Jun 302014
 
अष्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

अष्ट्रेलिया,    अष्ट्रेलियाको पश्चिम शहर पर्थमा पहिलो पटक नेपाल महोत्सव सम्पन्न भएको छ | नेपाली पर्यटन प्रवर्द्धन र कला संस्कृतिको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यले आयोजित नेपाल महोत्सव एनआरएन वेष्टर्न अष्ट्रेलिया कोअर्डिनेसन काउन्सिलको आयोजना र नेप्लिज एशोसिएसन [ थप …]

Jun 302014
 
एनआरएन बेल्जियम क्षेत्रीय समितिद्वारा साईकल यात्री सम्मानित

एनआरएन बेल्जियम क्षेत्रीय समिति लुभेनले विश्व साईकल यात्री एल.बि कार्कीलाई सम्मान गरेको छ|विश्व साईकल यात्राको क्रमममा बेल्जियम आएका कार्कीलाई शनिवार लुभेनमा सम्मान गरीएको थियो|उनि यात्राको क्रममा मंगलवार बेल्जियम आएका थिए|बेल्जियम १०२ औ भ्रमण राष्ट्र हो| [ थप …]

Jun 302014
 
प्र.म. कोइरालाद्वारा अमेरिकामा 'नागरिकताको निरन्तरता' प्रति प्रतिबद्धता

गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाले स्वास्थ्य उपचारको क्रममा न्युयोर्कमा रहनु भएका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी प्रवाशी नेपालीहरुको साझा माग नेपाली नागरिकताको निरन्तरतालाई जोड दिएको छ । एनआरएन अमेरिकाको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशील [ थप …]

Jun 302014
 

मुसलमानहरूको महान् धार्मिकग्रन्थ कुरान अवतरण भएको महिना रमजान पर्व आज सोमबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहहरी) [ थप …]

Jun 302014
 

आधा दर्जन अपराधमा फरार रहेका गुण्डाका नाईके सुजन पौंडेल उर्फ रमेश बाहुनको दायाँ खुट्टाको तिघ्रामा गोली लागेको रहस्य खुलेको छ । गत ४ मागमा ललितपूरका मिनकुष्ण महर्जनलाई गोली प्रहार गरेको आरोप लागेका बाहुनको तिघ्रामा दुई [ थप …]

Jun 282014
 
नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता

काठमाडौ,    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्रदान गरेको छ।आईसीसीको मेलबर्नस्थित मुख्यालयले शनिबार बिहान नेपाललाई मान्यता दिने निर्णय गरेको हो|नेपालसँगै नेदरल्यान्ड्सले पनि ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्राप्त गरेको [ थप …]

Jun 272014
 
बेल्जियन प्रधानमन्त्रीले ओबामासँग बियर बाजी राखे

बेल्जियन प्रधानमन्त्री एलियो दि रूपोले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग बाजी थापेका छन् । वर्ल्ड कप २०१४ को नकआउट चरणमा दुई राष्ट्रको प्रतिस्पर्धा हुने भएपछि बेल्जियन प्रधानमन्त्रीले ट्वीटरमार्फत ओबामासँग बियर बाजी राखेका हुन् । अर्को एक [ थप …]

Jun 272014
 
शिक्षामन्त्रीसग जनसम्पर्क समिति बेल्जियमको अन्तरक्रिया सम्पन्न

जन सम्पर्क समिति बेल्जियमले नेपाल सरकारका शिक्षामन्त्री चित्रलेखा यादब सग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ| कार्यक्रम बेल्जियमको अन्त्वेर्पेंनमा बुधवार सम्पन्न भएको थियो|मन्त्री यादब ग्लोबल  पार्टनरसिप फर एजुकेशनको निमन्त्रणामा  बिकाशोन्मुख राष्ट्रहरुलाई शिक्षा क्षेत्रमा उपलब्ध गराउदै आएको [ थप …]

