May 312014
 
बेल्जियममा पनि मनाईयो गणतन्त्र दिवस

बेल्जियमस्थित नेपाली दूतावासको आयोजनामा सातौँ गणतन्त्र दिवस मनाईएको छ | कार्यक्रम नेपालका पूर्व उर्जामंत्री डा. प्रकाशशरण महतको आतिथ्यतामा शनिवार ब्रसेल्समा सम्पन्न भयो| कार्यक्रममा महतले गणतन्त्रलाइ  संस्थागत गर्दै लोकतान्त्रिक संबिधान निर्माण गर्नु नै राजनैतिक दलको प्रमुख [ थप …]

May 312014
 
जागीर छोडेर नेपाली विद्यार्थीको सेवामा लागेकी ‘बेल्जियन दिदी’

‘भलाईको लागि भनेर सानो-सानो रकम संकलन गरी ७ करोड रुपैयाँ जम्मा गर्नु त्यति सजिलो छैन, तर पनि मलाई विश्वास छ यो सहयोग रकम जुट्ने नै छ’, भित्तामा झुड्याईएको लक्ष्मीको फोटो तिर हेर्दै उनले भनिन| आफूले [ थप …]

May 302014
 
‘दिलशोभाले घरेलु कामदारमा पठाएकी बालिकामाथि बलात्कार प्रयास भएको थियो’- गार्डीयन
http://youtu.be/E_pvdIuIkok

समाज सेवा गरेको भनी नाम चलेकी दिलशोभाको वास्तविक “समाजसेवा” बारे एकपछि अर्को वास्तविकताबारे रहस्य खुल्दै गएको छ । नागरिक दैनिकले दिलशोभाले ‘यौन दुराचार’ हुने गरी घरेलु कामदारका रूपमा युवति पठाएको समाचार छापिएपछि उनको चर्चा चुलियो [ थप …]

May 292014
 
जन सम्पर्क समिति युरोपको दोश्रो अधिबेशन नोभेम्बरमा

जन सम्पर्क समिती युरोपको दोश्रो अधिबेशन आगामी नोभेम्बरको २९ र ३० स्पेनको बार्षिलोनामा हुने भएको छ| नेपाली काग्रेसका नेता ड़ा.प्रकाश शरण महतको उपस्थितिमा मंगलवार नेदरल्याण्डमा सम्पन्न जन सम्पर्क समिती युरोपको चौथो भेलाले आफ्नो ९ बुदे [ थप …]

May 292014
 
नेपाल र नेपालीको सर्बोपरी हितका लागि केन्द्रित रहनेछौँ : सोम सापकोटा,सह-संयोजक एनआरएन, युरोप

गैर आवासीय नेपाली संघ (एन.आर.एन.) को सातौँ युरोपियन क्षेत्रिय बैठक तथा पाँचौ महिला भेला आगामी जुन ७ र ८ मा स्पेनको बार्सिलोनामा सम्पन हुन गैरहेको छ । भेलाको सरगर्मीसँगै चर्चा परिचर्चा चलिरहेको छ । कुन कुन [ थप …]

May 292014
 
त्यो मान्छे

कविता कपाल सेतै फूलेको पिंठ्युमा पटुकी बाँधेको ऊ त्यो मान्छे अहिले ठिङ्ग उभिएको छ । कम्मरमा तरवार भिरेको पूर्खा गौंरवको गीत गाईरहेको ऊ त्यो मान्छे सत्यत,नम्रता र आध्यात्मिकताको  अभावमा सुन्न नसक्ने बहिरो भएको छ । [ थप …]

May 282014
 
 झोलाकी गरिमा सार्क मै उत्कृष्ट

सार्क कल्चर सेन्टर श्रीलंकाले यहि मे २० देखि २५ सम्म श्रीलंकाको राजधानी कोलोम्बोमा आयोजना गरेको ‘सार्क फिल्म फेस्टिवल २०१४’ मा सति प्रथाको बिषयबस्तुमा आधारित रहेर निर्माण गरीएको नेपाली कथानाक चलचित्र ‘झोला’बाट नायिका गरिमा पन्तले उत्कृष्ठ [ थप …]

