । तर, हाँसोलाई जस्तै रुवाइलाई मानिसले सकारात्मक रूपमा लिँदैनन् । यसले पनि स्वास्थ्यलाई फाइदा गर्छ । [ थप …]

Oct 292014
 
बेल्जियममा "हाम्रो क्लब"को तिहार भेटघाट कार्यक्रम सम्पन्न

गत २७ अक्टोबरमा “हाम्रो क्लब” को आयोजनामा ब्रुजमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै तिहार भेटघाट तथा शुभ- कामना आदान प्रदान र देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ  । बेलुकी ७ बजेबाट सुरुभएको उक्त प्रोग्राम [ थप …]

Oct 292014
 
मृत्युदण्ड पाउनु अघि आमालाई चिठी

एक जना पूर्व गुप्तचर अधिकारीको हत्या गरेको आरोपमा शनिवार मृत्युदण्डको सजाय दिइएकी एक जना इरानी युवती रेहाने जब्बारीले मृत्युदण्डको सजाय भोग्नु अघि आफ्नी आमालाई सम्बोधन गर्दै दिएको संदेश सबैलाई स्तब्ध पार्ने खालको भएको सन्चार माध्यमहरुले [ थप …]

Oct 282014
 
चहलपहल कप जीएनएफसी जर्मनीले जित्यो

बेल्जियममा ‘दोश्रो चहलपहल कप’ फूटबल प्रतियोगिता सम्पन्न भएको छ| आईतवार बेल्जियमको लुभेनमा युरोपका नेपाली १५ टिम बीच भएको खेलमा जीएनएफसी जर्मनी प्रथम भयो| प्रतियोगितामा चहलपहल एफसी दोश्रो र नेदरल्याण्ड टिम तेश्रो भएका थिए|प्रथम,द्वितीय र तृतीय [ थप …]

Oct 262014
 
बेल्जियमका गृहमन्त्रीलाई ज्यान मार्ने धम्की

बेल्जियमका गृहमन्त्रीलाई ज्यान मार्ने धम्की आएको उनले एक टि.भी. अन्तरवार्ताका क्रममा बताएका छन् । फ्लेमिश राष्ट्रवादी NVA पार्टीका यान याम्बोन बेल्जियमका नवनियुक्त गृहमन्त्री हुन् । उनीसँगै सोही पार्टीका अध्यागमन मन्त्रीलाइ पनि धम्की आएको बताइएको छ [ थप …]