Jun 272014
 
गोविन्दाकी श्रीमती नेपाली फिल्म बनाउन चाहन्छिन्

बलिउडका चर्चित एवं लोकप्रिय अभिनेता गोविन्दाकी पत्नी सुनिता अहुजाले नेपालमा नेपाली सिनेमा तर्फ रुचि देखाएकी छन् । काठमाडौंस्थित माइतीघरमा आयोजित एक कार्यक्रममा आएको बेला उनले नेपाली संस्कृति झल्काउने सिनेमा निर्माणका लागि सोच बनाएको बताइन् । [ थप …]

Jun 272014
 
प्रितीलाई सलमानको ढाडस

केही बलिवुड बृत्तमा अभिनेत्री प्रिती जिन्टा र उनका पूर्वप्रेमी नेसवाडीया बीचको विवाद चर्चित छ ।वाडियाले आफूलाई जथाभावी छामछुम गरेको भन्दै प्रीतिले यसविरुद्ध प्रहरीमा रिपोर्ट लेखाएकी थिइन् । यसबीचमा अर्को खबर आएको थियो वादियाले नयाँ गर्लफ्रेन्ड [ थप …]

Jun 262014
 
हिमालय यात्रा

(कविता) सेताम्यै हिउँले ढाकिएको अहा सुन्दर हिमाल ! गगनचुम्बी स्वरूप, सगरको मुकुट तनावभन्दा माथि, रोदनभन्दा दूर शीतल अनुभूति, हिमालको गजुर   बादल छ र वर्षा, अनि ईन्द्रेणीको रुप निर्मल पानी, कलकल ध्वनि, कति मधुर ! लेकाली [ थप …]

Jun 262014
 
विश्व साईकल यात्री कार्की बेल्जियममा

विश्व साईकल यात्री एल.बि कार्की(परदेशी साईला)बेल्जियम आईपुगेका छन्|दिगो शान्ति र सच्चा मानवता,सबले बुझौ संसारको आवश्यकता भन्ने नारा लिएर अमेरिका,अफ्रिका र एसियाका थुप्रै देशहरुको भ्रमण गरीसकेका कार्की युरोप यात्राको क्रमममा मंगलवार बेल्जियम आएका हुन्| सगरमाथा नेपालमा [ थप …]

Jun 262014
 
अचार र तितौरा बेचेर बार्षिक ६ लाख आम्दानी

मुग्लिन बजारमा रहेको थ्री सिस्टर अचार तथा तितौरा उद्योगको आज विधिवत उद्घाटन गरिएको छ । २०६५ सालबाट व्यवसायीक रुपमा विभिन्न २३ किसिमका अचार तथा तितौरा उत्पादन गर्दै आएको यस उद्योगको घरेलु तथा साना उद्योग कार्यालय [ थप …]

Jun 252014
 
शिक्षामन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना

नेपाल सरकारका शिक्षामन्त्री चित्रलेखा यादबको सम्मानमा जनसम्पर्क समिति बेल्जियमले रात्रीभोजको आयोजना गरेको छ|कार्यक्रम बेल्जियमको अन्त्वेर्पेंनमा आज साझ ९.३० बजे हुदैछ| मन्त्री यादब शिक्षा सम्वन्धि बैठकमा भाग लिन मंगलवार बेल्जियम आएकी हुन् |उनको साथ शिक्षा विभागमा [ थप …]

Jun 252014
 
एक छोरीको चिठी गुगललाई

काठमाडौं ,  ‘प्यारो गुगल, मेरो बुवा तपाईंकहाँ काम गर्नुहुन्छ। सातामा उहाँले पाउने छुट्टी भनेको शनिबार एक दिन मात्रै हो। यसपालि बुवालाई अर्कै दिन छुट्टी चाहिएको छ। कृपया उहाँलाई बुधबारको दिन छुट्टी मिलाइदिनू न!’ यो हो, सानी [ थप …]