May 272014
 
हेमन्तका गीत बेल्जियममा गुन्जने

सांस्कृतिक कार्यक्रमको शिलशिलामा युरोप यात्रामा रहेका युवा गायक हेमन्त रानाले ‘द वन हर्न राईनो इन्टरटेईनमेन्ट’ बेल्जियमद्वारा बेल्जियमका बिभिन्न शहरमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन| सुमधुर स्वरका धनि रानाको उपस्थिमा यहि मे ३१ [ थप …]

May 262014
 
बेल्जियमको आमनिर्वाचनमा नेपाली उमेदवारको वास्तविक परिणाम

हिजो सम्पन्न बेल्जियमको संघीय र प्रान्तीय निर्वाचनमा भाग लिएका नेपाली उमेदवारहरूले खासै सफलता प्राप्त गर्न नसकेता पनि स्थानीय राजनीतिमा आफ्नो जग बसाएका छन् । वेल्जियमको संसदीय निर्वाचनमा नेपाली मूलका तीन उमेद्वार थिए । त्यसमा एक [ थप …]

May 232014
 
नेपाली दूतावास ब्रसेल्सले 'गणतन्त्र दिवस' मनाउने

नेपाली दूतावास ब्रसेल्सले गणतन्त्र दिवस मनाउने भएको छ । यही मे ३१ (जेठ १७ गते) शनीवार राजदूत निवास औदरगेम, ब्रसेल्समा शुभकामना आदानप्रदान कार्यक्रम आयोजित गरिएको छ । सो कार्यक्रममा बेनेलक्समा रहेका सबै नेपालीहरूलाइ दूतावासले आमन्त्रण [ थप …]

May 232014
 
बेल्जियममा आनको चुनावी विजय : नेपालीहरुको खुशी

यही आइतवार बेल्जियममा आमचुनाव छ, तर बाहिर हेर्दा न प्रचारप्रसार गरे जस्तो देखिन्छ न नारा-जुलुस नै । मिडियामा भने निर्वाचन कै चर्चा बढी छ । यहाँका नेपालीहरुलाइ पनि चुनाव बेस्करी लागेको छ । बेल्जियममा रहेका [ थप …]

May 232014
 
बेल्जियममा ‘समर साँझ’को आयोजना

बेल्जियमको लुभेनमा आउदो जुन ८ मा समर साझ नामक संस्कृतिक कार्यक्रमको आयोजना गरीने भएको छ|सांस्कृतिक कार्यक्रमको लागी नेपालबाट युवा गायक अविनाश घिसिंग र गायिका रेश्मा सुनुवार आउने भएका छन्|उनीहरुलाई बेल्जियम स्थित नेपाली कलाकारहरुले पनि साथ [ थप …]

May 232014
 
जस्टीन बिबरकी एक्स हलिउड अभिनेत्री सेलेना नेपालमा

हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमज तीन दिनयता नेपालमा छिन्। पप गायक जस्टीन बिबरसँग प्रेम सम्बन्ध तोडिएपनि उनलाई चटक्क भुल्न नसकेकी सेलेनाले मन बहलाउन यो हिमाली मुलुकको बाटो समाएकी हुन् वा होइनन् भने प्रष्ट छैन [ थप …]

May 232014
 
विश्वकपमा खेलाडीमाथि सेक्स प्रतिबन्ध

सेक्सले खेलकुदमा के प्रभाव पार्छ? अन्तर्राष्ट्रिय खेल विश्लेषकहरुले खेलकुद र सेक्सबारे फरक फरक धारणा राखेका छन्। कतिपयले सेक्सले खेलकुदमा नकरात्मक असर गर्ने बताउँछन्। सेक्सले खेलाडीको प्रर्दशनमा सुधार ल्याउन मद्दत गर्ने तर्क गर्नेहरु पनि भेटिन्छन्। अक्सर [ थप …]