Jul 312014
 
बेल्जियमका नेपालीहरु राधादेश जाने

बेल्जियमका नेपालीहरु श्रीकृष्ण जन्माष्टमीको दिन बेल्जियमको दुर्बेमा अवस्थित राधादेश कृष्ण मन्दिर दर्शनका लागी जाने भएका छन| उनीहरु यहि अगस्त १७ अर्थात भाद्र १ आईतवार जादै छन|सनातन धर्म सेवा परिषद बेल्जियमले कार्यक्रमको आयोजना गरेको हो| राधादेश [ थप …]

Jul 312014
 
बेल्जियमको लुभेनमा तीज पर्वको आयोजना

नेपाली नारीहरुको महान चाड तीजपर्वको अवसरमा ईन्द्र धनुष क्लव बेल्जियमले बेल्जियमको ब्रुल पार्कमा एक कार्यक्रमको आयोजना गरेको छ|कार्यक्रम आउदो अगस्त २४ मा हुदैछ|तीजको अवसरमा तीज सम्वन्धि बिबिध गीत र नृत्यको साथै खानाको समेत व्यवस्था गरीएको [ थप …]

Jul 312014
 

ईजरायलद्वारा प्यालेष्टाइनमा भै रहेको आक्रमणबाट हजारौँ निर्दोष नागरिकको ज्यान गएकोले मानव अधिकारको रक्षाको साथै प्यालेष्टाइनलाई एउटा स्वतन्त्र र सार्वभौम राज्यको रुपमा स्वीकार गर्न आहन गर्दै युरोपका जनप्रगतिशील मोर्चाहरुले संयुक्त बिज्ञप्ती जारी गरेका छन्। जारी बिज्ञप्ती: [ थप …]

Jul 312014
 
फेसबुकको प्रेमले जेल

सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई हिरासतमा पुर्‍याएको छ । विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले बहुविवाह मुद्दामा प्रहरी हिरासतमा पुगेका हुन् [ थप …]

Jul 312014
 

विदेशी चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री) का लागि नेपाल गन्तव्य बन्दै गइरहेको छ । हलिउड, बलिउडका चलचित्र छायांकन गर्नमात्र नभई नेपालमा पछिल्लो पटक विदेशी प्रख्यात ब्रान्डका विज्ञापनसमेत सुटिङ हुन थालेका छन् । गत आर्थिक वर्ष २०७०/७१ मा [ थप …]

Jul 312014
 

दक्षिण कोरियामा अवैधानिक रुपमा बस्दै आएका विदेशीमाथि व्यापक धरपकड शुरु भएको छ । दक्षिण कोरियामा नेपालीहरूको मुख्य बसोबास रहेको क्षेत्र दोङ्देमुनमा अबैधानिक रुपमा बस्दै आएका एक नेपाली पक्राउ परेको बताईएको छ । उनलाई कोरियन अध्यागमनका [ थप …]

Jul 302014
 
लुभेन-लक्जेम्बर्ग भ्रमणको आयोजना

बेल्जियमका नेपालीहरुले समर भ्रमणको रुपमा लक्जेम्बर्ग जाने भएका छन|लुभेन देखि लक्जेम्बर्ग सम्मको एक दिने भ्रमणको लागी बसको व्यवस्था गरीएको छ|यहि अगस्त १० आईतवार बेल्जियमको लुभेन स्थित डायमण्ड कम्युनिकेशन नजिकैबाट भ्रमणको शुरुवात गरीनेछ|बिहान ठिक ८.३० बजे [ थप …]

Jul 292014
 
बेल्जियममा नेपालीले गरे रक्तदान

‘रक्तदान गरौ जीवन बचाउ ‘ भन्ने नाराका साथ बेल्जियममा रहेका नेपालीहरुले सोमवार बेल्जियमको लुभेनस्थित रक्त केन्द्रमा रक्तदान गरेका छन | नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३२ औ स्मृति दिवसका [ थप …]

Jul 292014
 
"मेरो चरित्र हत्या गर्ने प्रयास गरीयो" : अर्जुनकुमार श्रेष्ठ, संयोजक- एनआरएन युरोप

एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले एनआरएन सातौ युरोपेली बैठकको बिषयलाई लिएर गरीएका केहि टिका टिप्पणीले  आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् | आइतवार लुभेनमा आयोजित एनआरएन बेल्जियमको पाचौ वार्षिक साधारणसभामा बोल्ने केहि बक्ताहरुबाट [ थप …]

Jul 282014
 
एनआरएन बेल्जियमको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

बेल्जियममा रहेका नेपालीहरुलाई आपत बिपतमा सहयोग गर्ने उद्देश्यले स्थापित परोपकारी कोषलाई निरन्तरता दिदै कठिन अवस्थामा रहेका नेपालीहरुको लागि विशेष कार्यक्रमको योजना अगाडि बढाउने घोषणासहित एनआरएन बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न भएको छ|कार्यक्रम आईतवार बेल्जियमको लुभेनमा [ थप …]

Jul 272014
 

अश्लील एसएमएस पठाउने एक व्यक्ति यहाँ विराटनगरमा पक्राउ परेका छन् । विराटनगर–५ बस्ने ३१ वर्षीय चन्द्रकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोबाइलबाट उनले महिलालाई विभिन्न अश्लील एसएमएस पठाएको आरोपमा पक्राउ [ थप …]

Jul 272014
 

पोखरा घुम्न आएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई १४ वर्षीय एक बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । अभियुक्तले ती बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर अप्राकृतिक मैथुन [ थप …]

Jul 262014
 
बेल्जियममा निःशुल्क इन्टरनेट शुरू

बेल्जियमको सिन्त-कातलेन-वाभर नगरपालिकाले सबैलाइ निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ । चार अग्ला ठाउँमा जडिएका हटस्पट मार्फत वाइ-फाइ निःशुल्क गरिएको हो । यसरी निःशुल्क इन्टरनेट उपलब्ध गराउने सिन्त-कातलेन-वाभर बेल्जियमको पहिलो नगरपालिका हो । यसरी निःशुल्क इन्टरनेट [ थप …]

Jul 252014
 
नयाँ फ्लेमिश सरकार गठन

बेल्जियममा नवनिर्वाचित फ्लेमिश सरकार गठन भएको छ । फ्लेमिश पार्टको सबैभन्दा ठूलो दल राष्ट्रवादी NVA को नेतृत्वमा फ्लेमिश क्रिश्चियन डेमोक्रेट CD&V र फ्लेमिश लिबरल VLD सहितको सरकार बनेको हो । निवर्तमान गृहमन्त्री खेर्त बुर्ज्वाको प्रधानमन्त्रीत्वमा [ थप …]

Jul 252014
 
गणेशमान सिंह अध्ययन केन्द्र बेल्जियम गठन

नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनान्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिहको सम्झनामा बेल्जियममा गणेशमान सिंह अध्ययन केन्द्रको गठन गरीएको छ| जनसंपर्क समिती बेल्जियमका उपाध्यक्ष यकेन्द्र श्रेष्ठको अध्यक्षतामा गणेशमान सिंह अध्ययन केन्द्र गठन गरीएको [ थप …]