Aug 312014
 
संसार कै ठूलो मुस्लिम देशमा हिन्दु भगवान अंकित नोट

संसार कै ठूलो (जनसँख्याको हिसाबले) मुस्लिम देश इण्डोनेशियाले आफ्नो मुद्रामा गणेश अंकित गरेर त्यहाँ रहेका हिन्दुलाई सम्मान ब्यक्त गरेको छ । इन्डोनेसियामा ३ प्रतिशतको हाराहारीमा मात्र हिन्दुहरु रहेका छन् । इन्डोनेसियाको बाली टापुमा थुप्रै हिन्दू [ थप …]

Aug 312014
 

कुकोट ८ मसारका सुरेश बरामले चार बर्षसम्म मलेसियामा काम गरेर करिब आठ लाख रु पैयाँ कमाएका थिए। तर उनी फ र्केर आउने अघिल्लो दिन दुई छोरा र घर परिवार छाडेर उनकी पत्नी कमाएको सम्पतीसहित बेपत्ता [ थप …]

Aug 292014
 
तीज मनाउन गएका आमाछोरीको माइतीघरमै मृत्यु

तीज मनाउन गएका तीन आमाछोरीको माइतीघरमै पहिरोले पुरेर मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका-१८ पकुवामा बुधबार बिहान गएको  पहिरोले जमुना पौडेल र उनका दुई छोरीहरुको ज्यान गएको हो । पहिरोले घर पुरेपछि बेपत्ता तीनैजनाको शव [ थप …]

Aug 292014
 
हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा

राहदानी विभागले हराएका राहदानीको विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को वेबसाइटमा समावेश गरेको छ । हराएका भनिएका राहदानीको दुरुपयोग हुने तथा एकै व्यक्तिले विवरण पेश गर्दा झुक्याएर गलत मनसायका साथ फरक–फरक राहदानी लिनसक्ने सम्भावनालाई घटाउन इन्टरपोलको [ थप …]

Aug 292014
 

बागलुङ नगरपालिका वडा नम्बर ५ बोक्से गैरा नजिकै घाँटी सेरी हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । घटनास्थल बागलुङ सदरमुकाम देखी झन्डै चार किलोमिटर पश्चिममा रहेको छ । सिगाना गाविस वडा नम्बर [ थप …]

Aug 272014
 
दार्चुला जाने पुलमा भारतीय ताला

नेपालको दार्चुला स्थित सिमामा जाचका क्रममा भारु एक लाख पाँच हजारसहित सशस्त्र प्रहरी बलले एक भारतीय महिलालाई पक्राउ गरी काठमाडौँ पठाएपछि सीमा नाकामा तनाव उत्पन्न भएको छ । भारतीय पक्षले विरोधस्वरुप दार्चुला सदरमुकामको प्रमुख नाका [ थप …]

Aug 272014
 
नेपाल पत्रकार महासँघ कुवेतका अध्यक्षमा हरिकृष्ण न्यौपाने

नेपाल पत्रकार महासँघ बैदेशीक शाखा कुवेतका अध्यक्षमा हरिकृष्ण न्यौपाने चयन भएका छन |सोमवार कुवेतको मुर्गाब स्थित होटेल सोल्टीमा बसेको महासँघको बैठकले सुजन केसीले दिएको राजीनामालाई स्वीकृत गर्दै न्यौपानेलाई कार्यभार सुम्पिएको हो | महाँसघको विधान बमोजिम अध्यक्षले राजीनामा [ थप …]

Aug 262014
 
प्रथम विश्वयुद्वमा ध्वस्त लुभेन

प्रथम विश्व युद्व सपाप्त भएको सय बर्ष पुग्दैछ|अगस्त ४ मा बेल्जियम माथि पहिलो पटक आक्रमण गरेको जर्मन सेना अगस्त २० मा लुभेन आईपुगे र आक्रमण गरी आफ्नो कब्जामा लिए|झन्डै ५ हजार देखि १० हजारको संख्यामा [ थप …]

Aug 262014
 
चितवन सहायता कोष बेल्जीयमको बार्षिक साधारण सभा सम्पन्न, बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग

चितवन सहायता कोष बेल्जीयमले आफ्नो  आठौ वार्षिक साधारणसभा “परोपकार नै मानवीय धर्म हो” भन्ने मुल नाराका साथ गत अगस्त १८ मा बेल्जियमको लुभेन Casablanca Park मा सम्पन्न गरेको  छ|संस्थाका अध्यक्ष पार्वती अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको [ थप …]

Aug 262014
 
तीजका अवसरमा ब्रसेल्समा पनि धुमधाम नाचे दीदि-बहिनी

घुम्दै फिर्दै फेरी आइपुग्यो नेपाली महिलाहरुको माझमा महान पर्ब हरितालिका तीज| ब्रुस्सेलबासी महिलाहरुले गत आइतबार २४ अगस्टका दिन हरितालिका तीज धुमधामका साथ मनाए| आमा समूह ब्रुस्सेल्सद्वारा आयोजित एस कार्यक्रममा करिब २४० जवानको उपस्थिति रहेको थियो [ थप …]

Aug 262014
 
'आन्त्रोपेन सेन्त्राल' विश्व कै सुन्दर ट्रेन स्टेशन

ब्रिटिश-अमेरिकन लोकप्रीय वेब-पत्रिका माशेबलले विश्वका उत्कृष्ट १२ ट्रेन स्टेशनहरूको सूचिमा बेल्जियमको दोस्रो ठुलो सहर आन्त्रोपेनको सेन्त्राल ट्रेन स्टेशनलाइ पहिलो नम्बरमा राखेको छ । वेब-पत्रिकाले स्वेडेनको स्टकहोमको टी-सेन्त्राल स्टेशनलाइ दोस्रो, दुबइको दुबइ मेट्रो तेस्रो, लन्डनको सेन्ट [ थप …]

Aug 262014
 
कोइराला परिवारबाट कांग्रेसमा नयाँ उत्तराधिकारी स्थापित गरिँदै

नेपाली काँग्रेसको स्थापनादखि नै नेपाली राजनीतिमा गहिरो प्रभाव राख्दै आएको र परिवारबाटै ४ जना प्रधानमन्त्री बनिसकेको कोइराला परिवारमा तेस्रो पुस्ताका नयाँ शक्तिशाली पात्रको उदय हुँदै गरेको छ । ती हुन्, वीपी कोइरालाका कान्छा छोरा सशांक [ थप …]

Aug 262014
 
१२ दलद्वारा सभासदमा ऋषि धमला  सिफारिसको हल्ला

संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्यमा आफूहरुको तर्फबाट रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम सिफारिस गरेको ऋषि धमला अध्यक्ष रहेको रोपोटर्स क्लबले प्रेस विज्ञप्तीमा जनाएको [ थप …]

Aug 262014
 

वैज्ञानिकहरुले विद्युतीय गर्भनिरोधक यन्त्रको विकास गरेका छन् । वैज्ञानिकहरुका अनुसार यो यन्त्र रिमोट कन्ट्रोलका माध्यमबाट संचालन हुन्छ ।

Aug 262014
 
'छ एकान छ' सफल भएपछि लाभांश बाँड्दै

हास्यप्रधान फिल्म छ एकान छले अन्ततः व्यावसायिक दौडमा पनि बाजी मार्यो। पहिलोपटक सानो पर्दाका चर्चित हास्य कलाकारहरूले अभिनय गरेको फिल्मले सफलता पाएको ७ महिनापछि यसले आइतबार राजधानीमा सक्सेज पार्टीको आयोजना गरेको छ। कुल ६० लाख [ थप …]