Sep 302014
 
प्रधानमन्त्रीले दिए कुटनीतिज्ञहरुलाई निर्देशन

प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको इज्जत बढाउने र स्वदेशमा लगानी भित्र्याउने वातावरणका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न कुटनीतिज्ञहरुलाई निर्देशन दिएका छन्। युरोप र इजरायलमा कार्यरत राजदूत र नियोग प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले लोकतन्त्रमा बाहेक मुलुकले [ थप …]

Sep 302014
 
बेल्जियममा यो हप्ता ट्राफिक जरिवाना तिर्नु नपर्ने

बेल्जियमका सवारी चालकहरूले सवारी नियम उल्लघंन गरे पनि यो हप्ता ट्राफिक जरिवाना तिर्नु नपर्ने जस्तो भएको छ । प्रहरीहरूको हडतालका कारण उनीहरूले ‘जरिवानामुक्त हप्ता’ भन्दै पैसा नतिराउने घोषणा गरेका हुन् । जरिवानाका बदला गल्ति गर्नेलाइ [ थप …]

Sep 302014
 
करिश्मा मानन्धरलाई 'सदाबहार नायिका' को उपाधि

नायिका करिश्मा मानन्धरलाई सदाबहार नायिकाको उपाधि प्रदान गरिने भएको छ। नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न कात्तिक ३ गते हङकङमा आयोजना गर्न लागेको सातौं संस्करणको नेफ्टा फिल्म अवार्डमा नायिका मानन्धरलाई सदाबहार नायिकाको उपाधि प्रदान गर्न [ थप …]

Sep 302014
 
नेदरल्याण्डमा महिलाभन्दा अल्पसँख्यकलाई प्राथमिकता

नेदरल्याण्डको नामूद टेलिकम कम्पनी KPN ले हालसम्म महिलालाई दिँदै आएको प्राथमिकताको नीति परिवर्तन गर्ने जनाएको छ । २००९ मा कम्पनीले लागू गरेको सो नीतिको बदलामा अल्पसँख्यक समूहलाई प्राथमिकता दिने बताएको छ । महिलाको तुलनामा समूहका [ थप …]

Sep 302014
 
शरणार्थी दुर्व्यवहारबारे जर्मनीमा छानवीन

शरणार्थीको आवेदन दिएकाहरूमाथि अत्यन्त तल्लो स्तरको दुर्व्यवहार गरेको केहि फोटोहरू मिडीयामा आएपछि जर्मनीमा छानवीन शुरू भएको छ । बुरबाक (Burbach) मा रहेको शरणार्थी सेल्टरमा एक अल्जेरियनलाइ गरिएको अमानवीय यातनाको सेलफोन भिडियो फुटेज मिडियामा आएपछि प्रहरीले [ थप …]

Sep 302014
 

अचेल मिर्गौला असफल भएका रोगीको सङ्ख्या बढ्दै गएको छ । मिर्गौला प्रत्यारोपणको व्यवस्था भए पनि त्यसमा पहुँच नहुने र मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने अवस्थाका रोगीले चाँडै मृत्युवरण गर्नुपर्ने सम्भावना हुन्छ । असफल भएको अवस्थामा मिर्गौलाले [ थप …]

Sep 302014
 

एक्काइसौँ शताब्दीका बालबालिकाको स्वभाव शताब्दीयौँ पहिलेका बालबालिका भन्दा धेरै फरक छैन । आधुनिक युगमा पनि विश्वको सबै क्षेत्रका बालबालिकामा बालसुलभ क्रियाकलाप समान खालको नै हुन्छ तर विकासको दौडमा उनीहरूलाई सुरक्षित राख्न विशेष ध्यान दिनु आवश्यक [ थप …]

Sep 292014
 

समाजमा शान्ति र भाइचाराको सम्बन्ध स्थापित गर्ने तथा महिला र पुरुषबीच हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक गाउँका महिलाले आफ्नो गाउँलाई मांस, मदिरा र जुवातास निषेधित गाउँ’ घोषणा गरेका छन् [ थप …]

Sep 292014
 

आफ्नै साथीको अपहरणमा परेका भैरहवाका मेनपावर सञ्चालक आकाश गुरुङको फिरौती तिर्न नसकेका कारण १५ दिनपछि नवलपरासीमा विभत्स हत्या भएको छ । शनिवार दिउँसो उनको शब बर्दघाट नगरपालिका – १० स्थित सामुदायिक वनमा फेला परेको हो [ थप …]

Sep 292014
 
थाइल्याण्डमा एक नेपालीद्वारा आत्महत्या

नेपालको बाग्लुंग स्थाई घर भै बिगत १५ बर्ष देखि थाइल्याण्डमा ब्यबसाय संचालन गर्दै आएका दिल बहादुर थापाले आत्महत्या गरेका छन् | दुई सन्तानका पिता समेत रहेका थापाले शौचालयमा पासो लगाएर आत्महत्या गरेका थिए| थाई महिला [ थप …]

Sep 292014
 
प्रधानमन्त्री कोइरालाले भेटे इ.यु. का अध्यक्षलाई

संयुक्त राष्ट्रसङ्घको महासभामा भागलिएपछि आज बिहान बेल्जियम आइपुगेका प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली काउन्सीलका अध्यक्ष हर्मन भान रोम्पोइसंग आजै दिउँसो शिष्टाचार भेट गरे । भेटका अवसरमा यूरोपियन युनियन र नेपालको द्वीपक्षीय हितका बारेमा छलफल भएको थियो [ थप …]

Sep 292014
 
प्रधानमन्त्री कोईराला बेल्जियममा के  गर्दैछन ?

प्रधानमन्त्री शुशील कोईराला आज सोमवार बिहानै ब्रसेल्स आईपुगेका छन| कोईराला संयुक्त राष्ट्र संघको महासभामा भाग लिएपछि स्वदेश फर्कने क्रममा बेल्जियमको राजधानी ब्रसेल्स आईपुगेका हुन्| कोइरालासँगै भ्रमण टोलीमा सल्लाहकार, सुरक्षा गार्ड, परराष्ट्र सचिव शंकरदास बैराँगीसहित ११ [ थप …]

Sep 292014
 
बेल्जियममा मोतीको सम्झना

बेल्जियममा नेपाली स्रष्टाहरुले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको नेपाली भाषा र साहित्यको उत्थानमा रहेको अतुलनीय योगदानको स्मरण गदै १४९ औ जन्म जयन्ती मनाएका छन् |आईतवार बेल्जियमको सेन्त्रुदेनमा सम्पन्न भएको कार्यक्रममा उनीहरुले आदिकवि भानुभक्त आचार्यले [ थप …]

Sep 292014
 
मिसेज नेपालले जितिन् 'मिसेज युनिभर्स–२०१४' को ब्यूटीफूल उपाधि

मिसेज नेपाल रजनी थापाले मलेसियामा सम्पन्न मिसेस युनिभर्स–२०१४ मा मिसेज ब्यूटीफूलको उपाधि प्राप्त गर्नुभएको छ । इ–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार, मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनल प्रतियोगिता ६३ देशका सुन्दरीको सहभागिता थियो ।  यसअधि ‘मिसेस ग्लोब [ थप …]